label
int64
-1
1
text
stringlengths
5
277
-1
कोरोना कोभिड हुँदै डोनाल्ड ट्रम्पले भने चाईनिज भाईरस
-1
सिमा विवाद चरमोत्कर्षमा पुगेको कोभिड महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदै गएको बेला सिंगो देश एकजुट हुनु पर्नेमा सत्तारुढ दल सत्ता संघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ यदि सम्हालन सक्दैनौ भने जुन ब्यक्ति बाट देशको साचो खोसेका थियौ उनै ब्यक्तिलाई देशको साचो सुम्पिदेउ
1
हार्दिक शुभकामना नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएको सम्पुर्ण महिला दिदिबहिनीहरुलाई हरि तालिका तिजको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु अहिले बिश्वनै कोभिड कोरोना भाईरसको कारण पुर्ण प्रभावित भएकोले सुरक्षित रहु
-1
कोभिड बारे भ्रामक सूचना प्रवाह गर्ने विश्वका सबैभन्दा अगुवा डोनाल्ड ट्रम्प हुन् कर्नेल युनिभर्सिटी
-1
लौ नेपालमा कोभिड बाट मृत्यु हुने पहिलो केस सार्वजनिक स्वास्थ्य मन्त्रालयको विज्ञप्ति आएछ धुलिखेलमामा मृत्यु भएकी महिलाको बारेमा शोक संतप्त परिवारजनमा हार्दिक समवेदना तथा मृत्यु वरण गर्ने महिला प्रती हार्दिक श्रद्धाञ्जली
0
के कोभिड टेष्ट सबैले गराउनै पर्छ यी हुन् पिसीआर परीक्षणसम्बन्धी जिज्ञासा र उत्तर
-1
भारतमा कोभिड बाट सय भन्दा बढीको मृत्यु
1
कोरोना संक्रमितहरू बढेकाले टेलिफोन र अन्य माध्यमबाट घरबाटै बिरामीहरूलाई सेवा दिन अनुरोध विराटनगर महानगर क्षेत्रमा गरिएको लकडाउन पूर्ण कार्यान्वयनमा सहयोग गर्न अपील समुदायमा कोभिड को भयावह स्थिति आउन नदिन सचेत
1
नेपालमा कोभिड को अनुसन्धानमा विभिन्न सङ्घसंस्था इच्छुक
1
कोभिड ले कृषि क्षेत्रमा पारेको असरबारे तथ्यांक संकलन गरिँदै छिट्टै राहत प्याकेज ल्याइने
-1
धेरै जिल्लाहरुमा चोरी नाका र खेत सित जोडिएका सिमाना छन् जहाॅंबाट रातीको समयमा भारतबाट नेपाल प्रवेश गरिरहेका छन् त्यसैले जोखिमयुक्त जिल्लामा नवपरासी बसुपुर्व नवलपुर पनि रहेको छ सम्बन्धित निकाय र व्याक्ति सचेत रही बेलैमा सही कार्यान्वयन गरौं कोभिड भाइसरबाट बच्न
1
टोखा नगरपालिकाले कोभिड नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई प्रतिशत भत्ता दिने निर्णय गरेको छ
0
कोभिड को पहिचान गर्नको लागि प्रयोग हुने पीसीआर प्राइमरको विशिष्टता नोवेल कोरोनाभाइरससँग मात्र हुन्छ मतलब त्यसले नोवेल कोरोनाभाइरसलाई मात्र पहिचान गर्न सक्छ राइनो लगायतका अन्य भाइरस संक्रमित व्यक्तिलाई पोजिटिभ देखाउँदैन
-1
कोभिड संक्रमितको मृत्यु भएमा मृत शरीरको व्यवस्थापनसम्बन्धी डेमोन्ष्ट्रेसन
1
कोभिड विरोधि प्रतिकार्यमा नागरिक अनुशासन अपरिहार्य
1
सिंगापुरका प्रधानमन्त्री ली एच लुंगले कोभिड को संक्रमण विस्तार रोक्न एक महीनासम्म शटडाउन घोषणा गरेका छन्
1
अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले बनाइरहेको कोभिड भ्याक्सिनको ट्रायल परीक्षण पुन सुरु गरिने भएको छ
1
टेलिकमले आफ्नो कम्पनीका मोबाइल प्रयोगकर्ताहरूलाई डायल गरी सोधिएका प्रश् नहरूको जवाफ दिने व्यवस्था मिलाएको छ त्यसका लागि कोभिड को मिल्दोजुल्दो लक्षणसँग सम्बन्धित प्रश्नावली तयार पारिएको छ
1
नेपालमा मा कोभिड को परिक्षण नतिजा सबै नेगेटिभ
0
विश्व भरी कोभिड ले सम्पुर्ण गतिविधि ठप्प भएका छन खेलकुद क्षेत्र पनि प्रभावित भएको छत्यसतै खेल क्षेत्र मध्यकै फरक बिधाक बौद्धिक खेलको रुपमा परिची संसारभरी सबैको मन मष्टिकमा मा प्रभाव पर्न सकने बुद्धिचाल खेल वर्तमान लकडाउन को समयमा पनि विश्व भरी र नेपालमा पनि भिविन्न प्रतियो
1
कोभिड बाट मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि आफन्तले शव नछोइकन एक मिटर टाढाबाट पालैपालो हेर्न पाउने वर्ष माथिका र दीर्घ रोगी भने नजिक पनि जान नपाउने
-1
जनताका लागि सरकारको स्पष्ट नीति आयो कोभिड लागे आफैं परीक्षण गर र आफ्नै खर्चमा उपचार गर पीसीआर परीक्षणको दायरा घटाइएको भए पनि संक्रमितको संख्या दिनहुँ बढ्दै गएको अवस्थामा सरकारले जनतालाई विश्वास दिलाउने होइन थप त्रसित पार्ने दूर्भाग्यपूर्ण निर्णय लियो
1
यातायात व्यवस्था विभागले कोभिड महामारीबीच सात लाखभन्दा धेरै स्मार्ट लाइसेन्स छापेको छ विभागले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयलाई स्मार्ट लाइसेन्सको ब्याकलक सक्ने अवसरमा बदलेको हो
0
साउदी अरेबिया नोबेल कोरोना भाइरस अर्थात कोभिड नामक महामारीले बिगत लामो समयदेखि विश्वभर डर र त्रासको माहोल रहेका बेला साउदीअरेबियामा पनि दिनदिनै कोरोना संक्रमित रहेकामध्ये जहाँ उपचारपछि एकातिर संक्रमित घट्छन् भने अर्कोतिर नयाँ कोरोना
1
पार्टी जुटे पनि फुटे पनि अहिले जनतालाई त्यसको वास्ता हुन्न होला यत्ति हो कोभिड को महामारी नफैलिए पुग्थ्यो
1
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र को अवसरमा देश एवं विदेश मा रहनु हुने सम्पुर्ण नेपाली हरुमा ईद मुवारक शुभकामना व्यक्त गर्दछु साथै कोभिड भाईरसले निम्त्याएको विश्वव्यापी महामारी सङ्ग संयतापुर्वक लडदै विजय हासिल गर्ने साहस प्राप्त गर्न सकियोस् यही कामना गर्दछु
1
कोभिड अपडेट भनेर फेसबुकमार्फत् शेयर गर्न अपील गर्दै बोर्डले यस्तो आग्रह गरेको हो कोभिड कोरोना
-1
इनफ इज इनफ का तीन अभियानकर्मी पुन अनसनमा कोभिड सबल व्यवस्थापनको वाचा सरकारले अविलम्ब पालना गर्न जरुरी
0
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले कोभिड सँग सम्बन्धित सरकारले गरेको नीति निर्णय तथा प्रगति विवरण माग गरेको छ
1
निजी प्रयोगशालाले पाए कोभिड परीक्षण गर्न अनुमति
1
मध्यम र न्यून आए भएका देशलाई कोभिड खोप सघाउने अभियानमा चीन पनि सहभागी
1
सर देश बाहिर कोभिड बारे अध्य्यन अनुसन्धान हुदैछ हामीले पनि अध्य्यनको दायरा बढाउने हो कि
0
कोभिड संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले आइतबार राति बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो
-1
बीरगंज स्थित कोभिड अस्पतालको सयोजकको गाडी तोडफोड
-1
कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्य बिग्रिएपछि सघन उपचार कक्ष आईसीयू मा सारिएको छ कोभिड कोरोना
0
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ
1
सरकारले कोभिड सङ्क्रमण रोक्ने र उपचार गर्ने क्रममा गरेको करिब रू अर्बको खर्च विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरौँ आर्थिक अपारदर्शीताको बिरोध गरौँ
1
भारतलाई रुसले करोड डोज कोभिड खोप दिने
-1
अ लक डाउन पुर्ण पालान नगरी घर बाहिर निक्लने अनावश्यक भेलाहुने गर्नु भो भने तपाईलाई मृत्यु दण्ड को सजाय दिन कोराना कोभिड स्वयम आउने छ
0
कोभिड कोरोना भाइरस सम्बन्धी जानकारी
1
कोभिड महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका
-1
कोभिड भन्दा खतरा रोगको सामना गर्नुपर्छ
-1
स्वास्थ मन्त्रालयले एकाएक आईशोलेशन सेन्टर भरिभराउ भएको र कोभिड बिरामी लाई उपचार गर्न निजि अस्पताल लाई बेड छुट्टयाउन लगाईएको निर्णय आफैमा विवादित छ कसरी सम्भव छ यो गर्न कोभिड उपचार गरेकै कारण अरु बिरामी तर्सिन्छ्न र उपचार गर्न जान मान्दैनन् यो बुझ्न किन नसकेको
1
कोभिड लागेका व्यक्तिहरू तथा त्यसबाट बिरामी भएकासँग समाजले कसरी व्यवहार गर्ने भन्ने विषयमा तत्कालै बृहत् स्तरमा छलफल गर्नु जरुरी देखियो
-1
कर्णाली प्रदेशमा थप जना कोभिड का संक्रमित भेटिए
1
सरकारले भोलि म ंगलबार बिहान बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश् वर पोखरेलको संयोकत्वको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो
-1
कोभिड विश्वमा सक्रमितको संख्या दुई करोड लाख नाघ्यो आठ लाख हजार भन्दा बढिको मृत्यु
-1
कोभिड का कारण भारतमा डाक्टरको मृत्यु
1
पुनर्निर्माणमा कोभिड जोखिम न्यूनीकरण मापदण्ड स्वीकृत
1
वीपीमा कोभिड को परीक्षण क्षमतामा बृद्दी सय नमुना एकै दिन परीक्षण गर्न सकिने
1
कोभिड महामारी नियन्त्रण गर्न यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय
1
प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित गर्न प्रदेश सरकारको विशेष निर्णय
1
कोरोना भाइरस भारतमा असुरक्षा र कम ज्यालामा कोभिड को युद्ध लड्दै महिला स्वास्थ्यकर्मी
-1
आज एकैदिन जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
-1
पछिल्लो घण्टामा मात्रै अमेरिकामा कम्तीमा पनि सय जनाको मृत्यु वासिङ्टन कोरोना भाइरस कोभिड को संक्रमणबाट अमेरिकामा एकैदिन सयभन्दा बढीको मृत्यु भ
-1
धौलागिरि अस्पताल बागलुङमा कोभिड संक्रमण पुष्टि भएर भर्ना भएका दुई जनामध्ये एक जनामा कुनै लक्षण देखिएन भने एक जनामा सामान्य मधुरो लक्षण देखिएको थियो धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलका अनुसार हालै
1
आज प्रदेश न मा मा नेपालको राजनीतिमा कोभिड बाट खस्किएकोआर्थिक अवस्था यसको प्रभाव चुनौती र व्यवस्थापनमा नेकाको लोकतान्त्रीक समाजवादको भुमिकामा गणेशमान सिह अध्ययन प्रतिष्ठानको अध्यक्ष र नेका केन्द्रिय सदस्य नविन्द्रराज जोशीज्यु लगायतहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो
-1
कोरोना भाइरस कोभिड को महामारी नियन्त्रणका लागि जारी लकडाउनका बेला ब्रिटेनमा घरेलु हिंसाका घटनाहरू बढेका छन्
1
धनुषा कोभिड को रोकथामको निम्ति सर्जिकल मास्क मेडिकल थर्मोमिटर गन लगायत सामाग्रीहरु विभिन्न ब्यक्तिहरुलाइ जिम्मा लगायो
0
मन्त्रालयले कोभिड को उपचारका लागि तोकेका मध्ये सात अस्पतालले मात्र कोभिड को आकस्मिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए
1
कोभिड तयारी पीपीई रिएजेन्ट र टेष्ट किट लिन नेपाल एयरलाइन्स शनिबार चीन जाँदैं
1
कोभिड बाट सृजित भयावह अवस्था र अमेरिकाको कमजोरी
1
नवबर्ष को देश तथा बिदेशमा बसोबास गर्नुहुने सम्पुर्णमा शुख शान्ति सम्बृद्धि सुस्वास्थ्य एवं दिर्घायुका साथै सम्पुर्ण मानव जगतलाई कोभीड लाई हराउँन सक्ने शक्ति माता दुर्गाले प्रदान गरुन् भन्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु जय होस्
-1
एकातिर कोभिड् कोरोनाको पिर छ अर्को तिर सरकारले झन पिडा थप्ने काम मात्र गरिरहेको छ यो कस्तो नियिती हो हामी नेपालिको
1
कोरोना भाइरस कोभिड को महामारीसँगै अस्ट्रेलियामा अलपत्र परेका सय नेपाली बिहीबार सिड्नीबाट नेपाल फर्किएका छन् उनीहरू यसपहिले सरकारले तोकेको भाडादरभन्दा सय अमेरिकी डलर सस्तो भाडामा चार्टर विमानमार्फत नेपाल फर्किएका हुन्
-1
काठमाडौं उपत्यकामा थपिए संक्रमित घण्टामा जनाको निधन नेपालमा आज सोमवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय संक्
1
गण्डकी प्रदेशमै पहिलोपटक कोभिड का बिरामीको उपचार थालेको धौलागिरी अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ
-1
लक डाउन थप्ने बाहेक बितेका केहि दिनमा सरकारले कोभिड को प्रकोपसँग जुध्न अरु केहि काम गरेको पाउनु भो नोट वन्डफो को र्यापिड किट खपत बढाउने ध्याउन्नलाई प्रगति मा गणना नगरौं
1
कोभिड राहत कोषमा राष्ट्रिय खेलकुद परिषदद्वारा लाख जम्मा
1
दोस्रो बिरामी सकुशल घर फर्किएको कुरा एकदम खुसी को कुरा हो सबै कोभिड का संक्रमित छिट्टै सञ्चो भएर घर फर्की उन र थप नयाँ संक्रमित नभेटी उन
-1
मा कठिनाइ कोरोना कोभिड डा प्रकाश बन्जाडे
1
बर्दिवास अस्पताललाई पिपिइ सेट बक्स कोभिड सङ्क्रमण रोकथामका लागि पिसीआर परीक्षण थालेको महोत्तरी जिल्लाको बर्दिवास अस्पताललाई पिपिइ बक्स सेट उपलब्ध भएको छ शनिबार एक समा
-1
अमेरिकामा कोभिड बाट मृत्यू हुनेको संख्या धेरै राज्यमा संक्रमण आकासिँदो
1
नेपालमा सङ्क्रमितमा रहेको कोभिड को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो
-1
रुसको कोभिड अस्पतालमा आगलागी पाँचको मृत्यु
0
अमेरिकासहित कतिपय देशहरूले कोभिड महामारी फैलिनुमा चीनलाई आरोप लगाइरहेको सन्दर्भ सङ्केत गर्दै संयुक्त रूपमा ती धारणा प्रतिकार गर्नुपर्ने चीनकाे प्रस्ताव छ सरकार अब याे कामतिर लागेकाे हाे र वास्तविकता के हो मन्त्रीज्यू
-1
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै बाँकेको मुख्य नेपाल भारत सीमाको जमुनाह नाकामा सवारी साधन संचालनमा रोक लगाइएको छ कोभिड कोरोना
-1
हुम्लामा कसरी एउटै विद्यालयका जनामा एकैपटक कोभिड देखियो
1
आरडीटी किट परीक्षणमा कोभिड पोजिटिभ देखिएका सनसिटी अपार्टमेन्टका तीन जना व्यक्ति दिन सेल्फ क्वारेन्टाइनमा बसेका सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी ले जनाएको छ कोभिड कोरोना
-1
हाम्ले क्यार्नी त डा साप सामाजिक चलनको रन्को अर्नैपरो वरिष्ठ डाक्टर भन्छन कोभिड पछि कोभिड आयो रे अब भोलि वा आदि आउला अनि रोगब्याधी रोक्नपरे जनता प्रतिनिधि सभा खारेजीको समर्थन विरोध गर्नपरे जनता प्रतिपक्ष र सत्तापक्षलाई पनि जनता के हामी जन्ता भेडा
-1
हालको अध्यावधिक विवरण अनुसार कोभिड को जम्मा पुष्टी भएको संख्या जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ जस मध्ये उदयपुर जिल्लाका वटा
-1
कोभिड धनगढीमा उपचाररत संक्रमितको मृत्यु
1
कोभिड बाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्
-1
राष्ट्रपति डुडालाई कोभिड सङ्क्रमण पुष्टि
-1
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार वर्षको उमेरमा निधन भएको छ कोरोना भाइरस कोभिड बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो
-1
म्याग्दी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका म्याग्दीका विपन्नलाई खाद्यान्नको व्यवस्थापन गर्न
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स सुरु
-1
नेपालमा थप जनामा कोराना संक्रमण कोभिड को पुष्टि नेपालमा कोराना संक्रमितको संख्या तथा मृत्यु हुनेको संख्या पुगेको अधिकारीहरुले बताएका छन्
-1
कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ दुवैलाई कोभिड बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ
0
असोज मंगलबार दिउँसो बजे कोभिड पछि नेपालमा कृषि किसान र रोजगारी कृष्णप्रसाद पौडेल कृषि नीति अध्येता कार्यकर्ता खाद्यको लागि खेतीपाती अभियान जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस्
1
चिन ले पनि यहि बर्ष को डिसेम्बर म कोरना भाईरस तथा कोभिड को भ्याक्सिन उत्पादन गर्ने कुरा सार्वजनिक गरे संगै अब संसार बाट मानव जातिले कोरना भाईरस माथी बिजय प्राप्त गर्नेछन
1
एजेन्सी चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरस कोभिड को उद ्गमस्थल हुबेई प्रान्तको वुहान पुगेका छन् कोरोना संक्रमण कम हुँदै गएपछि राष्ट्रपति सी
1
कोरोना भाईरसको प्रकोपलाई सामना गर्न नेपाल सरकारले गठन गरेको कोभिड विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पांच लाख उपलब्ध गराउने निर्णय गरेको छ
0
कतारमा रोजगारीका लागि गएका नेपालीका वटा शव उद्दारको पर्खाइमा रहेका छन् वटा शवको भने कतारमै व्यवस्थापन गरिने बताईएको छ आज भएको नेपाल पत्रकार महासङ्घ कतार शाखाको अन्तर्क्रिया कार्यक्रममा यसको जानकारी दिइएको हो कोभिड को प्रकोपबाट
1
नववर्ष को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख शान्ति सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै मानव जीवनको चुनौतिको रुपमा रहेको कोभिड लाई पूर्णरुपले सामना गर्ने शक्ति सबै नेपालीमा आर्जनहोस् भन्ने कामना गर्दछु
-1
जापानमा शुक्रबार जनामा कोभिड संक्रमण जनाको निधन
1
वडामा कोभिड तथा विपत कोष निर्माण गर्न सर्वदलीय सर्वपक्षीय बैठक
-1
नेपालमा कोभिड बाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
1
स्वास्थ्य पूर्वराज्यमन्त्री समेत रहेका सांसद डा सुरेन्द्र यादवलाई उच्चस्तरीय संयन्त्रसँगको परामर्शमा कोभिड रोकथामका उपायबारे छलफल गर्न काठमाडौं झिकाईएको हो पूर्वआईजीपी र गुन्डुका माननीयलाई भौतिक तथा ब्यापारी माननीयलाई आर्थिक सुरक्षाका लागि खटाइएको हो चन्दन चाटुलाल जमुरे
-1
लकडाउन अब गते राति बजेसम्म काठमाडौं सरकारले मुलुकभर कोभिड को सङ्क्र