label
int64
-1
1
text
stringlengths
5
277
0
कोभिड खोप र सम्भावित मुल्य फाईजर र मोर्डना डोज हजार बेलायत एक्ट्रोजेनिका डोज सय वेलायत सिनोभ्याक हजार चीन कोभ्याक्सिल भारत क्रमश
-1
नुवाकोटमा पहिलोपटक वर्षीय पुरुषमा संक्रमण देखिएको छ योसँगै नेपालका जिल्लामा संक्रमित भेटिएका छन् कोभिड कोरोना
-1
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड का कारण विदेशमा रहेका नेपालीले ज्यान गुमाएका छन्
1
विभिन्न बैंक वित्तीय संस्था तथा सहयोगीसँग समन्वय गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरीले श्रमिक र असहायका लागि खाद्यान्न वितरण थालेको छ कोभिड कोरोना
1
भदौ काडमाडौं कोरोना भाइरस कोभिड महामारी बढिरहँदा हजारौं नेपालीले कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेका छन् तर बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन
1
कोभिड ले हामी सम्पूर्ण मानवजाति लाई एक भएर सोच्नु पर्ने अवस्था सिर्जना गरेको छ हामी नआत्तिऊँ एक भएर लडौं जित्नुको विकल्प छैन स्वस्थ र सुरक्षित रहौँ
-1
कोभिड को समयमा अलपत्रमा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु बिदेश तथा स्वदेश मै हुनुहुन्छ भने जुन स्थानमा जानू पर्ने छ गाडीहरु मोटरसाइकल कार हवाईजहाज तथा अन्य साधनहरु भन्दा सस्तो र एकदम चाडो पुर्याउने एकमात्र साधन सलहजहाज लाई सम्झनु होला
-1
स्वास्थ्य मन्त्रालयको अपडेट अनुसार थप तीन जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
1
बहराइनमा अप्रिलसम्म नेपाली संक्रमित भएकामा आज मेसम्म संक्रमितको संख्या पुगेको हो कोभिड कोरोना
-1
जाडो याममा कोभिड बढ्न सक्छ
1
कोभिड लागि बेड नछुट्याउने निजी स्वास्थ्य संस्थाले पीसीआर जाँच गर्न नपाउने काठमाडौँ भदौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई कुल बेडको कम्तिमा प्रतिशत र मेडिकल
-1
नेपालमा एकै दिन थप जनामा कोभिड पुष्टि संक्रमितको संख्या पुग्यो
1
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड को सम्भावित सङ्क्रमणबाट जोगिन बेनी नगरपालिका कालिपुलस्थित पक्की पुलको चेकपोष्टबाट प्रवेश गर्नेलाई लक्षित गरी स्यानिटाइजर टनेल राखिने भएको हो
0
कोभिड को संक्रमण पुनबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ पछिल्लो समय कोभिड का
1
कोभिड का बेला रक्तदानको महत्व अझ बढी छ सभामुख सापकोटा
-1
कोरोना भाइरस कोभिड संक्रमणबाट मृत्यु भएकी बाह्रबिसेकी सुत्केरी महिलाको सम्पर्कमा आएका एक सय स्थानीयको नमुना संकलन गरेर मंगलबार सकिएको छ
1
निजी अस्पताललाई प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि राख्न अनुरोध
1
चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो बुधवार चीनमा कोभिड का नयाँ संक्रमितको संख्या पनि मा झरेको छ यो दुई सातायताकै कम हो
1
कोभिड को नियन्त्रण र रोकथाम निषेधाज्ञा र लकडाउनबाट खोजिनु हुँदैन
-1
इटलीमा कोभिड का कारण एक सय एक चिकित्सकको मृत्यु
1
दक्षिण कोरियामा कोरोना भाइरस कोभिड बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका जनामा पुन सङ्क्रमण देखिएको छ यदि पुन सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने छ
-1
कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ
0
कोभिड भाइरसको नयाँ परिवर्तित रूप बेलायत लगायत अन्य देशहरू गर्दै अस्ट्रेलियामा पनि पाँच जना यात्रुहरूमा भेटिएका छन् यो आखिरमा के हो र यसको जोखिम कत्तिको रहेको छ त कोरोना अस्ट्रेलिया समाचार
-1
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकीय सचिव अनन्त घिमिरेलाई तीन दिनअघि कोभिड पुष् टि भएको हो उनी अहिले होम आइसोलेसनमा बसेका छन्
1
कोभिड को कारण आफ्नो अतिप्रिय सदस्य गुमाउने विश्वका सबै त्यस्ता परिवारप्रति मेरो हार्दिक समवेदना संक्रमितहरु सबैको शिघ्र स्वास्थ्यलाभ होस्नयाँ वर्ष को मेरो सु स्वास्थ्य सहितको मंगलमय शुभकामना
1
डब्ल्यूएचओलाई कोभिड बारे अनुसन्धान गर्न दिन चीन तयार
-1
नेपाली कोरोनाभाइरस कोभिड हुँदा मृत्यु हुने सम्भावना कति छ
1
भरतपुर महानगरको छैटौं नगरसभा कोभिड को प्रभावलाई न्यूनिकरण गर्न केन्द्रित भिडियों
-1
नेपालमा छैटौं कोरोना भाइरस कोभिड को संक्रमित भेटिएका छन् ती व्यक्ति पनि चैत गते कतार एयरवेज बाट नेपाल आएका थिए
-1
कोभिड नामको कोरोना भाइरसलाई के संयुक्त राज्य अमेरिकाले जीवाणु युद्धको अभ्यास गरेको हो
0
कोभिड ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छ प्रम ओली
1
उदयपुरमा कोभिड संक्रमण स्रोत भारत र कतारबाट आएका तीन स्थानीय पनि शंकामा
1
कोभिड नियन्त्रणमा ट्रिलियन खर्च गर्दै चीन
1
कोभिड बाट क्षति कम गर्न गम्भीर हुनुपर्छ
-1
कोभिड का जना गम्भीर बिरामी भेन्टिलेटरमा बागमतीमा सबैभन्दा बढी
1
दैनिक प्रयोजनमा आउने गुणस्तरीय बस्तुहरु सस्तो र सुलभ तरिकाबाट बजारमा सजिलै प्राप्त गर्ने सक्नुहुनेछ सम्पर्क कोभिड लाई मध्य नजर गरि सल्भ एण्ड केयर ब्राण्डले सेनिटाईजर ह्यान्ड वास
1
काठमाडौं विध ल्याबमा कोभिड को पीसीआर परीक्षण गर्दा छुट पाइने भएको छ सबैको पहुँचमा सुलभ परीक्षण गर्ने उद्धेश्यसहित यसले पीसीआर परीक्षण गरिरहेको बिधले आईएमई पेसँग सहकार्य गरी छुटकाे व्यवस्था ल्याएकाे हाे यसअन्तर्गत सेवाग्राहीले आईएमई पे
-1
अमेरिकामा पछिल्लो घण्टामा कोभिड बाट एक हजार जनाले ज्यान गुमाएका छन् लाख एक हजार जना संक्रमणमुक्त भएका छन्
-1
मंगलबार उपत्यकामा जनामा कोभिड पुष्टि
-1
कोभिड रोकथाम मा सरकार चुकिसकेको छ बजेट भाषणमा उचित सम्बोधन नहुनु पनि सर्मनाक नै छ जस्को बिरोध नेकपा प्रवक्ता बाटै भैरहेको छसम्सद विकास कोषको निरन्तरता मा स्वयं प्रधानमन्त्री र अर्थमन्त्रीको चाहना नहुदा पनि बजेटमा समाहित हुनु भनेको सिङ्गो नेकपा भ्रष्टाचार उन्मुख देखिन्छ
1
कांग्रेसले कोभिड विरुद्धको खोप यथासिघ्र ल्याउने गरी पहल गर्न सरकारलाई आग्रह गरेको छ
1
जोन्सनको कोभिड खोप तेस्रो चरणमा प्रवेश
-1
अमेरिकामा एक हप्ताभित्रै कोभिड बाट हजारको मृत्यु
1
कोरोना कोभिड लक्डाउन आइसोलेसन सुन्दा सुन्दा कान पाक्न लाथ्यो येसो टिभी हेरेको जिन्दावाद मुर्दाबाद सुनेर आनन्द भैरा छ
1
इसीबीद्वारा ब्याजदरममा परिवर्तन नगर्ने कोभिड सँग जुझ्न कार्यक्रमको घोषणा
-1
कोभिड संक्रमितको संख्या डेढ करोड नाघ्यो छ लाख हजार एक सयको मृत्यु
-1
दुई लाख अमेरिकीको कोभिड का कारण मृत्यु हुने चेतावनी
-1
कोरोना प्रभावित जिल्लामा सय जनाको कोभिड परीक्षण सबैको नतिजा नेगेटिभ
0
यसरी कोभिड को रोकथामका नाममा बाँड्दै गरेको खासमा के हो
-1
अर्जेन्टिनामा कोभिड संक्रमितको सङ्ख्या दश लाख नाघ्यो
1
कोभिड को परीक्षण र उपचार नगर्ने अस्पतालको अनुगमन गर्न झापामा गठन भयो समिति
1
कोभिड को संवेदनशीलताबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-1
बाँकेमा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
0
अहिले विश्वभरि कोभिड विरुद्ध निर्मित खोपको चर्चा भइरहेको छ नेपालमा त्यस्तो खोप ल्याउन सरकारले के गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ कृपया आफ्नो धारणा लेख्नुहोस्
0
कोरोना भाइरस नेपाल कोभिड भएकी गर्भवतीको शल्यक्रिया गर्ने चिकित्सक के भन्छन् नेपाली
0
केही दिनदेखि फेसबुक मेसेन्जर ह्वाट्सएप लगायतका च्याट साइटमा भारतका एक विद्यार्थीले कोभिड को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई ले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश फैलिएको छ का लागि ले यस्तो खबरको तथ्यजांच गरेका छन
0
कोभिड को जोखिमलाई दृष्टिगत गरी अझै दुई महिना शैक्षिक संघसंस्था नखोल्ने निष्कर्षमा सरकार पुगेको हो
1
झन कोभिड जस्ता महामारीले त समग्र आपूर्ति श्रृंखलामै अबरोध सिर्जना गर्छ यस्तो अवस्थामा नाफाखोरहरुलाई सक्रिय हुन नदिन पनि सरकार र निजीक्षेत्रका प्रतिनिधि संस्थाहरुको पहलकदमी उत्तिकै आवश्यक छ
-1
कोरोना भाइरस कोभिड को त्रास फैलिएका बेला नेपालमा डेंगुका बिरामी धेरै
0
नेपाल कोरोना भाइरस कोभिड सँग जुझ्न जडीबुटी कति प्रभावकारी
0
नेपालमा कोभीड भित्रिनु अघि नेपाली सेनाले विभिन्न ठाउँमा निर्माण गरेका सयौं अस्थायी शैयाहरु अवस्था के रहेछ जिज्ञासा
-1
लोकसेवा आयोगले चैतदेखि चैत मसान्तसम्म तय भएका सबै लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ कोभिड कोरोना
1
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड अर्थात कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दुरी कायम राखौं लक डाउनको समयमा घरभित्रै बसौँ कोरोना संक्रमित पनि उपचारपछि निको भएका छन् लाई हामी जित्नेछौं नव वर्ष को हार्दिक मंगलमय शुभकामना
1
कोभिड न्यूयोर्क सहर एक्लैले सबै देशहरुलाई उछिन्यो
1
कोभिड र यसले पारेको असर विषयक अन्तरक्रिया सम्पन्न
-1
पछिल्लो घण्टामा हजार जनालाई कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ काठमाणौँमा मात्रै जना नयाँ संक्रमित थपिएका छन्
1
नेपाल प्रहरीको मोबाइल एपमार्फत पनि कोभिड सम्बन्धी समस्याहरु भन्न सकिने
0
कोभिड महामारी भन्दा को महामारी व्यापक भएछ त
1
कोभिड महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ
1
कोभिड को रोकथाम कोषमा घिमिरेको नगद सहयोग
1
कोभिड सद्भाव अभियान संक्रमणमुक्त भएकाहरुका घरघरमा पुष्प गुच्छा
-1
गण्डकीमा थप जनामा कोभिड को संक्रमण
-1
कोभिड महामारीले दक्षिण अफ्रिकामा एक लाख व्यवसाय बन्द हुने
1
नेपालमा अहिलेसम्म कोभिड लाई लाख हजार जनाले जिते
1
कोभिड को समयमा बालबालिकामा हुन सक्ने कुपोषण रोकथामको लागि र ले आफ्नो सहकार्य विस्तार गरेका छन् यस अन्तर्गत अभिभावकहरूलाई बालबालिकाको पोषणको अवस्था थाहा पाउन सहयोगका साथै बालबालिकालाई विभिन्न उपचारात्मक सामग्रीहरू पनि प्रदान गरिनेछ
-1
कोभिड ले नेपालमा आफ्नो वास्तविक परिचय दिन थाल्दा नियन्त्रणमा सरकार सफल भयो भन्नेहरू कुन दुलोमा पसे आजकल एकोहोरो जनतालाई अर्ती उपदेश र आलोचनाको वर्षामात्र हुन थाल्यो त
1
कोभिड महामारी विरूद्धको युद्धमा अग्र स्थानमा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्सहरूमा विश्व नर्सिङ दिवसको हार्दिक शुभकामना
1
बिश्वाभर महामारी का रुपमा फैलिएको कोरना भाइरस कोभिड को प्रभाव लाई मध्यनजर गरि सरकारले एसइइ को परिक्षा स्थगित गरेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु
1
कोभिड पोजेटिभ भई होम आइसोलेशनमा बसेकालाई तारकेश्वर नपाले पाँच हजार रुपैयाँ दिने
1
हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या जना जना निको भए
-1
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन कोभिड लगायतका विषयमा जनतालाई जानकारी गराउन विरोध कार्यक्रम सार्वजनिक गरेको छ
0
कोभिड के विरुद्ध लड्ने के लिए भारत सरकार द्धारा नेपाल काे टन अत्यावश्यक औषधि प्रदान काठमान्डाै अप्रील कोभिड के विरुद्ध लड्ने के लिए भारत और नेपाल के बीच जारी सहकार्य के क्रम में भारत सरकार की तरफ से ने
-1
कोभिड विश्वभर सय नेपालीको मृत्यु
0
पछिल्लो घन्टामा थप जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ यससँगै नेपालमा कुल संक्रमितको संख्या पुगेको छ उनीहरु मध्ये जनाको मृत्यु भएको छ भने जना निको भएका छन्
-1
स्वास्थ्य मन्त्रालयले कोभिड कोरोना भारइस संक्रमण भएका थप तीनजना बिरामी फैला परेको बताएको छ मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन्
1
कोभिड बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन्
-1
फिनल्याण्डमा कोभिड को कारण पहिलो व्यक्तिको मृत्यु
1
भक्तपुर नगरपालिका वडाकी महिला सदस्य कोरोना भाइरस कोभिड मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्
1
एनआरएनले कोभिड राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जाने
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको इन्टरएक्टिभ म्यापिङ गर्ने सुविधासहितको स्व मूल्यांकन गर्ने मोबाइल एप शुरू गरेको छ
-1
कोभिड विरूद्ध लड्न एकपटक सार्क नेशन दिनका लागी बेलैमा लक डाउन गरौ न त इटलीमा जस्तो संक्रमण दर बढ्दै गए रोक्न असंभव हुनेछ
1
कोभिड भाइरसलाई गर्मीले कुनै असर नगर्ने र सामाजिक दूरी कायम राख्नु नै उत्तम उपाय भएको हार्वर्डका अनुसन्धाताले बताएका छन् यसो गरे गम्भीर बिरामी नहुने र अस्पतालको चाप पनि नबढ्ने उनीहरूको भनाइ छ
-1
काठमाडौं उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ भक्तपुरका काठमाडौंका जना ललितपुरका गरी कुल जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो यस्तै मन्त्रालयका अनुसार मंगलबार थप जनामा कोरोना भाइरस कोभिड संक्रमण देखिएको छ
1
अध्ययन संस्थानले आइतबार एक सूचना जारी गर्दै कोभिड ले स्थगित भएका परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो
1
समाजसेवी हरि विष्ट कोभिड हिरो अवार्ड बाट सम्मानित
1
प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका कप्तान ह्यारी म्याग्वेरे कोरोना भाइरस कोभिड को महामारी पछि सुरुभएको अभ्यास सुरक्षित रहेको प्रतिकृया दिएका छन्
1
अस्ट्रेलियन वागा वागा शहरले चाईना संगको सम्बन्ध तोडन भोटिङ्ग गर्दैछ कारण कोभिड को महामारी फैलाएको मेरो बिचारमा यो हतास मानसिकता र अमेरिकी संस्थापन लाई खुशी पार्न चालिएको एक सस्तो नाटक शिवाय केहि होइन
0
एकै दिन नौ व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ
-1
गाउँघरमा कोभिड भन्न नजानेर केपी भन्छन् रे नि
0
दोश्रो विश्व यूध्द र सोभियत संघको अन्त्य नाटो र बर्षभा प्याक्ट नन अलाइन राष्टको उद्घघोस गर्ने राष्ट यूगोस्लाभियाकै म्यापबाट बीलय चीनको बलियो आर्थिक र सामरिक उपस्थिति पछि कोभीड ले राष्ट संघका सबै अंग संगै मा परिबर्तनको माँग र सम्भाबना