label
int64
-1
1
text
stringlengths
5
277
0
कोभिड ले फोक्सोमा दीर्घकालीन असर पार्ने
-1
डब्लुएचओ को अध्यक्ष भारतीय चिन र भारतको सम्बन्ध के हुन्छ अब धेरै नसोचौ यो कोभिड मा ठूलो राजनीति छ यो वार हो ठूला रास्ट्रको चेपुवामा साना राष्ट्र
-1
कोभिड अनुभव आफ्नै अगाडि छट्पटि्टदै मानिस मरेको देखे कोरोनालाई सामान्य नठानौं
-1
रुपन्देहीमा थप कोभिड संक्रमितको मृत्यु
-1
विश्वव्यापी महामारी कोभिड ले मानिसको राज्य र शासकहरूको अन्तहीन र सीमाहीन त्यो दम्भको शिखरारोहणमाथि गम्भीर प्रश्न खडा गरेको छ त्यसको निरर्थकता वा प्रत्युत्पादकता साबित हुन अझै बाँकी छ
0
कोरोना भाइरस कोभिड गराउने विषाणुको संरचनामा भएको परिवर्तन देखेर वैज्ञानिकहरू छक्क नेपाली
-1
कोभिड को असर र आग्रह
1
नेपाल बंगलादेश बैँकको एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड को बीमा
-1
कोरोना कोभीड भाइरस संक्रमणबाट बेलायतको रेडिङमा बस्दै आएका वर्षीय विजय गुरुङको स्थानीय रोयलबर्कशायर अस्पताल मा उपचारका क्रममा आइतबार साँझ ज्यान गएको छहार्दिक श्रद्धान्जलि
-1
कोभिड रोकथाम उच्चस्तरीय सयंत्र समिति खारेज गरौं
-1
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालापछि सबैभन्दा धेरै परीक्षण जुम्लामा परीक्षण गरिएकामध्ये हजार नमूना पोजिटिभ देशका वटा प्रयोगशालमा कोभिड परीक्षण अहिलेसम्म जनाको निधन
-1
कोभिड काठमाडौं मेडिकल कलेजमा एक संक्रमितको ज्यान गयो
0
यो लेख पढ्दै गर्दा कोभिड ले नेपालका सीमान्तकृत र लोपोन्मुख आदिवासी समुदायलाई पारेको असरबारे सम्बन्धित निकायहरूले चासो र अध्ययन गरिरहेकै होला भन्ने लागिरा को छ कि केपी ओली स्टाइलले आदिवासीको इम्युनिटी पावरको गफ हान्दै बसेका छैनन् नि
1
कोभिड विरुद्ध एन्टीबडी जाँच्ने नयाँ तरिकाको विकास संक्रमित पत्ता लगाउन सजिलो पर्ने
1
कोभिड का बिरामी भेटिए सरकारले निशुल्क उपचार गर्ने सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला
0
कोभीड र पत्रकारहरुसंग भीडियो कन्फ्रेरन्स मार्फत संबाद
1
शीर्षस्थ नेताहरूले आफू सहज र स्वस्थ भएर आग्रह पूर्वाग्रह छोडेर आफैले सृजना गरेको संकट निवारण गर्दै कोभिड को संक्रमणलाई ध्यान दिई स्थायी समिति केन्द्रीय समितिको बैठकलाई महाधिवेशनको तयारीमा केन्द्रित गर्नका निम्ति आफ्नो भूमिका निश्चित गर्नुहोस्
1
कोरोना भाइरस कोभिड का गम्भीर बिरामीलाई घोप्टो पार्दा कसरी तिनको ज्यान जोगिन सक्छ
1
कोभिड को जोखिमले मुलुक लकडाउनमा रहेका बेला विश्वविद्यालयहरूले शिक्षण गतिविधि अनलाइनबाट सुरु गरेका छन् विश्वविद्यालयले चैत वैशाख र जेठका पूर्वनिर्धारित परीक्षा तालिका भने स्थगित गरेका छन् गणेश राई सुदीप कैनी
-1
भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड को दोस्रो पुष्टी
1
हामीलाई कोरोना भाइरस कोभिड ले झुक्यायो हामीले लक्षण देखिएपछि मात्रै जाँच गर्ने तरिका अपनाएका थियौं तर अहिले जति पनि संक्रमित भेटिएका छन् तिनमा कोरोनासम्बन्धी कुनै पनि लक्षण छैनन्
0
कोभिड अपडेट पौष बिहीबार
-1
बेलायती स्वास्थ्य मन्त्री डोरिसलाई कोभिड को संक्रमण
-1
भारतमा कोभिड बाट मृत्य हुनेको संख्या हजार भन्दा धेरै
-1
वर्षे ब्याट्सम्यान हैदर अली वर्षे तीब्र गतिका बलर ह्यारिस राउफ वर्षे स्पिनर शाडब खानको कोरोना कोभिड रिपोर्ट पोजिटिभ आएको हो
-1
कोरोना अपडेट कोभिड बाट विश्वमा आठ लाख हजार भन्दा बढीको मृत्यु विश्व समाचार
0
सधैं को कुरा मात्र नगराै है कहिले काँही त नेगेटिभ को पनि ठूलो महत्व हुन्छ आहिले कोभिड नेगेटिभ भनेको राम्रो हो है
1
कोभिड रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण
1
कोभिड चीनबाट के सिक्ने प्रा डा राजिव झाको अनुभव
-1
कोभिड र विश्वव्यापी आर्थिक महामन्दी
0
कोभिड को सामाजिक आर्थिक प्रभाव र आगामी हाम्रो कार्य नीती
1
नेपालका वायुसेवा कम्पनीले कोरोनाभाइरस कोभिड को प्रभावका कारण कर्मचारीको तलब सुविधामा प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् हिमाल
-1
जनस्वास्थ्यका विज्ञहरु लकडाउनलाई कोरोना भाइरस महामारीविरुद्ध लड्ने तयारी गर्न किनेको समय को रुपमा लिन्छन् तर कोभिड सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल कोरोनाविरुद्धको लडाईंमा भन्दा राजनीतिक जोडघटाउमा व्यस्त छन्
1
कोभिड को परीक्षण पहिचान र उपचारलाई तीव्रता दिने उच् चस्तरीय समितिको निर्णय
-1
चिनियाँ प्रधानमन्त्री ली खछ्याङ भन्छन् हाम्रो देश यतिबेला कोभिड सँग जुझिरहेको छ अनिश् चितताले बास गरेको यस्तो समयमा प्रगतिको अनुमान लगाउन मुस्किल छ संसारभरका अर्थव्यवस्था प्रभावित भएका छन् र कारोबारमा गम्भीर असर पुगेको छ
1
उदयपुरका कोभिड विरुद्ध क्रियासिल समितिका सम्पूर्ण सदस्यहरु हतारो गर्ने अनि फुर्सदमा पछुताउने नेपाली टुक्कालाई सम्झाउने निर्णय गरेका छन्
-1
एनआरएनएको कोभिड तथ्याङ्क को निधन
-1
कोरोना भाइरसबाट सर्ने कोभिड रोग हामी जो कोहीलाई पनि लाग्छ सक्छ को रिङटोनमा यस्तो भन्दो रछ कोरोना भाइरस उर्फ कोभिड होइन कि कोरोना भाइरसको कोभिड रोग हो
-1
त्यसैले कोभिड नियन्त्रण गर्न ध्यान नदिएको आखिर जनसंख्या व्यवस्थापन गर्नु जो छ
-1
विश्वमा कोभिड संक्रमितको संख्या करोड लाख नाघ्यो
0
कोभिड र मनोसामाजिक समस्या
1
सेल्फ क्वारेन्टिनमा रहेका प्रधानसेनापतिको कोभिड रिपोर्ट नेगेटिभ
1
नेपाली समाज सहकार्य र सहयोग संस्कृतिमूलक छ हरेक संकटमा नागरिक नागरिक समाज र गैससहरुले सक्रियता देखाउदै आएका हुन् को महाभूकम्पमा नागरिक समाज र गैससले देखाएको सक्रियता उदाहरणीय थियो कोभिड मा पनि आआफ्नो क्षमतामा गैसस र नागरिक समाजबाट मानवीय कार्यको अपेक्षा गर्न सकिन्छ
-1
धिरेन्द्र नाल्बो लेख्छन् कोभिड बाट ज्यान गुमाएकालाई किन सम्झने
0
कोभिड नियन्त्रणका लागि रसुवामा सार्वजनिक यातायात बन्द
1
कोभिड संग लड्ने औजार
1
एउटा पौराणिक कथा पढौ र मनन गरौ कोरोना बिरूद्ध अभियान सन्दर्भ कोभिड
0
शनिबार औं राष्ट्रिय धान दिवसको अवसरमा एसोसिएसन अफ नेपाली एग्र्रिकल्चरल जर्नालिष्ट अनाज ले आयोजना गरेको कोभिड कृषिमा संभावना र चुनौती विषयक अन्तरक्रियामा मन्त्री भुसालले विगत
1
आज बसेको कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनलाई कायम राख्न सरकारलाई सिफारिस गरेको छ भोलि सरकार ले अन्तिम निर्णय गर्ने छ
-1
ललितपुर लगनखेलस्थित पाटन अस्पतालले कोभिड का सम्भावित संक्रिमितको उपचारसँगै यहाँ आउने सबै रोगका बिरामीको उपचार गरिरहेको छ अस्पतालले कोभिड का
-1
उहाँ क्रिमसन अस्पतालमा आइसियुमा उपचाररत हुनुहुन्थ्यो उहाँमा कोभिड पोजेटिभ थियो आज विहान बजेर मिनेटमा निधन भएको छ डा उमाशंकर चौधरी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख
-1
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका निवासी वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा कार्तिक गते कोभिड
1
के कोभिड ले यहाँको आम्दानी रोजगारमा प्रभाव पारेको छ यदि छ भने सीपशाला तपाईंका लागि हो सीपशालामा दर्ता गर्नका लागि मा गएर सजिलै रोजगार अवसर लिन र दिन सक्नुहुन्छ स्मार्ट बन्दैछ नेपाल
1
कोभिड का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्रीका निर्देशन
1
कोभिड को सङ्क्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय छ प्रधानमन्त्री आजकोसमाचार
1
रुंगटामा कोरोना भाइरस कोभिड को पुष्टी भएको छैन मेयर सरावगी
1
टेष्टका आधारमा मात्र हाम्रो देशमा कोभिड को संक्रमण छैन भनेर ढुक्क हुनसक्ने स्थिति छैन यसको निम्ति हामीले तुरुन्त हाम्रो परीक्षणका क्रममा कुन कुन स्टेपमा समस्या भएको हुनसक्छ भन्ने समयमै पहिचान गरी समाधान गर्नु अत्यन्त जरूरी छ
1
कोभिड का कारण नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ
-1
विश्वभरिमा कोरोना भाइरस कोभिड का कारण मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो विश्वभरि झन्डै हजार जनामा संक्रमण
-1
बर्ष पछि यो फोटो हेर्नेले केहि बुज्दैनन होला कोभिड लेख्नु पर्ने एउटा कुनामा खैर लाइ धन्यवाद
1
प्रश्न के कोभिड शंकास्पद वा पुष्टि भएका गर्भवती महिलाले अप्रेसनबाट मात्र जन्म दिनुपर्दछ उत्तर होइन पर्दैन अप्रेशन आवश्यक भएमा मात्र गर्नुपर्दछ थप जानकारी
0
कोभिड ले कहाँ के कति क्षति पुर् यायो लु हेरुम
-1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भर्खरै प्राप्त जानकारी अनुसार नेपालमा कोभिड बाट संक्रमित हुनेको संख्या जना पुगेको छ सुसूचितरहनु सबैको अधिकार र दायित्व पनि हो श्रोत
0
नेपाली कांग्रेसका वरिष्ठनेता अादरणिय श्री रामचन्द्र पौडेलज्यूको प्रमुख अातिथ्यतामा कोभिड पछिको विश्वसन्दर्भमा लोकतान्त्रिक समाजबादको सान्दर्भिकता विषयक प्रदेश स्तरिय जुम मिटिङ्ग फेसबुकमा गते जेष्ठ शनिबार बजे लाईभ गरिनेछ सामाजिक लोकतन्त्र अध्ययन केन्द्र
0
काठमाडौं धादिङका रञ्जित गौली कोभिड को संक्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् अमेरिकाको न्यूयोर्कमा बस्दै आएका वर्षीय
0
सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न भनेकाे भएपनि अदालतभन्दा माथिल्लाे तहका मेयर सा पले सावर्जनिक गरिदिनु भएछ धन्न मेयर सा प हुनुहुन्छ र समयमा नै सुचना पाउन सकिन्छ
1
गृहमन्त्री रामबहादुर थापाको कोभिड परीक्षण रिपोर्ट नेगेटिभ
-1
कोभिड पोजेटिभ भएका दुई जनाको निधन
-1
कोरोनाभाइरस कोभिड संक्रमण फैलिन नदिन बन्दाबन्दी लकडाउन शुरू भएको महिना पुग्न लाग्यो चैत गते एक्कासि लकडाउन शुरू भएपछि देशभित्रै रहेकाहरू त शहरी इलाकामा रोकिए नै विदेशीहरू पनि आफ्नो देश फर्किन पाएनन् यसरी फर्किन नपाउनेमध्ये केही
-1
नेपालगञ्ज र रुपन्देहीमा दुई जनामा कोभिड देशभरि सङ्क्रमितको कुल सङ्ख्या
1
विश्वब्यापी रुपमा फैलिएको कोभिड को जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको लकडाउन सम्बन्धि निर्देशनलाई आगामी जेठ गते आइतबारसम्म निरन्तरता दिएको छ
1
बेइजिङबाट हिँड्यो हजार जनालाई कोभिड परिक्षण गर्न पुग्ने किट
1
ट्रम्प जोन्सन नेतन्याहु वा म्याक्रोन जस्तो हामी कोभिड विरुद्ध युद्ध चाहन्नौं
1
कोरोना भाइरस कोभिड तीब्र गतिमा वृद्धि हुँदै गएको हुनाले सबैले आ आफ्नो स्थानदेखि सतर्कता अपनाउनु आवश्यक देखिन्छ
1
कोभिड महामारीका दौरान लुम्विनी पिस एकेडेमीद्वारा विद्यार्थीहरुको शुल्क नलिने
1
मलेरियाको कडा ज्वरो ठीक पार्न सक्षम हाइड्रोक्सिक्लोरोक् वाइन ट्याब्लेटले कोभिड को ज्वरोलाई पनि तह लगाउने विश् वास संसारभर देखिन्छ
1
आज सेप्टेम्बर तारिख विश्व फिजियोथेरापी डे यो वर्षको नारा पुनस्र्थापना र कोभिड रहेको छ
-1
कोभिड प्रभाव मालपोत र प्रशासन कार्यालयका सेवा बन्द
0
चौथो अपडेट कोभिड संक्रमण रोकथाममा स्थानीय सरकारका चुनौती असार
1
अकाल माँई सबै को रक्षा र्गनु होस कोभिड अथा कोरोना भाईरस ले बिश्वब्यापी फहिलेको छ हाम्रो देशमा पनि धेरै भन्दा बढी मानिसहरु लाई ऐ रोग फहिेले सकेको छ सत्रक रहु जय माँ जय नेपाल
-1
नेपालमा थप जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ यससँगै सोमबार भेटिएका संक्रमितको संख्या पुगेको छ
-1
अमेरिकामा एकैदिनमा हजारभन्दा बढी कोभिड का संक्रमित भेटिए
0
कोशी अस्पतालको कोभिड उपचार केन्द्रबाट वर्षीया वृद्धसहित जना डिस्चार्ज
-1
कोरोना भाईरस कोभिड का विरामीहरु ओसार्न लगाएर स्विस इन्टरनेशनललाई तिर्नुपर्ने लाखौं स्विस फ्र्यांक स्विजरल्याण्डको परराष्ट्र मन्त्रालयले आफ्नै स्विस कंपनीलाई तिरेको छैन स्विस सरकारले आफ्नै विमान कम्पनीलाई लाखौं फ्र्यांक तिरेन
1
कोभिड प्रदेश मा स्वाब सङ्कलनमा तीव्रता
-1
कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ
1
यो बिमालेखबाट ती कर्मचारीलाई एक वर्षसम्म कोभिड बाट सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ खल्तीमा लाख भन्दा धेरैको डेबिट क्रेडिट कार्ड लिएर हिंड्नेहरु त सुरक्षित नै मान्नुपर्यो
-1
तीब्र गतिमा फैलिएको कोरोना भाइरस कोभिड संक्रमण रोकथामका लागि इटलीको शीर्ष लिग इटालियन सिरी ए स्थगित गरिएको छ इटलीका प्रधानमन्त्री गुसेप कोन्टेले इटालियन सिरी ए अनिश्चित कालका लागि स्थगन गर्ने घोषणा गरेका हुन्
-1
खानाले हैन के कोभिड को स्तनधारी चरासंग मिल्ने भएकोले शंका गरेका हुन् त्यसमा सत्यता छैन भाईरल भएका भिडियो हेर्न छोड्नुस्
1
कोभिड को गलत प्रचार गर्ने तीनलाई कारवाही
-1
कोरोना भाईरस कोभिड संक्रमण चिसो मौसममा झनै जोखिम बढ्ने विज्ञहरुले बताएका छन्
1
कोभिड महामारीसँग यसरी बाचाैं
0
पारीबाट कोभिड सिमामा सप्लाई हुन्छ त्याबाट देशभर डिष्ट्रब्युटशनको कार्य पासधारी दूतहरूले गर्छन यता सरकार सिंहदरबारको अग्लो पर्खाल भित्र लकडाउनको आत्मरतिमा रमाउँछ
-1
कोभिड रुसमा लगातार चौथो दिन हजारभन्दा नयाँ संक्रमित
-1
नेपालमा थप जनामा कोरोना कोभिड संक्रमणको पुष्टि संक्रमितको संख्या पुग्यो
-1
जनता क्वारेन्टाइन का नाममा खुला आकाश मा पाल मुनि चिउरा को भर मा कोभिड सङ लडिरहेका छ्न यता भने नेता करोड को गलैंचा मगाउछन वा रे मेरो देश
-1
कोरोना भाइरस कोभिड को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ डोल्पाका जगदुल्ला गाँउपालिका का वषर्ीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पुगेको छ
1
मानिसहरू आफ्नो जीवन शैली परिवर्तन गर्दै जादा पृथ्वी पनि आफु बाच्नुँ लागी आफ्नो अनुकुल बिस्तारै वातावरणमा परिवर्तन गर्दै जादा त्यसको परिणाम स्वरुप कोरना भाइरस कोभीड प्रकृतिलाई जोगाउनको लागि मानविय हस्तक्षेप लाइ रोक्नको लागि पृथ्वी को प्रतिरोधात्मक प्रणाली हो
-1
जेठमा होम क्यारेन्टाइनमा मृत्यु भएका डोल्पाका बर्षीय पुरुषमा कोभिड पुष्टि भएको छ कोभिड कोरोना
1
कोभिड भ्याक्सिनको परिक्षण चरण सफल जनवरी सम्म बजारमा आउने