ne
stringlengths
0
2.77k
en
stringlengths
0
2.57k
FG/BG रङ संवाद खोल्नुहोस्
Open the FG/BG color dialog
१२क. .....................
12A 51
“यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
"So they shall put my name on the children of Israel; and I will bless them."
अर्को अनुप्रयोगले ड्राईभ प्रयोग गरेको छैन भने कृपया निश्चित गर्नुहोस्।
Please make sure another application is not using the drive.
“तिमीहरुले यहूदा र यरूशलेमका बासिन्दाहरुलाई यूनानीहरुको हातमा बेचिदियौ। ता कि तिनीहरु आफ्नो भूमिबाट टाढा लगिनेछन्।
and have sold the children of Judah and the children of Jerusalem to the sons of the Greeks, that you may remove them far from their border.
सक्रिय वक्र रिसेट गर्नुहोस्
Reset the active curve
\ t\ t केडीई तारासँग पूरा- पर्दा मोड छ; तपाईँ यो मोडलाई "पूरा पर्दा" उपकरणपट्टी बटन प्रयोग गरेर, वा Ctrl+Shift+F थिचेर\ t\ t\ t" टगल गर्न सक्नुहुन्छ ।\ t\ t\ t
\t\t KStars has a full-screen mode; you can toggle this mode using the \t\t\t"fullscreen "toolbar button, or by pressing Ctrl+Shift+F. \t\t \t
एउटा नम्बरको भिन्न भाग फर्काउनुहोस्
Return the fractional part of a number
तेस्रो योजना अन्तसम्ममा मुलुकको १४ अञ्चल र प्राय ७५ जिल्लामा नै दूर-सञ्चार उपलब्ध भयो
By the end of the Third Plan, wireless services have been made available in about all of the 14 zones and 75 districts.
उव्जनीमा व्यवस्थित रुपमा बृद्धि गर्न पानीको मात्राको साथै उत्पन्न बीज र रासायनिक मलको पनि प्रयोग हुनु आवश्यक छउत्पादन बृद्धि गर्नको लागि प्रतिएकड उब्जनीबढ्नु आवश्यक हुन आउँछ
To make a significant increase in productivity, introduction of improved seeds and chemical fertilizers in essential, but the expansion of irrigation facilities is equally important.
१६. व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने ः (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केही भाग पुनरुत्पादन गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक पर्ने छैन ।
Reproduction allowed for personal purpose: (1) Notwithstanding anything contained in Clause (a) of Section 7, no authorization shall be required from the author or the copyright owner to reproduce some portions of any published work for personal use.
२०३८ मा नेपालमा गणना गरिएको जनसंख्या १,५०,२२,८३९ मधये कूल परिवार संख्या २५,८५,१५४ मा विभक्त भइरहेका छन्
The population of 15,022,839, according the census of 1981 has been grouped into 2,585,154 families.
तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।
Won't the uncircumcision which is by nature, if it fulfills the law, judge you, who with the letter and circumcision are a transgressor of the law?
का लागि पासवर्ड प्रविष्टी गराउनुहोस् (प्रयोगकर्ता)
Enter password for memo list (user) Reason:
फ्ल्यासकार्डको अगाडि फ्रेमका लागि प्रयोग गरिएको रङ
Color used for frame on front of flashcard
सुरुआतमा अन्तिम सत्र लोड नगर्नुहोस्
Do not load last session on startup
(क) कुलपति – अध्यक्ष
Chancellor - Chairperson
पोराता अदल्या, अरीदाता,
Poratha, Adalia, Aridatha,
(२) प्रतिष्ठानमा काम गर्ने बालकले पाउने पारिश्रमिक, भत्ता, बिदा र अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।
Remuneration, allowances, leaves and other benefits to be entitled to a child engaged in an enterprise shall be as prescribed.
प्याकेजहरू स्थापना गर्न/हटाउन प्रसाशनिक सहुलियत चाहिन्छ, जुन तपाईँ संग छैन । के तपाईँले मूल खाता परिवर्तन गर्न चाहनुहुन्छ ?
Installing/removing packages requires administrative privileges, which you currently do not have. Would you like to change to the root account?
म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।
For this I will lament and wail; I will go stripped and naked; I will howl like the jackals, and moan like the daughters of owls.
मुद्रक फेला पार्न अक्षम ।
Unable to find printer .
..........................
.........................................
यसले पृष्ठभूमि रङमा पृष्ठभूमि छवि झार्ने या नझार्ने चयन गर्छ ।
This selects whether or not to draw the background image over the background color.
अधिक्तम मान सेट गर्नुहोस्
Set maximum value
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
“Prescribed” or “as prescribed” means prescribed or as prescribed in the Rules framed under this Act.
(२) उपदफा (१) बमोजिम विवाद समाधान गर्ने तरिका र कार्यविधि तोकिए बमोजिम
The method and procedure of the settlement of the disputes pursuant to Sub-section (1) shall be as prescribed.
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको अध्यक्ष तथा सदस्यहरूमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
Government of Nepal may add or reduce or change the chairperson and the members of the Board of Directors by publishing a Notification in the Nepal Gazette.
२६. विभूषण रद्द गर्न सकिने ः (१) यस ऐन बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषणलाई नेपाल सरकारले देहायको अवस्थामा रद्द गर्न सक्नेछ ः– (क) नेपालका विरुद्ध हातहतियार उठाएमा वा उठाउने कुचेष्टा गरेमा वा शत्रु राज्यलाई कुनै प्रकारबाट सहायता दिएमा वा नेपाल विरुद्ध जासुसी गरेमा,
Power to revoke decorations: (1) The Government of Nepal may revoke any decoration granted to any citizen of Nepal or a foreign person pursuant to this Act in any of the following circumstances: If he or she raises arms or attempts to raise arms against Nepal or assist an enemy state in any manner or spies against Nepal,
(क) संयुक्त आवास भवन क्षेत्रको सुरक्षा र अन्य आवास इकाई धनीको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न ।
To adversely affect the security of the area of the joint housing and the safety and health of the other apartment owners,
जब दाऊद राजा भए उनि 30 वर्षका थिए। 40 वर्षसम्म तिनले शासन गरे।
David was thirty years old when he began to reign, and he reigned forty years.
परमेश्वरले भन्नुभयो, “यरूशलेम म तँलाई नष्ट गर्छु। तँ ढुङ्गाको थुप्रो बाहेक अरू केही हुने छैनस्। चारैतिरका मानिसहरूले तेरो हाँसो उडाउने छन्। प्रत्येक मानिस जुन तेरो छेउबाट जान्छ त्यसले तेरो हाँसो उडाउँछ।
Moreover I will make you a desolation and a reproach among the nations that are around you, in the sight of all that pass by.
२५. लेखापरीक्षण ः बोर्डको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।
Audit: The Audit of the accounts of the Board shall be carried out by the Office of the Auditor General.
पछिल्लो हटसिन्क सामान्य हटसिन्क हुनु पर्दछ भनेर डेइमनलाई भन्नुहोस् ।
Tell the daemon that the next HotSync should be a normal HotSync.
(ग) कंक्रिट मिक्स्चर (एक थान)
Concrete mixture (one)
दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
The children of Dan set up for themselves the engraved image: and Jonathan, the son of Gershom, the son of Moses, he and his sons were priests to the tribe of the Danites until the day of the captivity of the land.
पास लगफाइल:सिर्जना गर्न सकेन
Could not create pass logfile
(च) धितोपत्र बजारमा भएका कारोबारहरुको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोबारको विवरणहरु प्रकाशन गर्न उपयुक्त व्यवस्था गरेको,
That it has appropriate provisions on settlement of transactions in the stock exchange and publication of records thereof and statements of transactions,
यदि यो विकल्प सेट छ भने, माउसलाई हाइपरलिङ्क माथि सार्दा कर्सरको आकार परिवर्तन (प्रायजसो हातमा) हुनेछ ।
If this option is set, the shape of the cursor will change (usually to a hand) if it is moved over a hyperlink.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
Department of National Park and Wildlife Conservation,
प्रत्येक कार्यविधि भाग पछि खाली ठाउँ लाइनमा बल गर्नुहोस् ।
Force a blank line after every procedure body.
माउस कुञ्जीहरू सक्षम पारिएको छ । अब देखि, तपाईँले माउस नियन्त्रण गर्न कुञ्जीपाटीको प्याड सङ्ख्या प्रयोग गर्न सक्नुहुन्छ ।
Mouse keys has been enabled. From now on, you can use the number pad of your keyboard in order to control the mouse.
शेल आदेश कार्यान्वयन गर्नुहोस्
Execute Shell Command
आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,
Out of the tribe of Asher, Mishal with its suburbs, Abdon with its suburbs,
स्ट्रिङ‌का रूपमा फन्ट वर्णन
Font description as a string
सम्पर्क सूची र कुराकानी सञ्झ्यालमा सम्पर्कहरूका लागि अवतारहरू देखाउने या नदेखाउने ।
Whether Empathy should use the avatar of the contact as the chat window icon.
यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
The Jews therefore said, "It took forty-six years to build this temple! Will you raise it up in three days?"
(छ) सुगम क्षेत्रहरुमा अनियन्त्रित बजारमूल्यलाई कम गर्न स्थिरीकरण नीतिलाई कायम राखिनेछ
g. The policy of stabilizing prices will be continued to reduce uncontrolled rise in price in the accessible areas.
कोण साइज सेट गर्नुहोस्
Set Angle Size
इन्कानिर्मित अन्तिम पुल, क्वेसुवाचाका।
Last Inca bridge, Queshuachaca.
यो सञ्झ्यालको भागले तथ्याङ्क देखाउदछ । तपाईँले गरेको सबै अभ्यासहरू गणना गरिन्छ । तपाईँले तलको बटनमा क्लिक गरेर तथ्याङ्क पुनसेट गर्न सक्नुहुन्छ, तथा यदि तपाईँले तथ्याङ्क हेर्न चाहनुहुन्न भने, यो सञ्झ्यालको साइज घटाउन बायाँ तिरको ठाडोपट्टी प्रयोग गर्नुहोस् ।
This part of the window shows the statistics. Each exercise you do is counted. You can reset the statistics by clicking on the'New 'button in the toolbar or by selecting'New' from the'File 'menu
(ख) कुनै किसिमको हुलाक वस्तुलाई कुनै हुलाक अड्डाको सो कामको निमित्त अधिकार पाएको व्यक्तिलाई बुझाएपछि सो वस्तु सो हुलाक अड्डामा बुझाएको मानिनेछ ।
Postal goods of any type shall be deemed to have been delivered to any postal office after such goods have been delivered to the person of the postal office who has been authorized to that effect.
(३) उपदफा (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरणको लागि दरखास्त नदिएमा अनुमतिपत्र नवीकरण गरिने छैन र अवधि समाप्त भएका अनुमतिपत्र स्वतः रद्द भएको मानिनेछ ।
) Where a n a pplic ation is not ma de for the re newal of permit w ithin the time lim it as re ferred to in Sub- section ( 2), the permit sha ll not be re newed; the permit which so expires sha l l be deeme d to be i pso fac to ca nce led.
नयाँ कुञ्जीपाटी सिर्जना गर्नुहोस्!
Show keyboard
स्क्रिप्ट निर्गत:
The script output:
पी के शेर्पाका अनुसार संसार नै विजय गरेको जस्तो अनुभव भएको थियो।
According to P K Sherpa, it felt like he "had conquered the world”.
जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
But shun empty chatter, for it will go further in ungodliness,
(नेपाल राजपत्र मिति २०२०।१०।२७) (ग) हेटौडा, बनेपा, धनकुटा, त्रिशुली र बागलुङ क्षेत्रहरूमा २०२१।५।१ देखि प्रारम्भ भएको
Commencement on 2021.5.1 (Date of Nepal Gazette 2021.4.27) in Hetauda, Banepa, Dhankuta, Trishuli and Baglung areas.
(ञ) गुणस्तरीय पाठ्यपुस्तक तयार गर्ने,
To prepare standard text books,
छोड्नु भन्दा पहिले निम्न सङ्केतनहरूमा रेजेक्सरले फाइल पढ्ने प्रयास गर्दछ:
regexxer attempts to read a file in the following encodings before giving up:
एल्बमको नाम खाली हुनसक्दैन ।
Album name cannot be empty.
साथै यस्ता क्षेत्रहरूमा राष्टि्रय उद्योनको स्थापना गर्ने व्यवस्था पनि गरिनेछ।
Arrangement will be made establish national parks in protected areas.
केडीई कार्यालय पाठ उपकरणका लागि पाठ सम्पादन प्लगइन
Text Editing plugin for the KOffice text tool
मानिसहरूले त्यस्तो कार्यहरू गरेकाले परमेश्वरले तिनीहरूलाई लाजमर्दो काम गर्नलाई छोडिदिनु भयो जुन तिनीहरू गर्न चाहन्थे। पत्नी मानिसहरूले पुरुषहरूसंग प्राकृतिक यौन सर्म्पक छडेर स्त्रीसंग नै अप्राकृतिक यौन सर्म्पक गर्न थाले।
For this reason, God gave them up to vile passions. For their women changed the natural function into that which is against nature.
सेक्सन 7 र 7gcc
Sections 7 and 7gcc
भएकोमा बाहेक मोहीले जग्गा छोड अवस्थामा जग्गा छोड्न हुँदैन । ा निजले जग्गा कमाउन लिंदाको अवस्थाभन्दा बिगे्रको
Except alterations due to reasonable wear and tear or act of God or causes beyond control of the tenant, the tenant shall, while leaving the land, not leave the land in more deteriorating condition than it was at the time he/she acquired it for cultivation.
कार्यतालिकाको कार्यहरू कन्फिगर गर्नुहोस्
Configure Scheduled Tasks
फाइल नामको प्रतिलिपि बनाउनुहोस्
Copy file names
तब मानोहले परमेप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”
Then Manoah entreated Yahweh, and said, "Oh, Lord, please let the man of God whom you did send come again to us, and teach us what we shall do to the child who shall be born."
ह्यान्डल वरिपरि सार्न तान्नुहोस् क्लिक गर्नुहोस्
Click-Drag to move the handle around
७. राजश्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजाय ः राजश्व उठाउनु पर्ने कर्तव्य भएको
To assist any person in the act of leaking revenue in any manner whatsoever, having accepted any cash or kind, fee, prize or donation or any type of other benefit or forbear to collect revenue or to assist or cause to assist to collect less revenue having caused loss to Government of Nepal or a public institution by taking or not taking any type of gain from any person; To assess or assist to assess less re venue or to assess re venue to the effect of not charging revenue at all by not going through the documents or not investigating such documents or by not collecting necessary evidence while assessing revenue as required by the existing law;
छैठौं योजनामा श्रृजना गर्न खोजिएका रोजगारीहर के कति हदसम् म श्रृजना भए भनी एकीन गर्न कठिन भए तापनि छैठौं योजनामा लक्षित गरिएको सरकारी क्षेत्रको लगानी तथा निजी क्षेत्रको लगानी समेत वान्छीत
It is not possible to assess in full to what extent the Sixth Plan target was fulfilled. Employment opportunities could be created because the government and private sectors investment lagged behind the planned targets.
उनीहरूलाई देशभित्रै राख्न पनि सकिँदैन किनभने हाम्रो देशले अन्य देशहरूले जस्तो पर्याप्त तलब दिन सक्दैन।
Even they cannot be kept within the country because our country cannot pay them enough as the other country does.
सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
and the border went out to the side of Ekron northward; and the border extended to Shikkeron, and passed along to Mount Baalah, and went out at Jabneel; and the goings out of the border were at the sea.
(४) अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।
The tenure of office of the chairperson and nominated members shall be Four years.
“अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।
"You shall no longer give the people straw to make brick, as before. Let them go and gather straw for themselves.
निर्दिष्ट विकल्प देखाउनुहोस्
Show specific options
(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूरको प्रमाणित भैसकेपछि फेरी पनि सोही कसूर गरेमा, निजलाई त्यस्तो प्रत्येक कसूर वापत ने.रु. पचाससम्म जरिवाना हुनेछ ।
(2) A person, after being proven guilty of the offence, again commits the same (similar) offence; shall be liable for a fine upto Fifty Rupees for each offence.
तब हिजकियाहले पूजाहारीहरूलाई परमप्रभुको मन्दिरमा भण्डार कक्षहरू बनाउने आदेश दिए। यसर्थ यो काम गरियो।
Then Hezekiah commanded them to prepare rooms in the house of Yahweh; and they prepared them.
(२) उपनियम (१) बमोजिम राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत भएपछि बसेको व्यवस्थापिका–संसदको बैठकमा अर्थ मन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमानको एक प्रति टेबुल गर्नेछ ।
In the sitting of the Legislature-Parliament convened after the presentation of the annual budget pursuant to Sub-rule (1), the Minister of Finance shall table a copy of the annual budget.
(छ) समाज सेवा रत्न ।
Samaj Sewa Ratna.
आवश्यकतानुसार पुनः निर्माणको व्यवस्था गरिनेछ ५. साना सिय्.त्र्चाइ प्रणालीहरुबाट सम्भाव्य भएमा विद्युत् र पेय जल समेत उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइनेछ।
5. Necessary arrangements will be made to avail electricity and drinking water from the small irrigation systems, if found feasible to do so.
छवि लोड गर्न सकेन
Could not load images
(ख) उत्पादकको नाम, ठेगाना र सूर्तिजन्य पदार्थमा रहेको निकोटिनको मात्रा,
Name and address of the manufacturer and the quantity of nicotine in the tobacco.
विगत दशकमा लुम्बिनीको विकासको लागि श्री ५ को सरकारको तर्फबाट भौतिक पूर्वाधारह रु तथा अन्य कार्यहरुमा भएको प्रगति लक्ष्यको दाँजोमा राम्रो नै रहेको छ
During the past decade, the progress in physical infrastructure and other works by His Majesty's Government for Lumbini development is satisfactory as compared to targets.
प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
Every valley will be filled. Every mountain and hill will be brought low. The crooked will become straight, and the rough ways smooth.
(४) तेरो मेरो वा हकभोग सम्बन्धमा अदालतमा कारबाई चली त्यसको अन्तिम निर्णयबाट हकदैयामा कायम गरी आउने व्यक्रिले त्यस्तो अन्तिम निर्णय भएको २ वर्षभित्र उपदफा (३) बमोजिम धरौटी रहेको रकम बुझी लिनु पर्नेछ
The person who establishes his/her claim on the basis of the final decision pronounced by the court on a case relating to dispute over ownership or possession, shall receive the amount kept in custody, under Sub-Section (3) within two years after such final decision.
(छ) दिनको उज्यालोमा २५ मिटरको दुरीमा सवारीको नम्बर प्लेट हेर्न र त्यसको विभेद छुट्याउन सक्छ सक्दैन – (ज) आँखा सम्बन्धी अन्य रोग केही छ छैन – ८. श्रवण शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
Whether the applicant is able to see the number plate of a motor vehicle and distinguish it at a 25-meter distance in the day light or not: Whether the applicant is suffering from any other eye disease or not:
मा संस्करण
Version on
विषयगत कार्यालयबाट फिर्ता प्राप्त रकममा स्थानीय निकायले नेपाल सरकारबाट प्राप्त कुनै अनुदान रकम फ्रिज गर्नु पर्ने भए फ्रिज गर्ने प्रयोजनका निमित्त सम्बन्धित निकायमा फिर्ता पठाई दिनु पर्नेछ
In case of being any amount of grant obtained by the Local Body from the Government of Nepal to be frozen in the amount refunded by the subject- wise office, it shall be refunded to the concerned agency for the purpose of freezing.
२. तत्काल कायम रहेको राष्ट्रप्रमुखको हैसियतमा काम गर्ने पदाधिकारीबाट हस्ताक्षर भएको कागजात । ३. विदेशी राष्ट्रहरू, अन्तर्राष्ट्रिय संस्था वा अन्य विदेशी संस्थासँग भएको सन्धी, सम्झौता र
The treaty or agreement that has to be conducted with foreign countries, international organizations. or any foreign agencies and important documents that has been exchanged regarding such treaty.
(२) उपदफा (१) बमोजिम नियुक्त भएका व्यक्तिहरूको सेवाका शर्तहरू यो ऐन अन्तरगत बनेको नियमहरूद्वारा व्यवस्थित गरिनेछ ।
(2) The terms and conditions of service of the persons appointed pursuant to Sub-section (1) shall be regulated by the rules framed under this Act.
तिम्रा टाउँकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ।
but the very hairs of your head are all numbered.
परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”
In those days, and in that time, says Yahweh, the iniquity of Israel shall be sought for, and there shall be none; and the sins of Judah, and they shall not be found: for I will pardon them whom I leave as a remnant.
हालको सन्देश मुख्य भाग पाइप गर्नुहोस् र नतिजासँग प्रतिस्थापन गर्नुहोस्
Pipe Current Message Body and Replace with Result
< path > मा क्यामेरा संवाद खोल्नुहोस्
Open camera dialog at< p ath >
तब हामीले यी अगुवाहरूलाई यसप्रकारले प्रश्न गर्यौं हामीले तिनीहरूलाई भन्यौ, “तिमीहरूलाई यो परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि यो भित्ताको काम पुरा गर्न कसले अनुमति दियो?”
Then we asked those elders, and said to them thus, "Who gave you a decree to build this house, and to finish this wall?"
(च) हातहतियार खर खजाना वा कुनै किसिमको विषालु पदार्थ साथमा लैजान वा प्रयोग गर्न,
To possess by oneself or to use any arms and ammunitions or any kind of poisonous substances,
२. परिभाषा ः
Definition:
छवि चौडा गिम्पले ह्यान्डल गर्न सक्ने भन्दा ठूलो छ ।
Image width is larger than GIMP can handle.