label
int64
-1
1
text
stringlengths
5
277
1
चीनले बनाएको कोरोना भाइरस कोभिड विरुद्धको खोप आम मानिसमा प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठन ले अनुमति दिएको छ योसँगै कोरोना भाइरस खोपको अनुमति पाउने चीन विश्वकै पहिलो देश बनेको छ
-1
कोरोना कोभिड को उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ चीनमा हालसम्म हजार सय मानिसको मृत्यु भएकोमा इटलीमा हजार सय पुगेको छ बिहीबार थप सय को ज्यान गएसँगै इटलीमा चीनभन्दा बढीको ज्यान गएको हो
-1
कोभीड सङ्क्रमण इन्डियाले इटालीलाई उछिन्यो खुल्ला सीमाना कै कारण हाम्रो देश धरापमा
-1
काठमाडौं विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या लाख हजार पुगेको छ
-1
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा दाङका थप जनामा संक्रमण पुष्टि भएको छ कोभिड कोरोना
1
ले गते पो म न पा वडा नं मा रहेको कविशिरोमणी लेखनाथ आधारभूत विद्यालय र वडा नं मा रहेको अमर सिद्ध नमुना माध्यमिक विद्यालयलाई कोभिड को विषम् परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय संचालन गर्न स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ
1
भारतले दियो नेपाललाई कोभिड विरुद्घ लड्न हजार भाइल रेमडेसिभिर औषधि
1
कोभिड का कारण बिदा लिन बाध्य हुने क्याजुवल कामदारहरुलाई क्षतिपुर्ति दिनेबारे सरकारले सोच्नुपर्ने युनियनहरुको माग लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्
1
कोभिड को जोखिम रोकथाम र नियन्त्रण गर्न जारी गरिएको सूचना
1
फ्रान्सले कोभिड नियन्त्रणका लागि क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको समय थप
1
सरकारले कोभिड को संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ
0
नीति तथा कार्यक्रम कोभिड को चुनौतीमा अल्झिने होइन विष्णु पौडेल यस्ता महा सचिव रहेको पार्टीले कस्ता निर्णय गर्ला
0
नेपाली कोरोना भाइरस कोभिड को दोस्रो लहर के हो र यो कहिले आउँछ
-1
अझै सम्पन्न भएन नयाँ बानेश्वरमा आकाशे पुल नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन कोभिड का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएका
1
काठमाडौं कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी लकडाउन को समय थप गर्न सरकारलाई सिफारिस गरेको छ उपप्रधान तथा
0
कोरोना कोभिड को बारेमा हाम्रो प्रम ज्युले बोल्ने क्रममा वोसिय र फाटिय भन्ने शब्द भन्नू भएको छ वोसिय त ठिकै होला तर यो फाटिय भन्ने शब्दा सुन्दा साहै मजाक लाग्यो
1
कोभिड को उपचारमा डेक्सामिथासोन प्रभावकारी हुने बेलायती वैज्ञानिकहरुको दाबी
-1
हालको अध्यावधिक विवरण अनुसार कोभिड को जम्मा पुष्टी भएको संख्या जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ जस मध्ये उदयपुर जिल्लाका वटा जनै पुरुष र चितवन जिल्लाको वटा केस बर्षीय पुरुष र बर्षिय महिला अध्यावधिक मिति बैशाख गते
-1
कोभिड सुदूरपश्चिमका सबैै जिल्लाबाट नमूना सङ्कलनको तयारी
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स साझा पहलमा सबै राष्ट्र सहमत
1
महाभुकम्प मा ज्यान गुमाउनु हुने सम्पुर्णमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जस्तो महामारी कोरोना कोभिड को नाममा पनिअर्को प्रधिकरण खोल्न नपरोस् भनि पशुपतिनाथ संग प्रथाना गर्दछु
0
कोभिड को छायाँमा नयाँ शैक्षिक सत्र अब यसरी चलाऊँ नयाँ कक्षा
1
हेलो नेपाल सरकार कोभिड को समस्या सजिलै समाधान हुने अबस्थामा छैन बर्सौ लाग्छ बिदेश मा अल्पत्र परेका म जस्तै बिरामी भै उपचार हुन नसकेका काम नभयेका भिसा सकियेका बेबारिसे अबस्थामा रहेका घर जाने टिकेट लिइ रद्द भै जान नपाएका लाई तुरुन्त नेपाल फिर्ताको बेबस्ता गरोस
1
काराेना भाइरस डब्ल्यूएचओ प्रमुखद्वारा कोभिड लाई राजनीतिकीकरण नगर्न आग्रह
1
प्रधानमन्त्रीज्यूले भाेली म गलबार गर्ने भनिएकाे सम्बाेधनका लागि बुंदे सुझाव नीति नियम बनाउने सा ंसदलाई विकासकाे नाममा तर भ्रष्टचार बढाउन दिइने कराेड र कराेड सँधैकालागी हटाई बाँकी बर्षकाे रकम कोभिड नियन्त्रण तथा रोकथामका कोषमा लगाउने निर्णय गर्नुहाेस्
1
विदेशबाट हाम्रा नागरिक घर ल्याउनु दायित्व हो अहिले विशेषत खाडी रास्ट्रले गर्दा सबैलाई नेगेटिभ दिदै पठाएको भन्ने सुन्नमा आएको छ काठमाडौंमा ओर्लिएपछी सबै आगन्तुकलाई अनिवार्य मा राख्नुपर्छ कोहि रोहवर बस्दैमा घर जान दिनु कोभिड बढाउनु हो
0
कोभिड निगरानी सम्बन्धी डब्लुएचओको यस्तो छ नयाँ निर्देशिका
-1
इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मंगलबार बताएका छन्
0
जिन्दगीको गोरेटोमा धेरै कुरा बुझियो तर कोभिड का कारण कुनै पनि जात्रा नमनाउने भनेसी गाइजात्राको बिदा किन यथावत रह्यो बुझ्न सकिएन
0
कोभिड पोजिटिभ देखिएको सम्बन्धमा जारी सूचना
-1
वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ यो संगै नेपालमा जना मा देखीयो कोभीड
1
कोभिड विरुद्ध लड्न भारत र नेपाल बीच सहकार्य जारी
0
कोभिड र नेपालको अर्थतन्त्र
0
काठमाडौं कोरोना भाइरस कोभिड को महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि दिनका लागि सट डाउन हुने भएको छ आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए यस्तो समाचार आयो कुरो के रैछ
1
कोरोना भाइरस कोभिड को संक्रमण रोक्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि नेपाल टेलिकमले ग्राहकलाई पर्ने असुविधाप्रति ध्यान दिँदै विभिन्न सेवाहरु ल्याएको छ
0
जिल्ला अनुसार कोभिड संक्रमितहरूको विवरण
1
कोभिड कोरोना भाइरस संक्रमणको कारण जिल्ला र देशभर रगत अभाव हुन सक्छ यस्तो महामारीको अवस्थामा सबै कुराको जोहो गर्नुपर्दछ तसर्थ हाम्रा साना सहयोगले ठूलै काम बन्न सक्छ
-1
पहिलो पल्ट एकै दिन कोभिड संक्रमित को मृत्यु हामी कता जाँदै छौं सरकार
1
के आँखा सुन्निनु र खुट्टाका छालामा समस्या देखिनु कोरोनाका लक्षण हुन् के आँखा सुन्निनु र खुट्टाका छालामा समस्या देखिनु कोरोनाका लक्षण हुन् कोरोना भाइरस कोभिड संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ यसैबीच चिकित्सक तथा अन्वेषकहरूले को
0
कोभिड महामारी नियन्त्रण न सरकारको एक्लो प्रयासले सम्भव छ न समुदायको पहले मात्रै पनि यसमा सरकार र समुदायबीच सहकार्यको अपरिहार्यता पुष्टि भइसकेको छ जसका लागि समूदायमा आधारित संस्था सानो पाइलाले सुरूआतदेखि नै पुलको भूमिका निर्वाह गरिरहेको छ
1
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश् वर पोखरेलको संयोकत्वमा रहेको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले भोलिदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ
1
सावधान लकडाउन खुले यता जोखिम समूह मा कोभिड संक्रमण अनि मृत्यु उल्लेख्य बढेको छ लकडाउन खुलेको जम्मा दिनमा मृत्यु भएको छ साथै उमेर समूहमा ले मृत्यु घटेपनि जोखिम समूह मा ले मृत्यु बढेको छ जोखिम समूह र दीर्घरोगी लाई विशेष ध्यान दिउँ
1
नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रियाको पहलमा कोभिड राहत सहयोग कोष को स्थापना
-1
कोरोनाभाइरस कोभिड ले चीनको हुबे प्रान्तमा एकै दिनमा जनाको ज्यान लियो बिरामीको सङ्ख्या पनि ह्वात्तै बढ्यो
1
प्राधिकरणले चैत र वैशाखको महसुल आगामी जेठभित्रमा भुक्तानी गरेमा प्रतिशत छुट पाउने थप व्यवस्था समेत गरेको छ कोभिड कोरोना
1
बिजया दशमी सालको सम्पुर्ण नेपालीहरुमा सुख शान्ति र समृद्धिको कामना सहित कोभिड को माहामारीबाट आफुपनि सचेत हुदै अन्यलाई पनि सचेत गराउनुहुन् अनुरोध गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु जय नेपाल
1
भावपूर्ण श्रद्धाञ्जली कोभिड का कारण भएको बन्दाबन्दीको समयमा उचित स्वास्थ्य उपचार नपाइ हालसम्म नेपालमा अकालमा ज्यान गुमाउनु भएका सुत्केरी तथा गर्भवती महिलाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु
1
अनलाइन हिंसाविरुद्ध विश्व नै एक ठाउँमा उभिनुपर्छ इन्टरनेटको बढ्दो पहुँच र कोभिड को आगमनपछि अनलाइन सहभागिताको विस्तारले अनलाइन सुरक्षाको मुद्दा प्राथमिकतामा ल्याउनुपर्छ
1
कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले गरेको निर्णय
1
कोभिड नियन्त्रणका लागि पर्यटन मन्त्रालयको एक्सन
1
प्रशंसनिय कार्य थोरै सुझाव जोखिम न्यून भन्दा कोभिड भएको हुन सक्ने संभावना बेस होला जोखिम भविष्य मा पनि छैन भन्ने अर्थ नाजाओस
-1
सप्तरीमा भारतबाट आउनेको सङ्ख्या बढेपछि कोभिड उपचार तथा नियन्त्रणमा समस्या
-1
कोभिड चितवनमा उपचाररत संक्रमित महिलाको मृत्यु
-1
कोभिड रोकथाममा समुदाय सक्षम टेस्ट गरिसक्न सय वर्ष लाग्छ
-1
चीनी चिकित्सकले कोभिड पत्ता लगाए यो धेरै बर्ष पहिलेदेखि नै थियो फ्रांसले भन्यो दिसम्बरमै हामी कहाँ कोरोना आई पुगेको थियो बेलायतले भन्यो पहिलो कोरोनाका मृतक भनेर घोषणा गर्नु अघि नै हामी कहाँ पांचजनाले ज्यान गुमाई सकेका थिए कोरोनाको ईतिहास धेरै पुरानो रैछ
0
कोभिड बाट सृजित विषम परिस्थितिका बीच आएको आव र को वार्षिक बजेटमा पर्यटन क्षेत्र अझ खासगरी होटल उद्योगधन्दा टिकाउन अपेक्षा गरिएका आर्थिक राहतका मूलभूत कार्यक्रम समावेश नभएको होटल संघ नेपालले जनाएको छ प्रतिशतमा अर्बको पुनस्र्थापना
-1
कोभिड र यसको चर्तिकला
1
कोभिड महामारीमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं मनिषा कोइराला बलिउड अभिनेत्री मनिषा कोइरालाले कोभिड को रोकथाम नियन्त्रण तथा उपचारमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी
1
टिभिबाट प्रत्यक्ष प्रशारण गरी बाइडेनलाई दिइयो कोभिड को खोप
1
निषेधाज्ञाको बिच कोभिड को जोखिम न्यूनीकरण
-1
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न स्थानमा गरिएको नमूना परीक्षणमा जनामा संक्रमण पुष्टि भएको हो कोभिड कोरोना
1
को सहयोगार्थ नेपालद्वारा सुर्खेतको बिरेन्द्रनगरमा प्रादेशिक मानवीय सहायता स्थल निर्माणकार्य शुरु भएको छ कोभिड को महामारीलाई मध्य नजर गर्दै निर्माण कार्यमा अपनाउनु पर्ने सुरक्षाबिधिहरु अपनाउदै हामीले स्थानिय स्तर मै रोजगारीका अवसरहरु प्रदान गर्दै छौ
1
कोभिड को पहिचान परीक्षण र उपचार गर्न औषधि प्रयोगशाला सामग्री र पीपीईलगायतका सामानहरू देशभरका अस्पतालमा पर्याप्त मात्रामा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी छ
-1
कोभिड ले धेरैको भाग्य बदल्दै छ बधाइ छ सरकार दस अरब अलि कम भो स्पिड बढाउन परो
1
कोभिड परीक्षण गर्न अब ए ग्रेड मा दर्ता हुनु नपर्ने
-1
चितवनमा एक कोभिड सङ्क्रमितको मृत्यु
-1
कोभिड ले कत्ति भ्रष्टाचारीहरु को आरोपलाई बिर्साऊन मदत गरेको छ पहिला गाली खान्थे अहिले औं लाईक पाउछन त चोखिने में यी भ्रष्टहरू
0
मलाई किन कोभिड भएन
0
मुलुकको समसामयिक राजनीतिक अबस्था कोरोना महामारी कोभिड पार्टीको भाबी योजना र कार्यदिशा बारे राप्रपा अध्यक्ष कमल थापा वरिष्ठ पत्रकार जिबराम भण्डारीसङ्ग भोलि जेठ गते बिहान बजे योहो टेलिभिजनको योहो संवाद मा सुनौं हेरौं
-1
कान्तिपुर मिडिया ग्रुपले लोकप्रिय नेपाल नारी र साप्ताहिकको प्रकाशन बन्द गर्न लागेको थाहा पाउँदा नरमाइलो लाग्यो यथार्थ फरक हुनसक्छ तर केएमजीको निर्णय हतारो पो भयो कि कोभिड को असर नेपाली पत्रकारितामा पर्दैगर्दा श्रमजीवी पत्रकारले रोजगार गुमाउने कुरा वास्तवमै पीडादायी हुनेछ
1
कोभिड विरुद्धको खोप डिसेम्बरसम्म बनाइसक्ने चीनको दाबी
1
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् कोभिड संक्रमित युवाले आफ्नो अवस्था सामान्य रहेको र चाँडै निको हुनेमा आफू ढुक्क रहेको बताएका छन् कोभिड कोरोना
-1
सुदूरपश्चिममा कोभिड का कारण छ जनाको मृ त्यु
1
जहाँ कोभिड संक्रमितको उपचारमा हुँदैछ रोबोटको प्रयोग
0
जनालाइ कोरोना कोभीड पोजेटिभ देखिँदा दिनमा पटक साबुन पानीले हात धुने हामिहरु अहिले हजार नाघ्दा कति पटक कति पटक धोइराखेका छौ होला जिज्ञासा
1
कोभिड कोरोनाबाट बच्न हात मिलाउने हैननमस्कार र अभिवादन गर्न बानी बसाउने हो जनहितमा जारी शन्देश सुर्जन धामी
1
अङ्ग्रेजी नयाँ बर्षले बोकेर ल्याएको भाइरस कोभिड लाई नेपाली नयाँ बर्ष ले पराजित गरि कोभिड निर्माण गरेको असहज परिस्थिति लाइ सहज परिस्थिति निर्माणगरि तँपाई तथा तँपाईको परिवारमा सुख शान्ति संवृद्धि सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1
कोभिड कोरोना भाइरस संक्रमण का लागि नेपाल सरकारले चालेको कदम प्रती आज म एक नेपाली भएको हैसियतले बधाई दिन चाहन्छु सधैं यसै गरि नेपाली जनधनको रक्षा गर्नु र साथै एक असल नागरिक बनौं आफू पनि बचौ र अरुलाइ पनि बचाउ गलत पोस्ट संजाल नलाखौ
1
कोभिड कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ थाहापाइराखौं श्रोत
1
देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको फाभिर ट्याबलेट फाभिपिराभिर एमजी लाई औषधि व्यवस्था विभागले कोभिड को उपचारका लागि क्लिनिकल ट्रायलको अनुमति दिएको छ
0
कोभिड रोकथाम भएसी मान्छे घुमफिरमा कत्तिको निस्केलान्
-1
भूकम्प नाकाबन्दी कोभिड देखि अमेरिकन राष्ट्रपति निर्वाचन सम्म आउदा यस्तो लाग्छ नेपाल एक सल्लाहकारै सल्लाहकारको राष्ट्र हो
1
कोभिड को विश्वव्यापि महामारीको अन्त गर्न सकियोस् स्वदेश र विदेशमा रहनुभएका सवै नेपालीमा सन को मंगलमय शुभकामना
1
जुन देशमा कोभिड को बिरामी राख्न अस्पताल पुग्दो छैन त्यै ढास खुस्केको बिरामी का राख्ने होला अब
1
नयाँ बर्ष को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्णमा आरोग्य सुख शान्ति समुन्नति प्रदान गर्दै बिश्वब्यापी महामारी कोभिड विरुद्ध बिजय हाँसील गर्ने सामर्थ्य मिलोस सबैमा हार्दिकमंगलमय शुभकामना बसन्त राज अधिकारी राजापुर बर्दिया
1
कोभिड संक्रमणका कारण मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको छ तपाईं हामी सबै सचेत भएर आफ्नो नियमित कार्य सम्पादन गर्नुपर्ने समय हो स्वस्थ रहनुस् खुसी रहनुस्
0
कोरोना भाइरस के हो कोभिड यसका लक्षण के हुन् यसबाट मृत्यु हुने सम्भावना कति छ कसरी सुरक्षित हुने नेपाल नेपाली
1
हाल विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लाग्ने कोभिड ले हाम्रो देशको धेरै जिल्ला चपेटामा पर्दै गइरहेको सर्व विदितै छ यस्तो अवस्थामा नेपाल सरकारको निती तथा गरेको निर्णय बमोजिम सार्वजनिक स्थानमा जना भन्दा वढी मानिसहरुको जमघट गर्ने कार्यक्रम नगर्ने
-1
कोभिड विश्व मानव समुदायमा शताब्दीकै ठूलो संकट मन्त्री रावल
0
कोभिड मा आयुर्वेदले चमत्कार गर्नसक्छ
1
सन्दर्भ कोभिड परिक्षणको दायरा घर घरमा पुर्याउ
-1
कोरोना सङ्क्रमणबाट थप एकको निधन भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ अस्पतालको कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अन
-1
बरहथवा नगरपालिकाले बजार दैनिक बिहान देखि सम्म खोल्ने निर्णय गरेको छ तर कोभिड को जोखिम बढ्ने सम्भावना छ पसलमा समान किन्दा भौतिक दुरी कायम छैन सावधानीको केहि उपाय छैनन् यस्तो गर्न पाइन्छ
-1
आज बिश्व रङगमन्च दिवश सन्सार भरी कोरोना भाइरस कोभिड को एकल प्रस्तुती चलिरहेको छ घर बाहिर ननिस्की भाइरस बाट आफू पनि बचौ अरु लाई पनि बचाऔ
0
गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक थप जना नेपालीको मृत्यु हजार सय जनाको उद्धार
-1
अहिले सम्मको गणनामा नेपालमा कोभिड कोरोना संक्रमितको संख्या पुगेको छ
1
भारत को एकतर्फी नाकाबन्दी र कोभीड ले हामी नेपालीहरु लाई सिकाएको मुल पाठ हामी नेपालिहरु अर्काको भर पर्नुहुदैन स्वयम् आत्मनिर्भर र स्वभिमानी भएर बाच्नु पर्छ
-1
अहिले मासु किनेको देखावौं यस्तै हुने हो भने अलिक पछि गुन्द्रुक भेट्न पनि गाह्रो होला त्यसैले के के न खाये झै संजालको दुरुप्रयोग नगरौ कोभिड
1
बालबालिकामा देखिएकोे अज्ञात रोग कोभिड सँग सम्बन्धित हुनसक्ने
1
जनवरीसम्ममा कोभिड को खोप तयार हुन्छ