label
int64
-1
1
text
stringlengths
5
277
1
कोभिड को संक्रमण रोक्न गरिएको लक डाउन कार्यन्वयन हुँदा सम्म घरमै बस्नुहोस् र सुरक्षित रहनुहोस् साथै यस विपत अवस्थामा सबैमा संयमता र सतर्कता अपनाउन अनुरोध पनि गर्दछौं राष्ट्रियवाणिज्यबैंक आफ्नोभनेकोआफ्नैहुन्छ तपाईंकोआफ्नोबैंक कोरोनाभाइरस नेपाल कोभिड
0
विश्व ब्यापी रुपमा फैलिएको कोभिड कोरोनाका कारण व्यक्तिगत रूपमा भोग्नुपरेको व्यक्तिगत पीडाहरु के कस्ता किसिमका छन तथा क कस्लाइ के के हानिनोक्सानी बेहोर्नु पर् यो होला
1
सरकारले बोलाएपछि माल्दिभ्सका डाक्टर स्वदेश फर्किए कोभिड विरुद्ध अग्रपंक्तिमा देशसञ्चार
-1
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड को संक्रमणबाट संक्रमितको संख्या लाख नाघेको छ
-1
कोभिड बारे चिनियाँ र अमेरिकी वैज्ञानिकहरूको दुखद खुलासा
1
कोभिड हटलाइन सेवा शुरु
-1
कोरोना खबर नेपाल घण्टामा संक्रमित भेटिएका हुन् दुई महिने शिशुसहित कर्णालीमा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ काठमाडौं उपत्यकामा पछिल्लो घण्टामा जना कोरोना संक्रमित थपिएका छन्
1
माइल्ड सिम्टोम्स देखिएकोले आज कोभिड को परिक्षण गर्न जाँदै छु बेलुका मा नेपाली समय राती मा नेपालीलाई भाईरस छिरे पनि बिरामी बनाउन नसक्ने केस धेरै देखिएता पनि लन्डन वरपर बस्ने धेरै साथीहरुलाई थला पार्योसकरात्मक रिजल्टको आशा
1
कोभिड को उपचार गर्न अस्पताललाई प्लाज्मा थेरापीको अनुमति
1
कोभिड का सूचना एउटै वेबबाट
1
अभिभावककहरू कोभिड लाई फैलनबाट रोक्ने एकदमै महत्वपूर्ण उपाय भनेको सामाजिक भेटघाटमा कमी र सामाजिक दूरी कायम गर्नु हो आफ्नो नियमिततालाई एकछिन रोक्नुहोस् र आफ्नो समूहलाई सकेसम्म सानो राख्नुहोस्
-1
भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको संख्या एक हजार पुगेपछि सतर्कतामा चुनौती बढेको छ कोभिड कोरोना
1
यूएईले कोभिड टेस्टिङमा बनायो विश्व रेकर्ड
-1
कोभिड बाट विश्वमा हजार को मृत्यु र आठ लाख हजार सङक्रमित
1
सावधानी अपनाउँ आतंकीत नहाेउ कोभिड चिसोका कारण आउने प्रतिशत व्यक्तिको ज्वरो आँफै निको हुन्छ भारतीय चिकित्सा अनुसन्धान परिषद्
-1
सबैभन्दा धेरै सर्लाहीमा जनामा संक्रमण सप्तरीमा महोत्तरीमा रौतहटमा पर्सामा र बारामा र जनामा संक्रमण कोभिड कोरोना
1
कोभिड महामारीका कारण भारत बाहेक विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका हजार नेपाली स्वदेश फर्किएका छन् विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन मुलुकबाट गरिएको उडान मार्फत् नेपालीहरु घर फर्किएका हुन् धन्यवाद सरकार
1
सफलताका तीन सूत्रहरू छन् एक कहिल्यै हरेस नखाउ दुई कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ कोभिड
-1
तनहुँमा थप जनामा कोरोना कोभिड को संक्रमण पुष्टि
-1
काठमाडौं उपत्यका भित्र कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धि छलफलमा सांसदहरुले सरकारले अहिलेसम्म क् वारेन्टाइन निर्माण गर्ने आइसोलेसन निर्माण गर्ने आइसियु बेड र भेन्टिलेटरको संख्या बढाउने कुरामा प्रभावकारी काम गर्न नसकेको बताएका छन्
-1
कोरोना भाइरस कोभिड संक्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ
0
सुँध्न नसक्नु कोभिड को लक्षण हो तर अन्य धेरै मान्छेहरू वर्षौँदेखि सुँध्न नसक्ने छन् उनीहरूलाई के भएको छ
0
कतारमा पछिल्लो घण्टामा जनामा जाँच गर्दा थप जनामा कोरोना भाइरस कोभिड संक्रमण भेटिएको छ भने जना निको भएका छन् यो संगै कतारमा भाइरस संक्रमितको संख्या पुगेको छ भाइरसका कारण हालसम्म कतारमा जनाको मृत्यु भएको छ
1
कोभिड फैलन नदिन नेपाल भारत सीमामा थप कडाइ झण्डै अस्थायी जाँचचौकी थपिँदै
1
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड का कारण प्रभावित अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्
-1
कुरा ठिक हो तर पैसानै सबै थोक भए बिकशित मुलुक मा कोभिड ले महाप्रलय निम्त्याउने थिएन होला अब सबै सङ्ग माया प्रेम र स्नेह बाडने गर जीवन मा के लिनुरहेछ र
0
बीपीको कोभिड अस्पतालमा पहिलो पटक कोरोना संक्रमित महिलाले छोरी जन्माइन
0
कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धी बैठकका निर्णयहरु सम्बन्धी सूचना
-1
कोभिड संक्रमितको संख्या अब पुग्योआज शुक्रवार एकैदिन जनामा संक्रमण पुष्टि भयो उदयपुरमा जना र चितवनमा जना कोरोना
-1
कोरोनाभाइरस कोभिड बारे समुदायका सबैजनाले जान्नै पर्ने कुराहरू नेपाली अस्ट्रेलिया कोरोनभाइरस
-1
कोभिड को विश्वव्यापी संक्रमणको अवस्थामा उत्पन्न असहज परिस्थितिका कारण विदेशमा रहेका नेपाली नागरिकहरुलाई उद्धारको नाममा यसरी मनोमानी तवरले जन्ता लुटिन्दै
0
यो कोभिड को भयावह स्थिति पछिको नेपालको स्थिति को अनुमान लगाउन निकै गार्हो छ अब हुदा खानेहरुको परिवारको जीवन त्यो खानाकै अभाव हुदा के हुन्छ सरकारले सोचेको छ नभए पछि आफ्नै घाटीमा पासो लगाएर मर्न त पक्कै सक्दैनन होला मार्न को स्थिति चै पक्का आउँछ भन्ने चै छ
-1
हालको अध्यावधिक विवरण अनुसार कोभिड को जम्मा पुष्टी भएको संख्या रहेको छ जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ
-1
कोभिड कोरोना भाइरस को कारण ज्यान गुमाउनेको संख्या सय नाघ्यो
-1
कोभिड महामारीका कारण हजार चलचित्रकर्मीले गुमाए रोजगार
1
कोभिड को खोप आगामी वर्षको सुरुसम्ममा बन्ने थप सामग्री
1
बिपी प्रतिष्ठानको कोभिड अस्पताल सञ्चालनमा दुई सय बिमारीको उपचार गर्न सकिने प्रदेश मा आइसोलेसन वेड विस्तारका लागि करोड लाख वितरण बिपी प्रतिष्ठान कोभिड अस्पताल उपचार
-1
कोरोनाको सर्वाधिक जोखिममा मानिएका ज्येष्ठ नागरिक मात्र होइन तन्दुरुस्त उमेर समूहका व्यक्ति पनि कोभिड को सिकार बनेका छन् कोरोना भाइरस संक्रमण मृत्यु ज्येष्ठ नागरिक दीर्घरोगी
-1
फ्रान्समा कोरोना भाइरस कोभिड बाट चिनिया नागरिकको मृत्यु
0
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस कोभिड को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ साउन गते पछी परिक्षा तालिका सार्बजनिक गर्ने छ
1
कोभिड परीक्षण उपचार सर्वसाधारण आफैले गर्नुपर्ने कि नपर्ने संविधानको धारा उपधारा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क उपधारा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच जनस्वाथ्य ऐन सरुवा रोग आधारभूत स्वास्थ्य
1
देशको तीन अर्ब करोड जनसंख्या कोरोना भाइरसको संक्रमण कोभिड बाट बच् न लकडाउनमा छ
1
बास्तबमा कोभिड बाट मृत्यु हुनेको संख्या कम छ किड्नी समस्या क्यान्सर डिप्रेसन क्षयरोग निमोनिया हृदयघात भएका तथा अन्य दिर्घरोगिहरु यदि कोरोना संक्रमित हुन भने उनिहरुको मृत्यु भएको खण्डमा त्यसलाइ कोभिड कै कारण देखाइएको छ जुन साच्चै नै आतंक मच्चाउने माध्यम पनि बनेको छ
1
प्रवक्ता डा देवकोटाले अब निजी प्रयोगशालाले पनि कोभिड को परीक्षणका लागि बाटो खुला भएको बताए
-1
कोभीड ले बिश्वमा नयाॅं राजनैतीक विचार र अवधारणाहरु प्रतिपादन गर्ने छ त्यसै शिलशीलामा मेरो स्वास्थ्य क्षेत्रको अनुभबको आधारमा अब आउनु पर्ने राजनैतीक अबधारणालाई म भन्दै छु यसको बारे छोटो धारणा यो थ्रेडमा
1
ललितपुरस्थित् प्रारम्भ सामाजिक संस्था र आनी छोइङ् डोल्मा फाउण्डेसनको सहयोगमा दैलेखका वटै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको हो कोभिड कोरोना
0
कोभिड बाट सङ्क्रमित भई आईसीयूमा उपचारत व्यक्तिले मृत्यु हुनुभन्दा अगाडि फेसबुकमा त्यति लामो स्टाटस लेख्न सक्छ होला यसो त्यतातिर पनि ध्यान दिए केही आउँथ्यो की मात्र जिज्ञासा हो मेरो यसलाई कसैको पक्ष वा विपक्षमा लेखेको नबुझ्नुहोाल भन्न खोजिएको होइन
-1
काठमाडौं र चितवनबाट भारत जान लागेका जना भारतीय नागरिकलाई बारामा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ कोभिड कोरोना
1
कोरोना भाइरस चीनको प्रयोगशालामा भाइरस बनाइएको दाबीमा कति सत्यता कोरोना भाइरस चीनको प्रयोगशालामा भाइरस बनाइएको दाबीमा कति सत्यता कोभिड महामारीका माझ कोरोनाभाइरस कतै चीनको वुहानस्थित प्रयोगशालामा निर्मित थियो कि भन्ने आरोपले निकै चर्चा पाएको थिय
1
यो समय विश्वका सबै देशहरु साझा प्रयासका लागि जुट्ने समय हो हामी सफल हुनेछौं सफलता हामी सबैको हुनेछ कोभिड को अन्त्य भई सु स्वास्थ्य दीर्घायु सुख शान्ति तथा समृद्धि छाओस् भन्ने कामना गर्दछौं नव वर्षको शुभकामना श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
1
कोभिड नियन्त्रणका लागि स्वास्थ्य टोली परिचालन गरिँदै
1
कोभिड बारे आकलन रिपोर्ट तयार पार्दै परराष्ट्र रिपोर्ट निर्माण गर्दा मन्त्रालयले नेपाली श्रमिकहरु काम गर्ने मुलुकलाई उच्च प्राथमिकतामा राखेको छ
1
अहिले कोरोनाभाइरस कोभिड को विश्वव्यापी महामारी फैलिएको अवस्थामा राष्ट्र बैंकले संक्रामक रोग लागेमा विदा बस्न आदेश दिन सकिने व्यवस्थासहितको नमुना विनियावली बनाइ बिहीबार नै सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरेको छ
1
कोभिड पार गर्नको लागि विश्व अन्तरविश्वाश अनलाइन प्रार्थना सम्मेलन हुदै
0
साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ कोभिड को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ
1
मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड को रोकथाम प्रतिरक्षा र उपचार समिति गठन
-1
वेल्सका राजकुमार चार्ल्सलाई कोरोना भाइरस कोभिड संक्रमण भएको छ
-1
परिवारका आठ जना सदस्यको थ्रोट स्वाब संकलन गरिएकामा उनकी वर्षीया भाउजुको रिपोर्ट भने पोजिटिभ आएको छ कोभिड कोरोना
-1
केहि सुधार गरी पुन प्रेसित कोभिड ले कानून व्यावशायमा पार्ने प्रभाव
-1
विश्व अर्थतन्त्रमा कोभिड को असर
0
कोभिड प्रदेश मा सय को परीक्षण जनाको रिपोर्ट आउँदै
-1
नर्भिक अस्पतालले कोभिड को बिरामी भेटिएकाे भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न माग गरेकाे छ
-1
देसका ठुलो दल भन्नेहरू व्यक्तिगत स्वार्थमा अभिप्रेरित भै आफू कसरी नेतृत्व पङ्तिमा पुग्ने होडबाजी मा छ जन्ताको वारेमा सोच्ने फुर्सद मिलेकै छैन अझ कोभिड रोगको वारेमा त कहाँ हो कहाँ
-1
मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस कोभिड को संक्रमण भएकोछकन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिनगतेको परिक्षणमा नेगेटिभ देखिएको थियो त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो आईसोलेटड भएरै बसियो तर हिजो पुन परिक्षण गर्दा पोजेटिभ देखिएकोछ
1
पहिलेदेखि नेपालमै बसेकाहरूले खतरा न्यूनीकरणका लागि अब सेल्फ क्वारेन्टाइनमा बस्नु आवश्यक भएको छ कोभिड बाट बच्न अहिलेका लागि यो सबैभन्दा प्रभावकारी र सुरक्षित विधि हो सरकारले पनि यस्तै आह्वान गरेको छ आफू बचौ अरुलाइ पनि बचाउ
1
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा सबै मन्त्रीहरू सुरक्षाका सबै उपाय अवलम्बन गरेर उपस्थित भएका छन् कोभिड कोरोना
-1
पछिल्लो घण्टामा थप हजार जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
1
हजार शुल्कतिरेर कोभिड को परिक्षण गर्न पाउने नियमले कतै गरिबहरुले समस्या भोग्नु पर्ने त होईन यश बिसयमा पनि बिचर गर्ने होकि कम्रेड ज्यु
-1
गुप्तचर देखि डाक्टर नर्स सेना प्रहरी पत्रकार सम्मलाई कोभिड
-1
कोभिड बाट पछिल्लो घण्टामा ले पाकिस्तानमा ज्यान गुमाए
-1
हैन सिंह दरबारभित्र चाहिँ कुन स्प्रे छर्किन्छन् हौ कोभिड जानै मान्दैन त कि त्यहाँ सबै ज्यूँदो लाशहरू मात्र छन् ह्या के जानू त्यहाँ भनेर बेवास्ता गरेको पो हो कि
1
कोभिड को शंकास्पद र संक्रमित व्यक्तिलाई घरैमा राखी कसरी हेरचाह गर्ने
1
राम्रो लेख र पत्रकारिता के एचसीक्यू ले कोभिड निको पार्छ
0
यसमा सेनाको मात्र दोष देख्नु कमजोरी हुन्छ सेनाले रक्षा परराष्ट्र स्वास्थ्य मन्त्रालय र कोभिड को समितिलाई मुल्यसुचि देखाएर सबैको सहमतिमा चीनको सरकारी मुल्य सुचिमा सामान ल्याईएको भनेको छ सरकारले सेनालाई यि सामानले भनेपछि सक्दिन गर्दिन भन्दैन पनि
0
कोभिड किन नेपालीहरूको लागि वरदान प्रभाव न्युज
1
अर्थशास्त्री तथा दार्शनिक अमर्त्य सेन भन्नु हुन्छ कोभिड पछिको विश्वमा फेरि हाम्रो भेट हुँदा यस्तै विभेद ज्युँकात्युँ रहिरहे अनर्थ हुनेछ
-1
कोभिड बाट विश्वमा हजार दुई सय जनाको मृत्यु
-1
कोभिड भनेकाे जना सम्मकाे भिड बुझेर मरेछन भन्या
-1
नेपालमा एकैदिन जना कोरोना भाइरस कोभिड का संक्रमित थपिएका छन् उदयपुरमा जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो
-1
काठमाडौ उपत्यकामा कोभिड को संक्रमणबाट बच्न के फेरी लकडाउन गर्न पर्ला वा अरु नै केही उपाय हुन सक्छ
-1
वेदको सामिप्यता र कोभिड ले आक्रान्त जगत
0
प्लाज्मा थेरापी कोभिड उपचारमा कति सफल यस्तो छ अध्ययनको निष्कर्ष
1
बाँकेको नरैनापुरमा अब सेनाको नेतृत्वमा कोरोना परीक्षण लकडाउनको पालना र क्वारेन्टाइन व्यवस्थित पार्ने काम गरिनेछ कोभिड कोरोना
-1
जम्मु काश्मिरमा पाच चिकित्सकमा कोभिड संक्रमण पुष्टि
1
क्वारेन्टाइन मात्रै भन्दा पनि समुदायमा कोभिड टेष्ट गर्नुको विकल्प छैन माहामारिलाई बुझ्न नसक्दा ठूलो क्षति हुन पुग्यो भन्दै ठुला र विकसित देशहरु थक थक मानिरहेका छ्न उनिहरु बाट हामिले अधिक पाठ सिक्न पाएका छौ हामिले कोभिड परिक्षण दर फराकिलो पारौ र रोग लाई परास्त गरौ
1
आरडीटी पोजिटिभ भनेको ती व्यक्तिमा कुनै समयमा कोभिड को संक्रमण भएको हो तर अहिले रोग सार्ने अवस्थामा हुनुहुन्न भन्ने बुझाउँछ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाशुदेव पाण्डेले भने कोभिड कोरोना
1
भारतद्वारा नेपाललाई कोभिड विरुद्ध लड्न हजार भाइल रेमडेसिभिर
-1
कोभिड को पिसिआर गर्न भिटिएम र एक्स्ट्रयाक्सन नै नचाहिने कम खर्चिलो र भरपर्दो डाइरेक्ट पिसिआर गर्न सकिने रहेछ तर सस्तोमा सेवा दिन नियत कहाँ छ र
1
कोरोना भाइरस कोभीड बारे सातवटा विषयमा अध्ययन हुँदै
1
आर्थिक अवस्था कमजोर तथा दैनिक ज्याला मजदुरी गर्ने सुत्केरी र गर्भवतीहरूलाई उपमहानगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उपमेयर सुशिला मिश्र भट्टले बताइन् कोभिड कोरोना
1
कोभिड को कारण स्थगित परीक्षा बिध्यार्थी अभिभाबक तथा शिक्षककालागि समस्या बनीरहेको अबस्थामा यसको सही समाधान निकाल्नु हामी सबैको दायित्व हो यथाशिघ्र ठोस तथा बस्तुगत निश्कर्ष आओस सरकार
-1
कोभिड अपडेट नयाँ संक्रमित जना यो संगै जम्मा संक्रमित निको भएको मृत्यु
1
कोभिड फैलिन नदिन सरकारले गरेको लकडाउन घोषणाले जनस्तरबाट व्यापक समर्थन पाएको छ मानिसहरू घरबाट निस्किएका छैनन् सडक सुनसान छ
1
न्युसिपिसिको कोभिड प्रतिकार्य कार्यक्रम सम्पन्न नेपाली आवाज
1
अाशा गरैा हामि थोरै भन्दा थोरै मा कोभिड देखियोस चाडै नर्मल जिवनमा फर्कन पाँउ घरमै बसैा जब सम्म सम्पुण चेकअप पुरा हुँदैन
-1
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड बाट संक्रमितको संख्या लाख नाघेको छ
1
कोभिड महामारी नेपाललाई आत्मनिर्भर हुने अवसर कोभिड महामारीले नेपाललाई आफ्नै उत्पादन र क्षमताबाट आत्मनिर्भर हुने अर्को अवसर दिएको छ इभान जी सोम्लाईको टिप्पणी
-1
उपत्यका भित्रका ठाउँका ढलको नमुना परीक्षण गर्दा ठाउँमा कोभिड को भाइरस फेला परेको हो उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस
-1
अमेरिकामा बाघमा पनि कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ
1
उपप्रधानमन्त्री ईश् वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण समितिको भर्खरै बसेको बैठकले चैत्र गते बिहान बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ