text
stringlengths 0
328k
|
---|
काठमाडौं । एक महिनाअघि नै बनिसक्नुपर्ने संसदीय समितिहरु अहिलेसम्म पनि बन्न सकेका छैनन । मिनी संसद मानिने संसदीय समितिहरु नबन्दा संसदीय अभ्यास कमजोर भएको छ । सरकारका काम कारवाहीको निगरानी गरी जनताप्रति उत्तरदायी वनाउने मिनि संसद भनिने संसदीय समितिहरुमा दलहरुले चासो दिएका छैनन । १० समिति बनाउने विषयमा यसअघि सहमति भइसकेपनि निमायवली विवादको कारण देखाएरु समिति गठन गर्न आनाकानी भइरहेको छ ।
कानून निर्माण देखि जनचासोका विषयमा गहन छलफल गर्ने र सरकारलाइ अंकुश लगाउने थलो नै नहुँदा नागरिकका मुद्दामा संसदमा छलफल समेत हुन सकेको छैनन । संसद गठन भएको झण्डै चारमहिना तिर पुग्दा पनि समिति गठन नहुन संसदीय मर्यादाकै अपमान भएको संविधानविद् निलाम्बर आचार्यको तर्क छ ।
‘ सरकारलाइ जिम्मेवार बनाउने मात्र होइन, संवैधानिक निकायको अनुगमन गर्ने अधिकार समेत समितिलाइ छ ।’ आचार्यले भने, ‘संसदीय समिति नै नभएपछि सरकार छाडा हुन्छ । नागरिकका मुद्दामा नीतिगत छलफल हुँदैन ।’ समिति नहुँदा नागरिकका मुद्दामा तालाबन्दी नै जस्तै भएको विज्ञहरुको टिप्पणी छ ।
संसदीय समिति नहुँदा राजदुत एवं संवैधानीक निकायका पदाधिकारीको नियुक्ति, अख्तियार सर्वोच्च अदालतमा नियुक्ति जस्ता काम पनि प्रभावित भएका छन् । संसद भएपनि समिति नबन्दा ती काम अगाडी बढाउन सकिदैन । सांसदलाई फोजदारी अभियोग लागे निलम्बन गर्न हुने या नहुनेमा विवाद हुँदा संघीय संसदको नियमावली पारित भएको छैन । त्यो पारित नहुँदा समितिहरु रोकिएको संसद सचिवालयले जनाएको छ ।
सरकारको निती कार्यक्रम र बजेटमाथि पूर्व छलफल पनि यसपटक संसदीय समितिमा हुन सकेन । यसअघि संसदीय समितिमा विषयगत छलफल हुने गरेको थियो ।
काठमाडौँ । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असार शनिबार पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।
बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौँका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बढीको प्रभाव छ । मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ । आज ताप्लेजुङमा ३६, ओखलडुङ्गामा २६.२, सिमरामा २८, भैरहवामा १३, दाङमा १२, नेपालगञ्जमा १० र वीरेन्द्रनगरमा १५ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम ताफक्रम ३०.२ र न्यूनतम तापक्रम २१.२ डिग्री सेल्सियस रहेको छ । |
स्रोतका अनुसार उनले मदुदा् मिलाइदिने भन्दै घूस लिएका थिए ।
|
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
|
चार वर्षअघि सुजुकी ब्रान्डको आई–२० किनेका शेर्पा त्यही गाडीमा हुइँकिन्छन् । २६ लाख रुपैयाँ तिरेर किनेको यो पहिलो गाडी भए पनि बाइक भने १० वटा फेरे । १६ सय पर्ने साइकलदेखि ३ लाख रुपैयाँ पर्ने अमेरिकन ब्रान्डको युएम बाइक चढेका शेर्पा नेपालका सडकदेखि दिक्क छन् ।
|
माघ १४, काठमाडौं _ सनराइज बैंक लिमिटेडले प्रदेश नं ५, रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरी आफ्नो बैंकिङ्ग सेवा शुरु गरेको छ ।
|
अन्तमा, जनछापामार सेना–आफ्ना छोराछोरीहरूको रक्षाका लागि जनसमुदायबाट प्राप्त अपार माया र सहयोगप्रति गर्व गर्दछौँ र भावी दिनहरूमा अझ बढेर जाने कुरामा केन्द्रीय सैनिक आयोग विश्वस्त छ । बाटो बलिदानयुक्त र गौरवपूर्ण छ, जनताको विजय सुनिश्चित छ
|
एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारको पहिलो निर्णय कानुनले हत्यारा भनेका पूर्वमाओवादी बालकृष्ण ढुंगेललाई माफी दिएर धृतराष्ट्र शैली देखाएका छन् । यो कर्मले नेकपाको नेतृत्व अन्धोमात्र होइन, विवेकहीन पनि छ भन्ने अर्थमा आमनागरिकले बुझ्नुले गणतन्त्रमा गण छैनन्, अपराधशास्त्र हावी छ भन्ने देखाएको छ । यसकारण क्षयरोगीझैं टाक्सिँदै गएको गणतन्त्र तंग्रिन सक्दैन, प्रधानमन्त्रीले भनेजस्तो समृद्धि र सुशासन आउनेवाला छैन भन्न सकिन्छ ।
|
नेपालका प्रचलित कानूनको अधीनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफलसमेत गरी सत्यतथ्य पत्ता लगाउने तथा दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका ’boutमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो ।
|
नेपालको निजामती सेवामा उमेर कायम गर्दा निकै उतारचढाव आएको पाइन्छ । २००८ सालमा कर्मचारीको अवकाश उमेर ६० वर्ष थियो । २०२१ मा त्यसलाई बढाएर ६३ पु¥याइयो, बीचमा पुनः ६० पु¥याइयो भने २०४९ मा निजामती ऐनलाई संशोधन गरी कर्मचारीको उमेर ६० बाट घटाएर ५८ मा झारिएको थियो । त्यसपछि विगत १३ वर्षमा बढाउने कागजी घोडाहरू अगाडि बढे पनि व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन ।
|
काठमाडौँ, १ मंसिर “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर
|
भयो । त्यसपछि यिनले पनि आफ्ना हातखुट्टा छाड्न थाले । उनको लेख पढ पनि
|
द्वन्द्वकालमा घाइते भएकाहरुको अपांगता सर्टिफिकेट उनीहरुले चाहेअनुसार नबनाइदिएपछि आफूलाई गृह मन्त्रालय पुर्याएर दुर्व्यवहार गरिएको उनले बताएका छन्। मंगलबार उनलाई गृहमन्त्री रामबहादुर थापा वादलका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी पथिकले आफूले भनेअनुसारको रिपोर्ट बनाउन मन्त्रालय बोलाएर दबाब दिएका हुन्। ट्रमा सेन्टरमा आइपुगेका केही घाइतेलाई आफूले सरकारी कार्यविधिभन्दा बाहिर गएर रिपोर्ट नबनाउने बताएपछि डा अधिकारीलाई ट्रमा सेन्टरमै दुर्व्यवहार भएको थियो। उनले कुराकानीका क्रममा भने, ‘साढे १२ तिर ८/१० जना आएर मेरो कोठाको चुकुल लगाए। उनीहरुले हामीले जे भन्छौं, त्यही लेख्न भनेर दबाब दिए।’
|
निर्माण व्यवसायी यी सबै नहटेकाले कालोपत्रे गर्न नसकेको भन्दै ढुक्क भएर बसेका छन् । सडकमा घरजग्गा पर्नेलाई मुआब्जा दिएर मात्रै भत्काउन पाइने परमादेश सर्वोच्चले दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको छ । क्षतिपूर्ति र सडकका संरचना हटाउने कामको टुंगो नलागुन्जेल सडक कहिले बन्छ भनेर बताउन नसकिने सडक विभागका एक अधिकारीले बताए ।
|
महिलाको सामाजिक सुरक्षा निकै कमजोर भएका पछिल्ला घटनाहरूले देखाइरहेका छन् । सार्वजनिक स्थल त परको कुरा घरभित्रै महिला सुरक्षित छैनन् । हत्या, बलात्कार जस्ता जघन्य प्रकारका हिंसाको जोखिममा महिला तथा बालबालिका छन् ।
|
हास्य र व्यङ्यको पुटले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने छ । पुस्तकको प्रकाशक फाइनप्रिन्ट हो । यसको मूल्य रु ३९८ रहेको छ ।
|
पार्टी जिल्ला सभापति जगदिश नरसिंह केसी, कोषाध्यक्ष महेन्द्र थिङ, क्षेत्रीय सभापति जगत तामाङ र महासमिति सदस्य रमेश कुमार महतद्धारा हस्ताक्षरित उक्त माग पत्रमा प्रदेशको केन्द्र नुवाकोटमा राख्नुपर्ने कारणहरु प्रस्तुत गरिएको छ ।
|
आइरन चक्की मात्रै नभएर सरकारले निःशुल्क प्रदान गर्दै आएको परिवार नियोजनका अस्थायी साधनको समेत अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए। ‘कन्डम, आईयूसीडी, इम्पलान्ट र पिल्सको जिल्लामा स्टक आउट भएको छ। सेवाग्राहीले परिवार नियोजन सेवा लिन आए पनि दिन नसकिने अवस्था ', उनले भने।
|
कानको दुखाइ हुँदा तुलसीको रस राख्दा पनि दुखाइ कम हुने गर्छ । त्यस्तै नीमको पात र लसुनलाई मिलाएर यसको रस लगाउँदा पनि कानको दुखाइ कम हुन्छ ।
|
जनकपुर, भदौ ७ । गुणात्मक र भरपर्दो शिक्षा आजको आवश्यकता रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
आज जयगोविन्द साह अध्ययन केन्द्रले आयोजना गरेको ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता रहेको विचार व्यक्त गरे ।
उनले अब विद्यालयमा राजनीति र टे«ड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए । मन्त्री पोखरेलले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने उद्देश्यका साथ अनिवार्य शिक्षा ऐन ल्याउन लागेको बताएका छन् ।
सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता रहेको बताउँदै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीको विकास अपरिहार्य भइसकेको उल्लेख गरे ।
सरकारले फरक क्षमता भएका विद्यार्थीका लागि फरक विद्यालय खोल्ने तयारी गरिरहेको जनाउँदै मन्त्री पोखरेलले अबको साक्षरता अभियानलाई पूर्णरूपले सफल बनाउन सबै निकाय अग्रसर हुनुपर्नेमा जोड दिए ।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, शिक्षक र गैरसरकारी संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । |
प्रतिक्रिया दिनुहोस
|
प्रहरीले त्यसै जथाभावी शङ्काका भरमा अभियोग लगाएको र सङ्ख्या धेरै देखाउन उनीहरूलाई धरपकड गरेको भन्ने कुरा प्रस्ट छ । यसले आमजनतामा एक किसिको रोष र आक्रोस उत्पन्न गरायो र यही फ्रेब्रवरीमा जनताले विशाल विरोध प्रदर्शन गर्नुका साथै महत्वपूर्ण राजमार्ग ४ दिनसम्म बन्द गरे ।
|
एजेन्सी, भदौ २ -
|
‘ब्रिज द ग्याप’ ले परोपकारी दशैं कार्यक्रम गर्दै
|
मलेसियामा ४७ नेपाली कामदार पक्राउ
|
क्यालिफोर्निया आगलागी, मृत्यु हुनेहरुको संख्या २३ पुग्यो
|
भिडियो निर्माता / सम्पादक
|
गायिका योगिताले किन गरिन् आत्महत्या ?
|
कावासोती, २ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारले नेकपा (एमाले) को सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताउनुभएको छ । नवलपरासीको मध्यबिन्दु–२ कोल्हुवामा सोमबारदेखि सुरु भएको १२ औँ राइनो संरक्षण गोल्डकप–२०७३ को उद्घाटन कार्यक्रमका लागि आएका बेला नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।
|
सुन्दर फोटो छ । सुन्दरता सबैलाई मन पर्छ ।
|
कार्यक्रमका प्रमुख अतिथि बनेर पुगेका ओलीले मञ्चमै उद्घोषकको माईक खोसर जव यसो भने ! (भिडियोसहित)
|
फ्याक्स : +९७७-६१ ५२७८९७
|
सम्झन्छु । त्यसबेला म १७ वर्षकी थिएँ । ऊसँग मेरो प्राकृतिक सम्पर्क भएको थियो । म पहिलो पटक साँच्चैकी युवती भएकी थिएँ । ऊ भने ३१ वर्षको थियो ।
|
सुचना विभाग दर्ता नं.:- ७४९/०७४-७५
|
यस्तो छ काँग्रेस पार्टीको नयाँ सिद्धान्त र मान्यता December 12, 2018
|
‘एसिया प्यासिफिक समिट भ्रमको भुमरी’– राष्ट्रिय ख्रीष्टियान महासंघ
|
हाम्रो बारेमा
|
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिक...
|
‘हामीले गीत एकदमै छानेर राखेका छौँ ।’ निर्देशक भट्टराई भन्छन्, ‘गीतमा काली प्रसाद बास्कोटाको स्वर र संगीत छ ।’ पल शाह र आँचल शर्माको अभिनय रहने गीत फाईनल भईसकेको निर्देशक बताउँछन् । किरण के सी प्रस्तोता रहेको यो चलचित्र ठुला–ठुला कलाकारको नामले मात्र चर्चामा आएको हैन । सित्तिमित्ति ठुलो पर्दामा काम नगर्ने मह जोडीको उपस्थितिले पनि चलचित्र प्रेमीहरुलाई शत्रु गतेबाट धेरै अपेक्षा गर्न बाध्य बनाएको हो ।
|
केपी ओलीले पञ्चतन्त्रका सुन्दर कथा सुनाए, काम गरेनन् : श्रेष्ठ
|
यस अघिका प्रसङ्ग यस लिङ्कमा पढ्नु होला: https://myv4.blogspot.com/2016/03/blog-post_31.html
|
खिदिम, हरीबोटमा रहँदा सिर्जना भएका २ वटा गीतहरुमा – जान्न म त मन्दिरमा आमा (२०२५÷६÷२४) र सुनकामी दाई (२०२५÷६÷२७) गीतहरु हुन् । दार्जिलिङ्गमा रहेको बेला लेखिएको एउटा मात्र गीत – लहर भएर बाचौँ (२०३२) हो । भद्रगोल जेलमा बस्दा – कसले भन्छ छोरीको हारेको जुनी (२०२७) लेखिएको गीत हो । रौतहटको गौर जेलबाट – हिमाल माथी खुट्टा राखि (२०४०÷४÷२२) र गण्डकी (२०४३÷१÷६) गीतहरु रचना भएका देखिन्छन् । सिलाङ्बाट ४ वटा गीत सिर्जना भएको पाइन्छ – व्यूँझ हे भारत ! जाग हे नेपाल (२०२८÷३÷१५), नबिर्से है
|
दृश्य फाइलहरु
|
8. दुबईमा नेपाली ब्राण्डको पानी
|
पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार दिएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो ।
|
प्रदेश ७ मा मुख्यमन्त्री, प्रदेश बैठक र मन्त्रालय राख्न तयारी सुरु
|
तपाईंको अंक ?
|
समाचार र बिज्ञापनको लागि: [email protected]
|
Nepal म़ा कुन date देखि कागजी नोट प्रचलनमा ल्याइएको हो? A) वि. सम. २००३ आश्विन १ B) २००२ आश्विन १ C) २००२ आश्विन ५ D) २००२ आश्विन १५
|
सबै हेर्नुहोस
|
संसदमा बहुमत देखिने काँग्रेस माओवादीको डरले संसद बैठक अनिश्चित - Himalayan Kangaroo
|
प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन्। तेस्रो हुनेसमेत दोस्रो चरण पुग्नेछ। ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ।
|
काठमाडौं, १७ वैशाख-
|
माङसेबुङ्ग साबिक गाउँपालिका ईलाम जिल्लाको एक सुन्दर गाउँपालिका हो । यो साबिक गजुरमुखी, ईभाङ र बाजो गा.वि.स. मिलेर बनेको गाउँपालिका हो । यस गाउँपालिकामा पुर्वकै प्रसिद्ध मानिने गजुरमुखी धाम, माङमालुङ, किरात धर्मावलम्बीहरुको धार्मिक स्थल लारुम्बा जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका छन् ।ईलाम जिल्लाको पश्चिम दक्षिणमा अवस्थित माङसेबुङ्ग गाउँपालिका कुल १४२.४१ बर्ग किलोमिटरमा फैलिएको छ। झापा जिल्लासँग उत्तर दक्षिण कच्ची सडक यातायातले जोडिएको यस गाउँपालिका मा राँके रवि सडक अन्तर्गत पाचथर जिल्लाको रवि बजार हुदै आवतजावत गर्न सकिन्छ। पश्चिम क्षे त्रका बाँझो, गजुरमुखी र इभाङ गरी तिनवटा साबिकका गा वि स हरु मिलाएर यो गाँउपालिका बनाइएको छ। पूर्वमा देउमाई, र माई,नगरपालिका, पश्चिम र दक्षिणमा चुलाचलि गाँउपालिका तथा उत्तरमा फाकफोकथुम गाँउपालिका र पाँचथर जिल्ला सँग सिमाना जोडिएर रहेको छ।</p><वटा वडामा विभाजित यो गाउँ पालिकाको केन्द्र साबिकको इभाङ्ग गा.बि.स कार्यलय रहनेगरि ब्यवस्था मिलाइएको छ। अम्लिसो र अदुवा यस क्षेत्रको प्रमुख नगदेबालि हो भने अन्न उत्पादन गर्ने ठुलठुला फाँटहरु यस क्षेत्रमा पर्दछन। गजुरमुखीधाम, माङसेबुङ्ग जस्ता प्रसिद्ध धार्मिक स्थलहरु रहेको यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना एकदमै बढी छ।
जिल्लाको कुल जनसंख्याको करिब ६.४ प्रतिशत जनसख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १३० वर्ग कि.मि. रहेको छ। सामाजिक वनावटका आधारमा लिम्बु जातिको बाहुल्यता ४३%, रहेको यस क्षेत्रमा राई जाति दोस्रो प्रमुख ३६% जाति हो। त्यसपछी नेवार, मगर, दलित, ब्राम्हण, क्षेत्री आदि बिबिध जातिको बसोबास भएको पाईन्छ। किराँत धर्म गुरु आत्मानन्द लिङ्गदेनको कुटि र मन्दिरहरुका कारण यस क्षेत्रलाि देवस्थल मान्दै यसको नामाकरण गरिएको हो। माङसेबुङ्ग लिम्बु भाषामा राखिएको नाम हो जसको अर्त देवाताको उत्पति भुमि देवताले रुचाएको भूमि भन्ने हुन्छ।
ढुङ्गा, गिटी, बालुवा, स्लेट माटो बिक्री सम्बन्धी बोलपत्र आह्वानको अत्यन्त जरुरि सुचना (तेस्रो पटक प्रकाशित)
माङसेबुङ गाउँपालिका को वस्तुगत बिबरण बनाउनका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्ने सम्बन्धि सुचना |
यो पनि पढ्नुहोस्
|
कवि हुँदै प्रधानमन्त्री तीन पटक भारतको बनेका अटल बिहारी अब सम्झनामा...
|
माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस
|
समानुपातिक निर्वाचन प्रणालीलाई बुझ्नु उखान टुक्का भन्नु जस्तो होइन – सहअध्यक्ष श्रेष्ठ ।
|
‘किन असफल भयो युवा स्वरोजगार कार्यक्रम’ शीर्षकको समाचारमा हाम्रो ध्यानाकर्षण सेतोपाटी संवाददाता
|
वीरगंज, १४ साउन ÷ भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर लिंकरोड घण्टाघरको आयोजनामा आज कादम्बरी एकेडमीमा निशुल्क आखा शिविर सम्पन्न भएको छ । कक्षा १ र २ मा अध्ययनरत बालबालिकाहरुको चिकित्सक डा. महेश सिंह र डा. आशिक अलिले आखा चेकजाच गरेका थिए । आज आयोजित निशुल्क आखा शिविरमा दुबै कक्षाका २४० जना बालबालिकाहरुको आखा परिक्षण गरिएको सहायक प्रधानाध्यापक राकेश मिश्राले बताउनुभयो ।
|
सल्यानमा कक्षा ५ र ८ मा पढ्ने विद्यार्थीहरुले बनाए हेलिकप्टर, सबै विद्यार्थीको हौसला बढाउन सेयर गरौ - सुदूरखबर डटकम
|
ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जस्को उत्तर नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने ग... |
सम्बन्धित शीर्षकहरु
|
फलो गर्नुहोस्
|
भारत प्रशासित काश्मिरमा लडाकु समुह र प्रहरीबीच गोली हानाहान
|
मेरो जीवनको हिसाबकिताबमा नाफा/नोक्सान बराबर
|
भूकम्पले बाँच्न र समाचार संकलन गर्न सिकायो
|
‘केही व्यावसाय सुरु गरौँ कि भन्ने योजनामा छु,’ देवीले भनिन्, ‘प्लस टु पछि अध्ययन रोकियो, त्यसलाई पनि अगाडि बढाउन चाहन्छु ।’
|
नाम्खा गाउँपालिका –४ स्थित कैलाश मान सरोवर चिन्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध मा. वि. मा एसइई परीक्षाको कक्षा लिदै आई रहेकी लामालाई प्रधानाध्यापक रोकायले जवरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ । गर्भ तुहाउन अस्पताल पुर्याइएको र किशोरीको मृत्यु भएको बताइएको छ ।
|
इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ।
|
छुटाउनु भयो कि?
|
पाल्पामा बस दुर्घटनामा २६ जना घाइते, ४ को अवस्था गम्भिर
|
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।
|
अहिले दैनिक तीन बालिकामाथि बलात्कार भएको देखिन्छ । तर दोषीलाई कारबाही भएको पाईंदैन । बलात्कारीलाई ठाउँका ठाउँ कारबाही गरेको भए त अरु डराउँथे कि ?
|
गैर-आवाशीय नेपाली संघको यहि अक्टोबरमा हुने आसन्न सम्मेलनमा हुने निर्वाचन लाई मध्यनजर गर्दै कतार बाट टि.बी. कार्कीले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन | कार्कीले सन् २०११-१०१३ मा सचिब र सन् २०१३-१५मा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन |
एक कार्यक्रम आयोजना गरी उमेदवारी घोषणा गरेका कार्कीले भने “विश्वभरी छरिएर रहेका ३७ लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैर आवासीय नेपाली संघ को छैठौ सम्मेलनमा सुम्पिनु भएको उपाध्यक्ष पदको जिम्मेवारी सफलतापुर्वक सम्मन्न भएको छ । यस अवधीमा कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने सबैमा उच्च सम्मानका साथ गौरब व्यक्त गर्न चाहान्छु ।’
एनआरएनको प्रमाणीकरणलाई सुरक्षित र समानता गर्ने , सामुहिक नेतृत्व र संस्थागत विकास , भवन निमार्णलाई पुर्णता , भुकम्पपिडितका लागी १ हजार घर निर्माण तथा हस्तान्तरण , १० हजार भन्दा नेपाली भएका देशमा दुतावासको पहल , बैदेशिक रोजगारलाई व्यवस्थीत मर्यादित तथा १० करोड देखी २० करोडको कल्याणकारी अक्षयकोष स्थापना गर्ने , घाईते तथा मृत्यु भएका कामदारहरुको बिमा रकम वितरण सहज बनाउने ,निर्वाचनमा एनआरएनहरुको मताधिकारको व्यवस्था सुनिश्चीत गर्ने , विदेशको सिपलाई नेपालमा प्रयोग गर्ने वातावरणको सृजना तथा खुल्ला विश्वविद्यालय स्थापनाको कार्यलाई पुर्ण कार्यान्वयन गर्ने , आमा र बुबाको नामबाट नागरिता प्रदान गर्ने व्यवस्था सुनिश्चित गराउने , लगायतका २७ बुंदे घोषणा पत्र सहित आफ्नो उमेद्वारी सार्बजनिक गरेका हुन |
यसैक्रममा गैर-आवाशीय नेपाली संघको अध्यक्ष पदका लागि अमेरिका बाट रतन झा र बर्तमान अध्यक्ष शेष घलेले आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन | |
मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटना काण्ड आज तीन वर्ष पुगेको छ। टीकापुर घटनामा आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए।
यही घटनामा संलग्न भएको आरोपमा २४ जना थारु अगुवाहरु पूर्पक्षका लागि धनगढी कारागारमा छन् भने एक जना बालक सुधार गृहमा। घटनाका मुख्य आरोपी तथा सोही क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचन जितको सांसद रेशम चौधरी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्। टीकापुर घटना र थरुहट आन्दोलनबारे कारागारमा रहेका सांसद चौधरीसँग बीपी साहले गरेको कुराकानीको सम्पादित अंश।
निर्वाचित सांसदका लागि जेलमा बस्नु पकै पनि सहज छैन होला। तर, कुनै घवराहट छैन। आरामले बसिएको छ। नेता कार्यकर्ताहरुसँग भेटघाट हुँदैछ। हाम्रा जनताले आशा भरोसा गरेका छन्। त्यही भएर बेफिक्री भएर बसेको छु। तर, आफ्नो क्षेत्रका जनताको चिन्ता छ। जनताका लागि केही गर्न चाहन्छु। तर, अहिले जेलमा बसेर आफ्नै लागि न्यायको प्रतीक्षा गर्दैछु।
कैलाली थारुहरुको थियो, छ र रहनेछ। गैर थारुहरु पनि मिलेरै बसेका छन्। तर, टीकापुर घटनापछि अवस्था बिग्रिएको छ। थारुहरुको दिनचर्या अहिले पनि समान्य हुन सकेको छैन। थारुहरु टीकापुर बजारमा स्वतन्त्र रुपमा जान सक्ने अवस्था बनेको छैन। एक किलो चिनी र नुन ल्याउन पनि थारुहरु भारतीय बजार तिकुनिया जानु परेको छ। अहिले टीकापुर आसपासका थारुहरु टीकापुर बजार आउनबाट डराएर भारतीय बजार जान बाध्य छन्। यही कुराहरुबाट तपाईँहरुले पत्ता लगाउन सक्नुहुन्छ कि टीकापुरका थारुहरुको अवस्था कस्तो छ भनेर।
टीकापुर घटनापछि त्यस क्षेत्र अहिलेसम्म पनि अशान्त नै छ। सरकारी अड्डाहरुमा थारुहरुको कुनै काम भइरहेको छैन। प्रहरी प्रशासनबाट त थारुहरुले झन् यातना खेप्नुपरेको छ। टीकापुर र आसपासका क्षेत्रमा एक समुदायको दबदबा बढेको छ।
होइन। थरुहट आन्दोलन कमजोर भएको छैन। झन् सशक्त बनेको छ। थारुहरु आफैमा शक्तिशाली बनेका छन्। राज्यको दमन सहेर मजवुद बन्दैछन्। भित्रभित्रै थरुहट आन्दोलन सल्किएको देख्छु। राज्य र गैर थारुहरुको दमन तथा निर्वाचित सांसदलाई जेलमा हाल्ने घटनाले थारुहरु झनै आक्रोशित बनेका छन्।
सरकारको यस्तै रवैया रहने हो र थारुहरुको न्यूनतम मानव अधिकारको प्रत्याभूति हुने छैन भने ठूलो आन्दोलन हुन सक्ने सम्भावना देखेको छु।
मैले चुनाव जितेको पार्टी राजपाले नेतृत्व गर्यो भने राजपाकै नेतृत्वमा पनि हुन सक्छ। राजपाका लागि यो गोल्डेन अपर्चुनिटी हो। विजय गच्छदारले थारुहरुलाई धोका दिएपछि थारुहरु नेतृत्व विहीन भएका छन्। म र अरु साथीहरु जेलमा परेका छौं। तर, हाम्रो पार्टी अहिले पनि संसदको तेस्रो ठूलो दल छ। राजपाले नेतृत्व गर्नेमा म विश्वस्त छु।
हाम्रो मुद्दा अहिले अदालती प्रक्रियामा भएकोले धेरै कुरा बोल्न मिल्दैन। तर, हामी न्यायालयको सम्मान गर्छौं। त्यही भएर न्यायको प्रतीक्षामा छौं। मुलतः यो राजनीतिक घटना हो। राजनीतिक समस्याको राजनीतिक तवरले सामाधान हुनुपर्छ।
हो। करीब आधा दर्जन प्रतिवेदन बनाइएको छ। तर, सबै प्रतिवेदन लुकाइएको छ। हाम्रो पार्टीले प्रतिवेदन सार्वजनिक गर्न बारम्बार माग गरे पनि सरकारले सार्वजनिक गरेको छैन। प्रतिवेदनहरु सार्वजनिक भएको भए पनि आधारहरु बाहिर आउने थिए, जसले हामी अपराधी होइनौं भन्ने कुरा प्रमाणित गर्ने थियो। तर, ती प्रतिवेदन लुकाइएको छ। मानव अधिकारवादी, अन्तर्राष्ट्रिय न्यायिक निकायहरुलाई पनि प्रतिवेदन सार्वजनिकका लागि सहयोग गर्न आग्रह गर्छु। |
विविध पृष्ठहरू
|
बिमानले आफ्नो एयरको प्रचार प्रसार गर्न यो आक्रामक स्किमको ब्यबस्था गरेपछि अहिले यौन जोडीहरुले आकाशमा उड्दै सेक्सको मज्जा लुट्नमा ब्यस्त पनि देखिन्छन् । जसका लागी जम्मा ४९५ डलर मात्र खर्च गरे पुग्ने एयरलायन्सले जनाएको छ । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेपछि अहिले अन्य कम्पनीहरुले पनि यो आश्चर्य लाग्ने सुबिधा दिएका छन् ।
|
संसदको ठूलो पार्टी भएपनि पहिलो चरणको स्थानीय तहमा एमालेपछि दोस्रो वरियतामा आएको काँग्रेसले दोस्रो चरणको चुनावमा आफ्नो ‘कम व्याक’ हुने विश्वास र दावी गरेको छ । एमाले चाहीँ पहिलो चरणको चुनावमा जस्तै दोस्रोमा पनि अगाडि भएर स्थानीय तहमा पहिलो शक्ति बन्ने दाउमा छ ।
|
भारतमा माओवादी (नक्सलवादी) को प्रभाव कस्तो छ ?
|
अध्यक्ष प्रचण्डबाट रक्तदान कार्यक्रमको उद्घाटन
|
लागि, त्यहाँ कुनै niraya, कुनै tiracchāna-yoni, कुनै छ: र Dhamma त्यस
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
सर्वाधिकार दृष्टि मिडिया प्रा.लि.मा ।
|
सुर्खेत – वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
|
धूलो 20 ग्राम |
तँ! पनि छोरी, तेरो पनि उस्तै मर्म
|
सामाजिक विकास समितिमा पेश हुने योजना : बाजुरा जि.स.स
|
तपाईँको सल्लाह सुझाव
|
भूमध्य क्षेत्रमा प्रजातान्त्रिक शासन व्यवस्थाको विकास, राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि दलहरू मिल्नु र जनतासँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । जनताले कुनै किसिमको अतिवाद र अधिनायकवाद चाहेका छैनन् । जनता प्रजातन्त्र र शान्तिको पक्षमा छन् तर सही नेतृत्व पाउन नसक्दा प्रजातान्त्रिक अभ्यासले सही गति लिन सकेन ।
|