label
int64
-1
1
text
stringlengths
5
277
-1
आफु बिश्व भ्रमण मा निश्केर अन्य सबै मानब समुदाय लाई लक डाउन मा राखन सक्ने यो कोरोना भाईरस अर्थात नोबेल कोभिड को क्षमता पनि अपरम्पार छ
-1
कोभिड ले लियो वर्षे वृद्ध र वर्षे युवाको ज्यान
1
मन्त्रालयले कोभिड का कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको उनले बताए
-1
कोभिड सभामुख निवासमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि सभामुख सहित कम्तिमा जनाको स्वाब संकलन
1
कोभिड नियन्त्रण प्रभावकारी बनाउन प्रदेशमा पनि उच्चस्तरीय समिति गठन गर्ने निर्णय
1
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताएका छन्
1
कोभिड बाट गम्भीर बिरामी परेका बोरिस जोनसन अहिले रोगबाट तङ्ग्रिएर काममा फर्किसकेका छन्
-1
भारतलगायत विदेशबाट आएका आठ महिलासहित जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ कोभिड कोरोना
1
कोभिड को महामारीले इन्टरनेटका माध्यमहरुलाई सबै किसिममा सूचना र संवादको सहज माध्यम बनाइदिएको छ पत्रकारिताका माध्यमहरुको डिजिटाइजेशनको रुपान्तरण प्रक्रियालाई पनि यस महामारीले झन् गतिशिल बनाइदिएको छ यसै संदर्भमा सुनौं फ्रिडम चौतारी पडकाष्टको औं अंक
-1
र म कुनै सरुवा रोग बुझेको डाक्टर पनि हैन मैले विश्वमा कोभिड कसरी फैलिइरहेको छ भन्ने तथ्याङ्क खोज्न जानेको छु र मलाई हाम्रो तयारी देखेर मेरो परिवारको थप चिन्ता लागेको छ म चमत्कारमा विश्वास गर्न पाउँछु तर मेरो सरकारले पाउन्न कुरा यत्ति हो
0
कोभिड नेपाल
1
राष्ट्रिय मुल नारा कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता
-1
क्लोरोक्वीन नामक औषधि कोभिड विरुद्ध प्रभावकारी छ भनेर ट्रम्पले टिभीमा भनेको सुनेर क्लोरोक्वीन फस्फेट नामक अर्कै पदार्थ सेवन गर्दा एक अमेरिकीको मृत्यु उनकी पत्नी आइसीयुमा
1
मन्त्री भट्टराईले कोभिड का कारण अझै केही समय बाह्य पर्यटन आवागमन कम हुने बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न स्वदेशी पर्यटन प्याकेज बनाउन आग्रह गरे
0
जिससको औं बोर्ड बैठक कोभिड सम्बन्धी समिक्षा
1
सबै राष्ट्रलाई जनताको जीवन सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न दलहरूले आग्रह गरेका छन् कोभिड कोरोना
-1
कोरोना भाईरस कोभिड को लागि सामान्य माक्स काम लाग्दैन भन्ने विज्ञको भनाईलाई आत्मसाथ गर्दै शिर्षक कालो माक्स वा मुखे कट्टु सुहाउला जस्तो छ
0
चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक कोभिड का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुन सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ तस्बिर ज्ञानेन्द्र न्यौपाने रासस
1
वीरगञ्जका व्यवसायी शिवकुमार रुंगटाको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ स्वास्थ्य परीक्षणको अन्तिम रिपोर्टमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनको परिवारलाई राखिएको होम क्वारेन्टाइन पनि हटाइएको छ
-1
कोभिड नियन्त्रण गर्न कै लागी यातायात बन्द गरिएको हो भने दिनहुँ पैदल यात्रीहरूको रमिता हेरेर किन बस्या देश भित्रकै नागरिक ले उचित चेकजाँच को व्यवस्था पा छैनन् त्यो दिन खान्दानी घरका विद्यार्थीहरुलाई झण्डावाला जहाज पठाएर स्वदेश किन ल्याको नभाको औकात किन देखाको सरकार
1
एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति सुपर सिक्स योजना सार्वजनिक गरेको छ
0
गण्डक हस्पिटललाई कोभिड विशेष अस्पताल बनाउने कुनै निर्णय भएको छैन स्वास्थ्य मन्त्रालय
1
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस कोभिड का बिरामीको उपचारका लागि धरौटी रकम नलिने भएको छ
1
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्
-1
वल्डोमिटर्सका अनुसार कोभिड बाट हिजो अमेरिकामा एक हजार र ब्राजिलमा एक हजार जनाको मृत्यु भएको छ अमेरिकामा अहिलेसम्म एक लाख हजार र ब्राजिलमा एक लाख चार हजार जनाको मृत्यु भएको छ
-1
जनप्रतिनिधि र कर्मचारीको तलब कटौती गर्ने भारतको महाराष्ट्र सरकारको घोषणा कोरोना भाइरस कोभिड को महामारीका कारण राजस्व संकलनमा कमी आउने आशंकासँगै तलब कटौतीको घोषणा
1
साथै अक्सफोर्ड विश्वविद्यालयबाट सम्भावित क्लिनिकल परीक्षणहरू र नेपालमा कोभिड सम्बन्धित अन्य महामारी विज्ञान अध्ययनको बारेमा थप अध्ययनहरू अझै कडाइका साथ हुने छन्
0
कुमार नगरकोटी जीले यो पढेर मलाई दर्हो दनक दिनु होला र मैले फेरी त्यसको जवाफ दिउँला र अक्षर रणसंङग्रामले सबैको मनोरंजनको आसा नराख्नु होला किनकी त्यो हुनेवाला छैन बरू कोभिड कथा संङ्गह बजारमा आउँदै छ जसमा मेरो र उहाँको कथा पनि समावेश छ भनेर विज्ञापन गर्नु बेस
-1
जनामा कोरोना भाईरस संक्रमण पुष्टि हाल्सम्मकै उच्च निधन संख्या नेपालमा आज आइतवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय संक्
-1
रोना भाइरस कोभिड बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या लाख हजार पुगेको छ साथै यस संक्रमणबाट विश्वभर लाख हजार जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओ द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ
-1
स्थानीय तहमा राहत बितरण गर्दा नागरिकताको प्रमाणपत्र खोजिएको छ र नागरिकता नहुदा राहत पाउनबाट बन्चित हुनपर्ने हो कि भन्ने जनमानसमा ठुलो चिन्ता छनागरिकता नभएकाको हकमा के कस्तो व्यवस्था गरेको छ सरकार कोभिड को संक्रमणले भन्दा भोकमरीले मानिसलाइ मर्न बाध्य पारिनु भएन
1
नयाँ बर्ष सालको हार्दिक मंगलमय शुभकामना यो नयाँ बर्षले हामी सबैलाई कोभिड को माहामारि बाट मुक्ति मिलाओस
-1
भारतमा कोभिड बाट लाख हजार भन्दा बढीको मृत्यु
1
कोभिड संक्रमणलाई जितेकी प्रसिद्धी श्रेष्ठ भन्छिन् यदि विदेशबाट आएको हुनुहुन्छ भने अनिवार्यमा कोभिड परीक्षण गर्नुहोला अस्पतालमा उपचाररत अन्य संक्रमितहरुलाई अनुशासित भएर बस्नुहोला मेरो पनि धेरै परीक्षणपछि मात्र कोभिड नेगेटिभ देखिएको हो
-1
धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा चैतमा राखिएकी उनलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै चैतमा स्वाब संकलन गरेर घर फर्काइएको थियो कोभिड कोरोना
1
कोरोनाको खोप नेपालमा क्लिनिकल ट्रायल का लागि प्रयोग गर्ने तयारी कोभिड विरुद्धका खोपमाथि नेपालमा सम्भाव्यता छलफल
1
विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट कोभिड संक्रमणमुक्त भई डिस्चार्ज भएका जनाको विदाईसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मी सूरक्षाकर्मी लगायत प्रदेश सरकारलाई धन्यवाद प्रकट गर्न पुगेका विराटनगरका मुस्लिम समुदायका अगुवाहरू तस्वीर
1
कोभिड को प्रभाव चीनमा समाप्त भयो चीन
1
कोभिड परीक्षण ल्याब सञ्चालनमा ल्याउँदै कलर डिजाइन ओपन सोर्समा
1
एकआपसमा भारतको विरोध गरेर केहि हुॅदैन ट्वीटरमा सम्बन्धित सबैलाई ट्याग गरेर ट्रेन्डमा ल्याउ सञ्चार माध्यमले त्यसलाई स्थान दिन्छन् नेपालको परराष्ट्रको विग्यप्ती सॅगै राख्न नभुलौ कोभिड को संक्रमणको बेलामा सुरक्षित रहेर सम्बन्धित ठाउॅसम्म आवाज पुऱ्याउने यो
1
चैतमा प्रधानमन्त्री कार्यालयको सूचना सम्प्रेषणमार्फत् भ्रम र अन्योल सिर्जना गरिएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै काउन्सिलले आगामी दिनमा गम्भीरताकासाथ सजग हुन भनेको छ कोभिड कोरोना
-1
कोभिड ले विश्वको स्वास्थ्य प्रणाली र अर्थतन्त्र दवावमा पर् यो प्रधानमन्त्री ओली
-1
कोभिड नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा दशमलव प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो
0
भोली कर्णालीका विभिन्न रेडियो तथा फेसबुक लाइभमा लकडाउन कोभिड तथा साईबर अपराध र साईबर सुरक्षाको बारेमा छलफल हुनेछु सुन्न र हेर्न नभुल्नु होला
0
कोभिड र सीमा व्यवस्थापन
1
चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौँ बासिन्दालाई कोभिड विरुद्धको खोप लगाउन थालिएको छ
0
कोभिड ले पर्यटन व्यवसायमा पारेको प्रभाव र आगामी प्रयास बारे भर्चुअल विमर्श
1
कोभिड कारण ब्याटम्यान का साथै रिलिज पोस्टपोन्ड भएका हलिउड चलचित्र
1
कोभिड बाहेकका विरामीको उपचारमा ध्यान दिन आग्रह
1
बालाजु स्थित जनमैत्री अस्पताल पुन संचालन में जहां है कोभिड संक्रमितों के लिए बेड़ क्षमता काठमांडू अगस्त बालाजु स्थित जनमैत्री अस्पताल को पुन संचालन में लाया गया है विविध कारण वि सं साल के भू चाल के बा निउज डेस्क
-1
कोभिड संक्रमण बढ्दै गएपछि प्रदेश को पाँच सहर र एक जिल्लामा निषेधाज्ञा
-1
सरकारले कोभिड परीक्षण गर्न भनी प्रतिथान अमेरिकी डलरमा किनेको हजार थान किट गोदाममा थन् किएको छ
1
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस कोभिड को परीक्षण सुरु भएको छ यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो श्रोत कान्तिपुर न्युज
1
प्रधानमन्त्रीद्वारा कोभिड रोकथाम र नियन्त्रण गर्न स्थानीय तहसँग छलफल
-1
काठमाडौं उपत्यकामा कोभिड को जोखिम बढ्दै
1
कोभिड को महामारीबाट प्रत्यक्ष र अप्रत्यक्ष दुवै हिसाबले सबभन्दा जोखिममा परेको वर्गमा हामीलाई जोगाउने राज्य छ भन्ने अनुभूति गराउन ढिलो गर्नु हुन्न कोभिड कोरोना
-1
कोभिड बाट जापानको नेपाली समुदाय प्रत्यक्ष प्रभावित
1
मन्त्री खतिवडाले क्वारेन्टाइनमा रहँदा वा बाहिर रहँदा पनि सबैमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे पनि सरकारले तयारी गरिररहेको बताए कोभिड कोरोना
1
चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी वर्षीया मनकुमारी पौडेल कोभिड को सफल उपचार गरेर घर फर्किएकी छिन् कोभिड कोरोना
1
जहिल्यै घुइँचो हुने पशुपतिकाे सन्ध्याकालीन आरती कोभिड को त्रासका कारण एकजना पुजारीमा सीमित भएको छ
1
आज औं दिनमा कोभिड को उद्गम्थलो मानिएको चिनियाँ शहर उहान प्रकोपवाट मुक्त भइ पहिलेकै अवस्थामा फर्कियो अलिकति खुशी फर्किएको अवस्था हामी पनि छिटो भन्दा छिटो त्यहि अवस्थामा पुग्न लकडाउनको मात्र भर नपरि कोभिड लाई पूर्णरुपमा परास्त गर्न कुनै कसर वाँकी नराखौं
1
कोभिड बाट प्रभावित व्यक्तिलाई उद्यममा लगाई स्वरोजगार बनाउने भन्दै लुम्बिनी प्रदेश सरकारले ऋण रकमको ब्याजमा अनुदान कार्यक्रम सुरु गरेको छ
-1
के नेपाल ऋणको चंगुलमा फस्दैछ डेढ दशक ऋणको बोझ हलुंगो बनाउन पाएको नेपालले कोभिड महामारीको संकटमोचनपछि पनि सार्वजनिक ऋणविरुद्ध अर्को लामो लडाइँ लड्नुपर्ने देखिएको छ को गजबको गजबको इन्टर्याक्टिभ इन्फोग्राफको नयाँ प्रयोग
-1
इरानको महान एयर माथि मध्यपूर्वका मुलुकमा कोभिड को महामारी फैलाउन मद्दत पुर् याएको आरोप लागेको छ
1
कोरोना भाइरस कोभिड लाई लक्षित गरेर दिइने खाद्यान्न सहयोग नलिने शहिद लखन गाउँपालिकाले निर्णय गरेको छ
-1
कोभिड बाट विश्वमा हजार भन्दा बढीको मृत्यु कुन देशमा कति
1
कोभिड क्राइसिस म्यानेजम्यान्ट सेन्टरमा प्रदेश निर्देशनालय र जिल्ला स्वास्थ्यका प्रमुख पनि रहने
-1
प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा सात जना नयाँ संक्रमित थपिएका प्रयोगशाला प्रमुख डा राजेन्द्र गिरीले देखापढीलाई बताए कोभिड कोरोना
-1
पछिल्लो घण्टामा जिल्लामा कोभिड का संक्रमित पहिचान हरेक जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि
1
कोभिड का कारण इटलीमा सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित
-1
कोभिड को जम्मा पुष्टी भएको संख्या जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ जस मध्ये उदयपुर जिल्लाका वटा जनै पुरुष र बर्षिय र चितवन जिल्लाको वटा केस पुरुष र बर्षिय
-1
कोभिड कोरना भाईरस बाट बिश्वभर हिजो मात्र हजार सय जनाको मृत्यु हिजो मात्र बिश्वभर हजार सय जना नयाँ सक्रमित थपिए हिजो सम्म बिश्वभर मृत्यु संख्या हजार सय पुगेको छ त्यसैले सरकारले गरेको लकडाउनको पुर्ण पालना गरौ
1
हिन्दु नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना कोभिड को महामारी छ सुरक्षित रहौं सतर्कता अपनाउ
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका विभिन्न अस्पतालमा एक हजार जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ कोभिड कोरोना
1
खराब स्थितिको आकलन गर्दै आवश्यक बजेट स्वास्थ्य सामग्री जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्ने कोभिड को रोकथाम नियन्त्रण उपचार र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रित गर्नुपर्ने निष्कर्ष
-1
कोभिड महामारीसँगै विश् वका सबै मुलुकमा यात्रामाथि प्रतिबन्ध लगाइएको छ यसको सबैभन्दा ठूलो असर हवाई यात्रामा परेको छ
-1
फिनल्याण्डमा कोभिड को सङ्क्रमणबाट पहिलो व्यक्तिको मृत्यु
1
कोभिड को संक्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय छ प्रधानमन्त्री
1
बर्मामा किसान दिवस मनाउन आज सार्वजनिक बिदा छ कोभिड भाइरसका कारण यहाँ उत्पादन हुने खरबुजा लगायतका फलफूल चिन पठाउन सकिएको छैन रंगुनमा सरकारले खरबुजाको बजार लाइदिएको छ आज गएर करिब पाँच सय रुपैयाँ बराबरको खरबुजा किनेर ल्याइयो
-1
कोभिड संक्रमित भेटिएपछि सुदूरपश्चिमका सबै जिल्लाबाट नमूना संकलनको तयारी
1
कोभिड को रिपोर्ट नेगेटिभ
0
कोभिड को उपचारमा परम्परागत पद्धति र औषधि अघि सार्दै चीन
1
नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ कोभिड को बढ्दो संक्रमणका कारण जोखिमसमेत बढेकाले दसैंमा नयाँ नोट वितरण नगर्ने योजना बनाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ
-1
आफ्नो संकट टार्न नेताहरुको घरदैलो चाहार्ने फुर्सद छ कोभिड ले रोजगारी गुमाएर खुलामञ्चमा थाल थाप्न आउने तथा आफ्नो उत्पादनको मूल्य माग गर्ने किसानहरुको समस्यालाई नजरअन्दाज गरिन्छ
-1
विश्वभर कोभिड बाट लाख हजार भन्दा धैरैको मृत्यु
-1
कोरोना संक्रमित र निधन अहिले सम्मको उच्च एकैदिन को निधन नेपालमा आज आइतबार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय संक्
-1
अमेरिकामा एकैदिन पौने दुई लाख कोभिड संक्रमित
-1
कतारमा नेपाली कामदार कोभिड संक्रमणको उच्च जोखिममा रहेका छन् सयौं जना क्याम्पमा सँगै बस्ने हुनाले नेपाली कामदार संक्रमित हुने क्रम बढ्दै गएको छ
1
नीति तथा कार्यक्रम कोभिड को चुनौतीमा अल्झिने होइन विष्णु पौडेल
1
कोभिड विश्वभर लाखभन्दा धेरै मानिस उपचारपछि निको भए
1
यस उपकरणबाट कोभिड को परीक्षण गर्न अन्य फ्लू परीक्षण गरे जस्तो सहज हुनेछ
-1
कोरोना भाइरस कोभिड पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभरि करिब पाँच लाख मानिस संक्रमित भएका छन् हालसम्म हजारभन्दा बढीको मृत्यु भइसकेको छ अहिले संसारभरि नै कोरोना महामारीको त्रास छ तर संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन
1
जति मान्छे सोसल मेडियामा कोभिड बिरुद्ध यसो गर्नु पर्छ उसो गर्नु पर्छ भनेर गफ छाट्नु हुन्छ यदि वहाहरु सच्चिक्कै आफ्नो पायक पर्ने स्थान क्षेत्रमा थोरै मात्रै योगदान गर्ने हो भने कोभिड बिरुद्धको प्रबर्द्धनात्मक निरोधात्मक र उपचारात्मक कार्यमा ठुलो सहयोग हुनसक्छ
-1
घण्टामा जनामा कोरोना संक्रमित थप काठमाडौंमा कोरोना संक्रमित दुई हजार माथी नेपालमा आज मंगलवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय संक
-1
कोभिड बाट विदेशमा नेपालीको मृत्यु मा सङ्क्रमण पुष्टि
-1
गलत सूचनाहरू बाट बचौं हल्लाको पछि नलागौं अनि हल्ला नफैलाऔं कोभिड को महामारी भन्दा पनि सूचना महामारी खतरनाक कोरोनाको पाण्डामिक भन्दा इन्फोडेमिकको कहर
1
अस्ती कोभिड जाँच गराउन अस्पताल गएको डाक्टर लाई सोधे टेष्ट गरेको पैसा कति हो डाक्टर रुपैया मास्क खोले डाक्टर माथि हाछिउँ गरीदिए भने तपाईँ को रिपोर्ट आएपछि मलाई खबर गर्दिनुहोला आज डांटर फोन गरेर खुसिको खवर सुनाउदै थिय हजूरहरु पनि एक पटक टेष्ट गराउनुस है
-1
दुई दिनयता कोभिड का जना संक्रमित राजधानिमा थपिनुले अब पनि हामिले उच्च सतर्कता नअपनाए उपत्यका कोरोनाको हट्स्पट बन्ने सहजै अनुमान गर्न सकिन्छ नै नभएका जना समेतमा कोरोना पुष्ठि हुनु अत्यन्तै डरलाग्दो स्थिति हो
1
ज्योति लाईफले आफ्ना बीमितहरुलाई कोभिड को बीमा गरिदिने
-1
आज संसदमा कोभिड को बारे निकै नै अर्थपूर्ण र वैज्ञानिक कुरा राखेछन् अलिकति लोभ लालच कम गर्ने हो भने यिनले कांग्रेस उभो लाउँथे होलान् देशमा नि राम्रै हुन्थ्यो