text
stringlengths
0
328k
© सर्वाधिकार सुरक्षित - सिनेपाटी इन्टरटेन्मेन्ट प्रा. लि. २०७४ वि.सं. Designed & Developed By: 3D NEPAL, Dbros Technology Pvt. Ltd.
कहिले हुन्छ लोडसेडिङ अन्त्य?
सभामा बोल्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले छोरा र छोरीबीच गरिने विभेदले समाजमा विकृति निम्त्याएको बताए। उनले छोरीलाई पनि परिवार र राज्यले समान सेवा र सुविधा दिनुपर्नेमा जोड दिए।
काठमाडौँ, जेठ ४: पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्र स्वीकार गरी गणतन्त्र दिवस तयारी समारोह समितिमा आबद्ध हुन प्रधानमन्त्री केपी ओलीले आग्रह गरेका छन । शुक्रबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस समारोह तयारी समितिको बैठकमा बोल्दै उनले आफ्नो व्यंगात्मक शैलीलाई निरन्तरता दिदै ज्ञानेन्द्रलाई सहज रुपमा एकै मन्चमा आउन अनुरोध गरेका हुन् ।
३९ हजार मतका साथ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित
सबैभन्दा ठूलो त माया हो। उसले बनाएको भेज पनीर र मिक्स करी मनपर्छ। टमाटरको अचार त झन् कति हो कति। ऊ ‘भेज’ हो, त्यसैले मासुका परिकार बनाउदिन। खान मन लागे म आफैं बनाउँछु।
उनले भने, “यस्तो फाल्टु विषय उठाएर हुँदैन, जनादेशको आदर गर्नको लागि पनि आयोग बन्ने कुरै छैन।”
बाहिरी कडिहरू[सम्पादन गर्ने]
यस नतिजामा पुग्नका लागि शोधकर्ताहरूले २ सय जोडी विद्यार्थीमा प्रयोग गरिएको थियो । उनीहरू आफू मदिराको लत भएका मानिस नभए पनि उनीहरूका बाबुआमामध्ये एकजना भने मदिराको लतमा फसेका थिए । शोधकर्ताहरूले विद्यार्थीलाई अन्नबाट बनेको मदिरा र सोडाको मिश्रण दिएका थिए, जो औसतमा तीन पेग मदिरा बराबर थियो ।
राप्रपाले पृथ्वी जयन्तीको उपलक्ष्यमा चियापान कार्यक्रम गर्दै
टिपर सञ्चालन गर्ने समय परिवर्तन
समाजमा दलित, अल्पसंख्यक तथा गरिबहरूको राजनीतिक तथा समाजका अन्य क्षेत्रहरूको सम्बन्धमा पहुँच हुन थालेको छ। हुनत यो श्रम पलायनले मात्रै भएको होइन तर पनि यो समाज परिवर्तनको सकारात्मक पाटो पनि हो। वैदेशिक श्रमबाट फिर्ता आएकाहरू राजनीतिमा नलागेर 'आर्थिक विकासमा' संलग्न हुन थालेको तथ्य पनि प्रतिवेदनले देखाएको छ। त्यसमध्ये केही कृषिलगायतका क्षेत्रहरूमा सफल बनेका उदाहरणहरू पनि देखिएका छन्।
देउवा सरकारले राष्ट्रियसभामा सिफारिश गरेका तीनजनाद्वारा सर्वोच्चमा रिट दायर
(ज) मन्त्रालय, विभाग र अन्य निकायहरुबाट सम्पादन भएका कामको अनुगमन तथा मुल्याङ्कन गरी सो सम्बन्धमा आवश्यक राय सल्लाह निर्देशन दिने,
प र ण म ल म क "फ ल भन ज न दग ल ई" ग त Purnima Lama.mp3
काष्ठमण्डपको एक हजार १०० वर्ष पुराना काठहरु वसन्तपुर क्षेत्रमा अलपत्र छाडिँदा चोरी हुने र नासिने जोखिम बढेको छ ।
“कांग्रेसका नेताहरू कान खोलेर सुन्नुहोस्, यदि तपाईँहरूले सीमा नाघ्नुभयो भने निकै गाह्रो पर्ला”
यो दशै कसरी मनाउलीन ,मेरी आमा _
केन्द्रका अनुसार तीन महिनामा फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा ६१ दशमलव ९ प्रतिशतले वृद्धि भई २४ अर्ब ३६ करोड रूपैयाँ आयात भएको छ ।
नेपालका प्रसिद्ध कलाविद् लैनसिंह वाङ्गदेलले पाँचौँ शताब्दीदेखि नै हनुमानको पूजा परम्परा सुरु भइसकेको र मूर्तिहरू पनि बन्न थालेको कुरा फर्पिङ्गस्थित हनुमानको मूर्तिलाई आधार मानी पुष्टि गर्न खोज्नुभएको छ। मूर्तिको स्वरूप अध्ययन गर्दा र तत्कालीन समयको धार्मिक इतिहासको अध्ययन गर्दा यसमा अझै पनि सोच्नुपर्ने देखिएको छ। राम र हनुमान सम्प्रदाय पूर्व-मध्यकालदेखि नेपाली समाजमा लोकपि्रय हुन थाले तापनि हनुमानका मूर्तिहरू सत्रौँ शताब्दीदेखिका मात्र भेटिएका छन्। सत्रौँ शताब्दीदेखि हनुमान सम्प्रदाय प्रख्यात हुन थालेको देखिन्छ। जगतज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, भूपतिन्द्र मल्लजस्ता राजाहरूले हनुमान सम्प्रदायलाई लोकपि्रय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। शाहकालमा पनि हनुमान सम्प्रदायको विकास भएको कुरा विभिन्न मूर्तिहरूले पुष्टि गरेका छन्। वर्तमान समयमा पनि हनुमान सम्प्रदाय नेपालमा लोकपि्रय रहेको छ।
दाङ्गमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यू।
साउन २७, चितवन । सरकारले समयमा तोकिएको काम गर्न नसक्ने ठेकेदारहरुलाई कडाई र जरीवाना गरेसँगै विकास निर्माणका लागि छुट्याइएको बजेट फ्रिज हुने क्रम घटेको छ । आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ०७४/०७५ मा बजेट फ्रिज हुने क्रम घटेको कोष तथा लेखा नियन्त्रक कार्यालय, चितवनले जानकारी दिएको छ ।
डोटीको रुवसकाँडामा बस दुर्घटना, २४ जना घाइते
३३ किलो सुन तस्करीमा नेकपा अन्डरलाइनका नेताको संलग्नता पुष्टि, आचार्य पक्राउ
लेख लेख्नुहोस्
गोपनीयताको नीति
वाशिंटन डिसी - अमेरिकामा नेपाली साहित्यकारहरुको उपस्थिति हालका दिनमा टड्कारो रुपमा देखिएको छ । साहित्यिक गतिविधिहरु पनि भइनै राखेका छन् । तर जे जति गतिविधि भैराखेका छन् त्यो असल कर्म हो ।
सर्वोच्च अदालतमा डा. केसीको बयान सुरु
पार्टी एकताको संक्रमण पार लगाउन बनाइएको दुई अध्यक्षात्मक प्रणाली सजावटको तहमा सीमित छ । किनभने, प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सल्लाहलाई सचिवालय मार्फत औपचारिकता दिने गरी मात्र पार्टी सञ्चालन भइरहेको तथ्य सचिवालयमै रहेका नेताहरूबाट सार्वजनिक तहमै प्रकट हुन थालेको छ ।
बीबीसीलाई सम्पर्क गर्नुहोस्
“माथिका कुराहरूमा ध्यान देओ”
जवाफ छाड्नुस्
बुढाथोकी जस्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत गुल्मीकी मनकुमारी कुँवर, अर्घाखाँचीकी ममता भट्टराईको पनि तिहार कार्यक्षेत्रमै बित्ने भएको छ। चाडपर्वमा परिवार र आफन्तको चाहना घरमै आउन भन्ने भएपनि महत्वपूर्ण जिम्मेबारी काँधमा रहेकाले कार्यक्षेत्रबाट घर जान नपाएको उनीहरुले बताए। ‘एउटा दाई हुनुहुन्छ, चाडपर्वको रौनकता सुरु भएपछि विदा मिलाउन अनुरोध गर्नुभएको थियो’, प्रहरी जवान बुढाथोकीले भनिन्, ‘चाडपर्वमा नागरिकको सुरक्षा दिने महत्वपूर्ण जिम्मेबारी काँधमा रहेकाले पनि डिउटीमै तिहार मनाउनु हाम्रो बाध्यता जस्तै बनेको छ।’ उनले चाडपर्वमा अन्य समय भन्दा झनै बढी जिम्मेवारी हुने बताइन्।
(१) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ खारेज गरिएको छ । (२) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ बमोजिम भए गरेका काम कारवाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।
आजै पूर्वउपसभामुख सुवेदीले सभामुख कृष्णबहादुर महरासमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । नवनिर्वाचित सभापति यसअघि पहिलो संविधानसभाका उपाध्यक्ष हुनुहुन्थ्यो । विसं २०६४ मा बाँके ४ बाट निर्वाचित उहाँ अहिले प्रतिनिधिसभा सदस्य (समानुपातिक) हुनुहुन्छ । रासस
४ प्रशासन शाखा ५
उक्त सम्झौताले क्षेत्रीय सन्तुलनलाई प्रभाव पार्न सक्ने भन्दै चीनले यसको विरोध गरेको छ । उक्त प्रणाली करिब २०० किलोमिटरको दूरी सम्मको क्षेप्यास्त्रलाई रोक्न सक्ने विश्लेषकहरूको दाबी छ।
अनलाइन रिचार्ज सेवा मंङगलबारबाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो । एनसेलका ग्राहकले एनसेलको वेवसाइट payment.ncell.axiata.comमा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
फ्रान्सले जित्यो ४ अर्ब, ३२ वटै टिमलाई नगद पुरस्कारको व्यवस्था
गर्मीमा छालाको हेरचाह
भाषा को समस्या धेरै समयसम्म नरहे हुन्थ्यो !
बीमा साक्षरता : कसैले सोध्लान् नि 'जीवन-बीमा' के हो भन्लान्... फाइदा नै फाइदा छ भन्दिए...'
–त्यो बारे पार्टीले निर्णय गर्छ । तर के निश्चित हो भने दसैंतिहारपछि यस्तै अवस्था रहनेछैन । पार्टीले कुनै न कुनै निर्णय गर्छ । सरकार अहिले आर्थिक समृद्धिको मुख्य उद्देश्य लिएर अगाडि बढिरहेको छ । तर संविधान संशोधन नभएसम्म आर्थिक समृद्धि हुन सक्दैन । संविधानप्रति मधेस मात्र होइन, लिम्बुवान, थरुवान, तमुवान, नेवारलगायतका समुदायले पनि असन्तुष्टि जनाएका छन् । यति धेरै असन्तुष्टि हुँदाहुँदै सरकारले आर्थिक समृद्धिको मात्र कुरा गरेर हुँदैन । अबको एजेन्डा आर्थिक समृद्धि नै हुनुपर्छ त्यसअघि संविधान संशोधन पनि ।
यो वर्ष न्यूनत्तम वेतन निर्धारणको वर्ष भएको हुँदा यो वर्ष हामीले न्यूनत्तम वेतन निर्धारणमा अलि बढी तदारुकता देखाउन जरुरी छ । त्यसमा पनि अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटियुसी) को क्याम्पेन छ । त्यो क्याम्पेनमा विश्वभरीका मजदुरको तलब बढी नै वृद्धि हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय जगतमा पनि त्यो देखिन्छ ।
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
तपाईको प्रतिक्रिया
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।
काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले-माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश गरेका छन् ।
1:14 अनि मानिसहरूलाई केही यो के गर्न कटिबद्ध, र तिनीहरूले राजा गए. अनि उहाँले तिनीहरूलाई अन्यजातिहरूको को न्याय अनुसार काम गर्न शक्ति दिनुभयो.
- धौलागिरिको सांस्कृतिक सम्पदा (लोकसंस्कृति, २०६१)
टेकबहादुरले भने, ‘लक्का जवान हुँदा बुवासँगै काम सिकेर बसें । न भारत गएँ, न त खाडीतिरै । अब त झन् मलाई यहीं भारत र खाडी भएको छ । किन जानु र व्यर्थैमा !’
बुर्तिवाङ २०७५ कात्तिक ८ । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा �
यद्यपी, यसले विकाशशील दुनियाँमा किसानलाई नराम्रोसँग प्रभावित पार्नेछ । सुख्खा र अर्ध सुख्खा इलाका पशुपालनका लागि प्रयोग गरिन्छ । अफ्रिकामा सहारा नजिकै एक ‘सहेल ल्याण्ड’ छ र त्यहाँ बस्ने मानिसहरु पशुपालनमा निर्भर हुन्छन् । उनीहरु स्थायी रुपमा कुनै अर्को ठाउँमा विस्थापित हुन बाध्य हुनेछन् । यसले उनीहरुको सांस्कृतिक पहिचान खतरामा पर्ने गर्दछ ।
सार्वजनिक बिदाको निर्णय भएको छैन : गृहमन्त्रालय
चर नम्बर करैया गाविस
(Redirected from क्यासल रक (कोलोर्याडो))
क्यान्सर निको पार्छ : बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ । यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो।
काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्ट कम्पनीले प्राविधिकसहितको भ्यान सेवा संचालनमा ल्याएको छ । निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराउने गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको जानकारी दिएको छ । उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ...
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
कानुनका अभावले भन्दापनि कार्यान्वयनको अभावले गर्दा मुलुकमा बेथिति जन्मिएको उनको गुनासो छ । उनले अघि भने,‘आज जनताले धेरै ठूलो प्रश्न उठाएका छन्, कोही पनि व्यक्ति कानूनभन्दा माथि छैन, न्यायालय, सरकार, संघीय संसद, सुरक्षा निकाय वा अन्य निकायमा बसेकाहरुको गरेको बदमासी कहीँ न कहीँ खुल्यो भने कारबाहीको दायरामा ल्याउनुपर्छ।’
ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मितेरी पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै उहाँले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कलाकार राईले सानो सपना र ठूलो दुःखको भोगाइ नै चलचित्र कान्छी भएको बताए। उनका अनुसार उक्त चलचित्रमा समकालीन साथीहरूको कथा समेटिएको छ।
राजमहल छोडेपछी हरिशचन्द्र गरिवी र दरिद्रतामा बस्न थाले । उनप्रति बफादार उनका समर्थक तथा शुभचिन्तक हरुले उनलाई पछ्याउन थाले । जब विश्वामित्र ऋषिले यो देखे विश्वामित्रले उनले आफ्नो राज्यको अंगको रुपमा रहेकालाई आफ्नो समर्थक बनाएर हिदाएओ गुनासो गरे र आफ्नो राज्यमा नबस्न भने । राजाले ऋषिलाई दिएको आफ्नो राज्यबाट अन्त जाने निर्णय गरे । ऋषिले उनलाई अपमान गरे । यो देखेर पाँच दिक्पालले विश्वामित्रको निन्दा गरे । विश्वामित्रले दिक्पाललाई अर्को जन्ममा मानव भएर जन्मनु पर्ने श्राप दिए र उनीहरु पाण्डव र द्रौपदीका पुत्र भएर जन्मे ।
२६ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने आफूहरूको उद्देश्य रहेकाले अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्ने बताए । उनले भने, &l ...
२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
हामीमाथि एकदलीय र एकाधिकारवादी भन्ने जुन आरोप छ, त्यो सत्य थिएन, त्यसलाई पराजित गर्न बहुदलीय जनवाद अर्थात् जनताको बहुदलीय व्यवस्थाभन्दा पुग्छ भन्ने राय थियो । त्यतिबेला बहुदलीय भन्नु आवश्यक थियो । बहुदलीय हुनुहुँदैन भन्ने कसैको कुरा थिएन । तर, मैले नै त्यसबेला भनेको थिए“, बहुदलीय मात्र भन्दा त्यसको वर्ग चरित्र के हो, सार के हो भन्ने प्रश्न उठ्न सक्छ । बहुदलीयता त पु“जीवादीहरूले पनि अपनाएका हुन्छन् । त्यसलाई उनीहरूले ‘मल्टीपार्टी डेमोक्रेसी’भनेर सजिलै आफ्नै रूपमा व्याख्या गर्ने कुरा हुन्छ । तर,‘पिपुल्स मल्टीपार्टी डेमोक्रेसी’ भनेपछि त्यसमा वर्गीय चरित्रलगायतका कुरा आउछन् ।
केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।
लम्जुङ एफ सि दक्षिण कोरिया ले चुसक(sep 25 )मा तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्दै।।
बुद्ध एयरले एटीआर–७२ विमान थप्दै, जुनको दोस्रो साता काठमाडौं आउने
स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको छ । आयोजनाले स्थानीयवासीलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी तीन श्रेणीमा विभाजन गरेको छ ।
कानुनी सल्लाहकार
प्रतापको स्वर रहेको ‘अनुराग’को ‘तिम्रो स्वरमा स्वर’ रिलिज
प्रतिक्रिया दिनुहोस्
आजको लोकप्रिय
You are at:Home»मनोरञ्जन»गायक भविन ढुंगानाको नयाँ आधुनिक गीत “मन मान्दै मान्दैन” सार्वजनिक हेर्नुहोस् [भिडियो सहित]
यस्तो हुनुपर्छ बिद्यालय भवन
भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । जबकी पोण्डेचेरी राज्यमा मात्रै चार सय जनाको ज्यान गएको थियो । विजयकुमारको फोन सन्देशले गर्दा त्यो गाउँमा कसैले अकालमा ज्यान गुमाउनु परेन । उनले केही समय पहिले गाउँको सूचना व्यवस्था गर्ने स्वयंसेवीको तालिम लिएका थिए । सुनामी दुर्घटनाका बेलामा उनी सिंगापुरमा काम गर्थे । सुनामीको छाल सिंगापुरसम्म आइपुगेपछि अनि त्यो छाल भारततिर बढदैछ भन्ने थाहा पाएर उनले आफ्नो गाउँमा फोन गरेर सतर्क गराएका थिए । एशिया र हिन्दमहासागरको तटीय क्षेत्रमा त्यस बेला लाखौँ मोबाइल फोन, हजारौँ स्याटेलाइट फोन, करोडौँ इमेल इन्टरनेट, सयौँ भूउपग्रहबाट प्रसारित टेलिभिजन च्यानलहरू सक्रिय थिए । कुनै पनि खबर केही सेकेण्डभित्रै संसारभरि पुर्याउन सकिने संचार संजाल यो क्षेत्रमा उपलब्ध थियो । साथै ह्याम रेडियोका शौखिन संचालकहरूको संख्या पनि निक्कै छ। सुनामी महाभूकम्पबाट उत्पन्न भएको समुद्री छाल इण्डोनेसियाबाट भारतसम्म आइपुग्न दुई घण्टा लागेको थियो । दुर्घटना हुनेबित्तिकै चारैतिर खबर फैलाएको भए दुई घण्टाभित्र समुद्री किनारमा बस्ने धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा पुर्याउनसकिन्थ्यो । अमेरिकाको हवाई द्वीपमा अवस्थित प्रशान्त सुनामी र्सतर्कता केन्द्र र अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले पनि भूकम्प र प्रशान्त महासागरमा उठेको छालको बारेमा थाहा पाइसकेको थियो । अमेरिकी भूगर्भविद केन हृयुटनको भनाइ थियो, "भूकम्प र सुनामी आउने समयका बीचमा पर्याप्त समय थियो जसबाट तत्कालै सूचना प्रवाह गरेर धनजनको क्षति कम गराउनसकिन्थ्यो । उपयुक्त र्सतर्कता व्यवस्था भएको भए यस्तो दुर्भाग्य हुने थिएन ।" विश्वमा सूचना र संचार प्रविधिको यति धेरै विकास भइसक्दा पनि सुनामी महाविनाशको चेतावनी फैलाउन नसक्नुका पछाडि के कारण थिए ? बीबीसी र सीएनएनजस्ता समाचारका प्रमुख माध्यमहरूलाई त्यस बेला इराक, इजरायल, युक्रेनआदि देशमा पश्चिमी पुंजीपति देशहरूको हित/स्वार्थ जोगाउनमै फुर्सद थिएन । स्याटेलाइट टीभी तथा विश्वका प्रमुख संचार माध्यमहरू मनोरंजनको व्यापार गर्नमै मग्न थिए । मानिसलाई आफ्नो जीवन सुरक्षित र सुखमय बनाउनका लागि प्रविधि चाहिएको हो, केवल प्राविधिक चमत्कार देखाउन वा मनोरंजनका लागि होइन । ख्यातिप्राप्त विकास पत्रकार टार्जी भिटाची भन्छन्, "पत्रकारिताको मुख्य उद्देश्य मानिसको मुटु र मन परिवर्तन गर्नु हो । दिमागको रुपान्तरण गर्न नसक्ने सूचना जति सबै गफ मात्रै हुन् ।" मिडियामा के विषयवस्तु प्रवाहित हुन्छ, जनताको लागि कुन विषयवस्तु आवश्यक हुन्छ भन्ने कुरामा ध्यान नदिई केवल सूचना प्रविधिको विकासमा मख्ख परेर सन्तुष्ट हुने तथा मिडियालाई नाफा र सत्ता प्राप्तिको लागि उपयोग गर्ने प्रवृत्ति प्रति सुनामी महाविनाशले तीखो व्यंग्य गरेको छ । वास्तवमा यो अहिलेको विश्व सूचना तथा संचार प्रणालीमाथि नमेटिने दाग हो । सन् १९७० को दशकमा नयाँ विश्व सूचना तथा संचार प्रणाली (New World Information and Communication Order) आएको थियो । तर त्यसलाई त्यत्तिकै बदनाम र असफल तुल्याइयो । अहिले इन्टरनेटको युगमा आएर सूचना र संचारमा व्यापारिक तथा राजनीतिक उद्देश्य झन बढेको छ । पश्चिमा नियन्त्रण र प्रभाव रहित स्वतन्त्र र सेवामुखी विश्व सूचना र संचार प्रणालीको उहिलेभन्दा झन बढी खाँचो छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि सुरु भएको विकासको अर्थ, उद्देश्य र मान्यता फेरिँदैफेरिँदै अहिले आएर सहस्राब्दी विकास लक्ष (MDG) मा आइपुगेको छ । अनि त्यही विकासको अर्थ, उद्देश्य, मान्यता र लक्षलाई पछ्याउँदै अघि बढिरहेको विकास संचार अहिले सहभागितामूलक संचार, ग्रामीण संचार, सामुदयिक संचार, गरिबी निवारणका लागि संचार, विकासका लागि आईसीटी, गरिबका लागि आईटी आदि विभिन्न नाम र रूपमा विश्वव्यापी भइरहेको छ । नाम जे भए पनि यसको मूल भावना र उद्देश्य जनतालाई सबल सक्षम बनाउनु हो । प्रजातन्त्र र विकासका हरेक प्रयासमा जनतालाई सहभागी, निर्णायक र लाभार्थी बनाउन सघाउनु नै अहिलेको विकास संचारको मूल उद्देश्य भएकोले यसलाई जनमुखी संचार (Pro-People Media) भन्न सकिन्छ । दोस्रो विश्वयुद्धपछि विकासको अवधारणा, उद्देश्य र रणनीतिमा जसरी परिवर्तन भएको छ त्यसरी नै विकास संचारका औजारहरू, सूचना र संचारका प्रविधिहरूमा अकल्पनीय परिवर्तन आएको छ । नेपालमा विकासका लागि संचार नाराकासाथ सुरु भएको विकास संचारको यात्रा गाइने गीत, हरियाली भजनजस्ता परम्परागत माध्यमहरूदेखि लिएर भित्तेपत्रिका, सामुदयिक अडियो टावर, गाउँले पत्रिका हुँदै सामुदायिक रेडियोसम्म आइपुगेको छ । तर यसैबीच सूचना क्रान्तिको रूपमा डिजिटल प्रविधि आएको छ जसले अहिले सम्म मानव सभ्यताले जानेको र उपयोग गरेको संचारका आंगिक प्रविधि (Organic Technology) , पाठ्य प्रविधि (Text), तथा इलेक्ट्रोनिक प्रविधिलाई उछिन्दै सूचनालाई पाठ्य, दृश्य, श्रव्य/ध्वनि, श्रव्यदृश्य आदि विभिन्न रूपमा एकैचोटि हेर्न, पढ्न, सुन्न सम्भव बनाएको छ । यो नयाँ डिजिटल प्रविधिले विश्वको कुनै ठाउँबाट पनि सस्तो, सजिलो र छिटो सूचना र ज्ञान प्राप्त गर्न, भण्डारण, प्रशोधन र वितरण गर्न सकिन्छ । हामीभन्दा पहिलेका पुस्ताले यो सुविधा उपभोग गर्न पाएको थिएन । औद्योगिक क्रन्तिले मानिसको जीवनशैली, चिन्तन, ज्ञान, शिक्षा, आर्थिक तथा सामाजिक व्यवस्था, कला, संस्कृतिलगायत जीवनका हरेक अंगमा जुन प्रभाव पार्यो त्योभन्दा अकल्पनीय मात्रामा सूचना क्रान्तिले प्रभाव पार्दैछ । सबैभन्दा महत्वपूर्ण प्रभाव त यसले केटाकेटीको सिक्ने उमेर र क्षमतामा पार्दैछ । सूचना क्रान्तिले मानिसले काम गर्ने, सिक्ने, एकआपसमा संचार गर्ने, व्यापार गर्नेजस्ता हरेक क्षेत्रमा परिवर्तन ल्याउनुका साथै मानव समाज र अर्थतन्त्रलाई नयाँ आकारमा ढाल्ने काम गर्दैछ । यसले समय र दूरीको बन्धनलाई मात्र तोडेको छैन अपितु संसारभरिका मानिसहरूलाई एकआपसमा संवाद गर्न लगाएर उनीहरूबीच आर्थिक, सामाजिक, सांस्कृतिक भेदभावलाई मेट्ने सम्भावना बढाएकोछ । सूचना प्रविधिले मानिसको जीवनलाई धेरै सजिलो बनाउँदैछ । सबैभन्दा मुख्य कुरा त यसले समय र भौतिक दूरीलाई मेटाउँदैछ । शिक्षा, सीप, ज्ञान र सूचना प्राप्त गर्न र प्रेषण गर्न अति सजिलो भएको छ । यातायातमा हुने खर्च र समयलाई घटाएको छ । स्थानीय उद्योगी तथा व्यवसायीहरूको उत्पादन र सेवा विश्वबजारमा पुर्याउन थालेका छन् । सूचना प्रविधिको उपयोग गरेर सरकारले जनतालाई दिने सेवा बढी प्रभावकारी र द्रुत गतिले प्रदान गर्न सक्छ । यसको उचित प्रयोग गरेर सरकारी, गैरसरकारी निकायहरू र र्सार्वजनिक संस्थाहरू बढी सक्षम, जिम्मेदार र पारदर्शी बन्नसक्छन् । यसले आमजनतालाई आफ्नो मत तत्काल जाहेर गर्ने सुविधा दिएर प्रजातान्त्रिक समाजको निर्माणमा योगदान दिन सक्छ । शिक्षा, मनोरंजन, व्यापार, उद्योगधन्दा, स्वास्थ्य सेवा, राज्य व्यवस्थापन/सुशासन, आमसंचार, मानव स्रोतको विकास, योजना तर्जुमा आदि अनगिन्ती क्षेत्रमा सूचना प्रविधिको उपयोग हुन सक्छ । सूचना प्रविधि, विशेष गरी इन्टरनेटले, जीवनका हरेक क्षेत्रमा प्रभाव परिरहेको छ । मानिसहरूले सूचना र ज्ञान प्राप्त गर्ने मात्रै होइन सोच्ने, काम गर्ने, बाँच्ने तरिका, संचार गर्ने, मनोरंजन गर्ने, र्सार्वजनिक जीवनमा सहभागीहुने सबै क्षेत्र र मानवीय गतिविधिहरूमा यसको प्रभाव परेको छ । मोटरबाटोको सुविधा भएपछि गाडी नभएका मानिसहरूले पनि सुविधा पाएझैँ इन्टरनेटमा पहुँच भएपछि कम्प्युटर नभएकाहरूको जीवनमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हो । तर संसारमा विकासशील र विकसित, सम्पन्न र विपन्न देशहरूबीच इन्टरनेटमा पहुँच धेरै नै फरक छ । युरोप र अमेरिकाका २६ देखि ६८ प्रतिशत घरपरिवारको इन्टरनेटको पहुँच छ भने नेपालका एक प्रतिशत घरमा पनि यसको पहुँच छैन । यसको कारण आर्थिक, पूर्वाधारको अभाव, साक्षरता र चेतनाको कमी आदि विभिन्न कुरा छन् । सूचना प्रविधिको नियन्त्रण र संचालन अंग्रेजी भाषामा हुने हुनाले वेबसाइटमा उपलब्ध सामग्रीको उपयोग गर्ने र सूचना प्रविधि चलाउने काममा भाषाको समस्या तडकारो रूपमा देखिए छ । सूचना र ज्ञान प्राप्त गर्ने, जोगाउने र बाँडने यति सजिलो, सस्तो र सुलभ प्रविधि आएपछि संचारबाट पाखा परेका समुदायहरूको सूचना र ज्ञानमा पहुँच बढनु स्वाभाविक हो र प्रविधिको सरलता, सस्तो र सुलभताको दृष्टिले हर्ेदा अब कुनै पनि समुदाय जति विपन्न भए पनि वा जति दुर्ुगम स्थानमा बसे पनि सूचना र ज्ञानको पहुँचबाट टाढा नहुनु पर्ने हो । यो दृष्टिले हेर्दा अब विकास संचार शब्दावलीको सान्दर्भिकता हराएको देखिन्छ । तर वास्तविकता उल्टो छ । सूचना र संचार प्रविधको अकल्पनीय विकास भए पनि विश्वका विपन्न देशहरूमा भौतिक विपन्नतामात्र होइन सूचना र ज्ञानको गरिबीमा पनि नयाँनयाँ हाँक थपिएका छन् । जुन देशका अधिकांश जनताको मुख्य चिन्तन नै दुई छाक कसरी पेट भर्ने भन्ने छ त्यो देशका जनतालाई विश्वव्यापी सूचना संजालसँग सम्पर्कित गर्नुको तात्पर्य के हो भन्ने प्रश्न उठाउन सकिन्छ । इन्टरनेट र इमेलको सुविधा पाएर गरिब जनताले के गर्छन् ? के फाइदा पाउँछन् ? देश र समाजको लागि यो विषय कत्तिको महत्वपूर्ण छ ? राज्यका निकायहरू, स्थानीय सरकारहरू, गैरसरकारी संस्थाहरू, पेशागत संघसंस्थाहरूका लागि इमेल र इन्टरनेटको पहुँच कत्तिको उपयोगी र महत्वपूर्ण छ ? यस्ता प्रश्न उठनु स्वाभाविक हो ।विश्व भविष्य समाजका अध्यक्ष एडवार्ड कोर्निस भन्छन्, "ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । यसले सम्पत्तिको सिर्जना गर्दैछ । यसअघिको आर्थिक आधार बनेको भूमि, श्रम, इन्धन र पूँजीको ठाउँ ज्ञानले लिँदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैलाई अविकसितताको अवस्थातिर धकेल्नेछन् ।" संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको अध्ययनले पनि के स्पष्ट पारेको छ भने "ज्ञानको गरिबी" एक्काइसौँ शताब्दीको सबैभन्दा घातक गरिबी हुनेछ । उक्त अध्ययनका अनुसार सूचना क्रान्तिलाई अगाडि बढाउने तीन तत्व छन् : अति द्रुत गतिले परिवर्तन भइरहेको प्रविधि, अति उच्च गतिको कार्य सम्पादन क्षमता र घटदो मूल्य । "ज्ञान परिवर्तनको उर्जा हो" भन्ने कुरा साबित भइसकेको छ, किनकि ज्ञान, जानकारी वा सूचना फैलिने गतिको वृध्दिसँगै मानिसले नयाँ ज्ञान-विज्ञानको आविष्कार गर्ने गति पनि बढ्दै छ । कुनै समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग वा उपभोग गर्छन् भन्ने कुराले जनाउन थालेको छ । मानव विकासको सूचक अब भौतिक सुख सुविधाको उपभोग क्षमताको सट्टा सूचना र ज्ञानको उपलब्धता, उपयोग गर्ने क्षमता र पहुँचलाई मान्न थालिएको छ । भविष्यविद एल्विन टफ्लर भन्छन्, "वितेका कम्तीमा पनि तीन सय वर्षो समयलाई केलाउँदा सबैजसो औद्योगिक देशहरूभित्र भएका राजनीतिक संघर्षहरू भौतिक सम्पत्तिको वितरणको विषयमा भएका थिए । अहिले आएर, द्रुत गतिले परिवर्तशील तथा सम्पन्न देशहरूमा, आम्दानी र सम्पतिका सबै खालका भेदभावका बाबजुद शक्तिको लागि हुने भावी संघर्ष ज्ञानमा पहुँचको लागि मोडिँदै छ र यो क्रम बढिरहेको छ । यसैले, ज्ञान कसरी कतातिर बग्छ र कस्को लागि बग्छ भन्ने हामीले नबुझेसम्म न त हामीले शक्तिको दुरूपयोगबाट आफूलाई जोगाउन सक्छौँ, न त भोलिको प्रविधिले संकल्प गरेको असल, बढी प्रजातान्त्रिक समाज नै सिर्जना गर्नसक्छौँ । ज्ञानमाथि कसले नियन्त्रण गर्ने भन्ने विषय नै भोलि विश्वव्यापी रूपमा हरेक मानव संस्थानमा हुने शक्तिको लागि संघर्षको निर्णायक विन्दु हुनेछ ।" निश्चय नै नयाँ सूचना तथा संचार प्रविधिले विपन्न राष्ट्रका जनताका लागि नयाँनयाँ अवसरहरू थपेको छ । संचारलाई जनमुखी बनाउनका लागि नयाँ प्रविधिले अभूतपूर्व योग दान दिनसक्छ र दिन थालेको पनि छ । सुनामीजस्ता प्राकृतिक प्रकोपका बेलामा मात्र होइन विपन्न देशहरूमा व्याप्त गरिबी, जनसंख्या विस्फोट, एचआईभी/एड्सजस्ता महामारी, वातावरणीय विनाश, मानवीय तथा सांस्कृतिक विविधता र विशेषताहरूको विनाश जस्ता व्यापारिक तथा ग्लोबल मिडियाले चासो नलिने तर विपन्न देशहरूका लागि महत्वपूर्ण विषयहरू विश्वव्यापी रूपमा उठाउन, सुनाउन र अभियान चलाउन नयाँ प्रविधि वरदान साबित हुनसक्छ । यसका लागि नयाँ खालको संचार प्रणाली, सकारात्मक र सहयोगी अन्तर्राष्ट्रिय वातावरण साथै नवीनतम सोच युक्त संचार संस्था र संचारकर्मीहरूको जमातको खाँचो छ । बंगलादेशमा ग्रामीण बैँक र ग्रामीण फोनले त्यहाँका महिलाहरूमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा निक्कै चर्चा सुनिन्छ । अन्यत्र पनि नयाँ सूचना प्रविधिले गरिबी, रोग र अशिक्षा घटाउने काममा महत्वपूर्ण योगदान दिएका सफलताका कथाहरू पढ्न पाइन्छ । नेपालमा सुरुदेखिनै सफलता पूर्वक प्रयोग भएता पनि त्यसको व्यापक प्रभाव देखिएको छैन । भित्तेपत्रिकादेखि एफएम रेडियोसम्म विकास संचार र विकास पत्रकारिताका विभिन्न औजारहरूको उपयोग गरेर नेपालले दक्षिण एशियामै उदाहरण देखाएता पनि यहाँका सफलताका कथाहरू एक्लाएक्लै (Individual) छरिएका कुनै एउटा समुदाय र गाउँ वा व्यक्तिका सफलतामा सीमित भएका देखिन्छन् । रेडियो बाहेक अरु कुनै माध्यम व्यापक रूपमा (स्केलमा) लागू गर्न सकिएको छैन । सरकारले दशौँ पंचवर्षीय योजनामा आइ पुगेपछि मात्रै राष्ट्रिय विकासको लक्ष हासिल गर्न सामुदायिक संचारमाध्यमको महत्वलाई स्वीकार गरेको हो । नेपालमा यात्रा गर्ने सबैभन्दा सजिलो साधन उड्नु नै हो । यस्तै यहाँ सूचना र ज्ञान फैलाउने र प्राप्त गर्ने सबैभन्दा सजिलो र प्रभावकारी साधन रेडियो तरंग नै हो । यो कुरा यातायातको दृष्टिले मात्रै होइन साक्षरताको दृष्टिले पनि महत्वपूर्ण छ । किन भने रेडियो वा टेलिभिजन हेर्न र त्यसबाट सिक्न साक्षर हुनु पर्दैन । सामुदायिक वा स्थानीय एफएम रेडियो यो क्षेत्रको लागि बिल्कुलै नयाँ तर सबैभन्दा प्रभावकारी संचार माध्यम हो । नेपालले निजी क्षेत्रको रेडियोको विकासमा दक्षिण एशियामै अगुवाइ गरेता पनि यो अहिले आफ्नै सफलताको बन्दी बनेको छ । वर्तमान सरकार संचारका अरु माध्यमहरूभन्दा रेडियोप्रति धेरै असहिष्णु भएको छ । डिजिटल प्रविधिले उपलब्ध गराएको महत्वपूर्ण माध्यम इन्टरनेट हो जसको अहिले विश्वव्यापी उपयोग भइरहेको छ । इन्टरनेटमा पहुँच बढाउनका लागि विभिन्न देशमा विभिन्न उपायहरू सफल भएका छन् । तर नेपालजस्तो भौगोलिक, आर्थिक, मानवीय विविधतायुक्त देशमा टेलिसेन्टर, साइबर क्याफे, सामुदायिक रेडियो, सामूहिक श्रवण तथा प्रसारण केन्द्रहरू, क्लब र गैरसरकारी निकायजस्ता निकायहरू प्रविध र जनताको बीचमा बसेर काम गर्ने बिचौलिया निकायहरूबाट सेवा सुविधा प्रदान गर्ने मोडेल सफल देखिएको छ । शहरी तथा अर्द्ध शहरी क्षेत्रहरूमा संचालित साइबर क्याफेहरूले अहिले शहरका मात्र होइन गाउँका मानिसहरूलाई पनि इन्टरनेट सुविधा प्रदान गरिरहेका छन् । साइबर क्याफेहरूलाई बढी सुविधासम्पन्न र ग्रामीणमुखी बनाउनु आवश्यक छ । साथै साइबर क्याफेहरू इन्टरनेट र इमेल हेर्ने ठाउँमात्रै नभएर अध्ययन अनुसन्धान गर्ने केन्द्र, पुस्तकालय वा सूचना र ज्ञानालयको रूपमा विकास गर्नुपर्छ । इन्टरनेटमा उपलब्ध सामग्रीहरू आमजनताका लागि सान्दर्भिक, उपयोगी र अनुकूल छैनन् । हामी डाउनलोड गर्ने समाजबाट माथि उठेर अपलोड गर्ने अवस्थामा पुग्नु जरुरी छ । कम्प्युटर चलाउने स्थानीय भाषाको बाधाबाट अझै पार पाउन सकिएको छैन । स्थानीय भाषामा चल्ने कम्प्युटर संचालन प्रणलीको विकास नभई सूचना प्रविधिको उपयोग आमजनताले गर्ने सम्भावना छैन । डिजिटल प्रसारण सूचना प्रविधिले उपलब्ध गराएको अर्को महत्वपूर्ण औजार हो । स्याटेलाइटबाट प्रसारण हुने यो रेडियो प्रसारण नेपालजस्तो भौगोलिक विकटता भएको देशका कुनाकाप्चासम्म पुर्याउन निक्कै उपयोगी हुनसक्छ । इक्वेल एक्सेसले नेपालमा लक्षित श्रोता समुदायकका लागि उपयुक्त सन्देश/विषयवस्तु (Content) उत्पादन गरी प्रसारण गरेको छ । यसलाई अझै प्रभावकारी बनाउन केही थप काम गर्नुपर्छ । जस्तै : १) स्थानीय रूपमा रेडियो सेट बनाउने वा रेडियो सेटलाई सस्तो बनाउने २) कार्यक्रममा विविधता ल्याउने, विकासे र चेतनामूलक कार्यक्रममात्र नभएर समाचार, राजनीतिक विश्लेषण, मनोरंजनाका सामग्री, शैक्षिक कार्यक्रमहरू समावेश गर्नु पर्छ । सुरुमा एफएम र टीभीका केही कार्यक्रम प्रसार गर्नसकिन्छ । अन्य माध्यमका प्रसारकहरूसँग सहकार्य गर्नुपर्छ । ३) यो प्रविधिलाई लोकप्रिय बनाउनका लागि मानिसहरूलाई यसमा बानी पार्न र यसको फाइदा बुझाउन शहरका मुख्यमुख्य भाग र जिला सदरमुकामहरूमा पनि श्रवण केन्द्र राखिनुपर्छ जहाँ मानिसहरू एक छिन आराम गर्दै रेडियो सुन्न सकुन् । कुनै पनि सूचना उपयोगी तबमात्र हुन्छ जब त्यो सूचना जसलाई चाहिएको छ त्यसकहाँ सस्तो दरमा र छिटो पुग्छ । सूचना मानिसका दैनिक जीवनसँग सान्दर्भिक तथा उनीहरूको दैनिक खाँचो पूरा गर्ने हुनुपर्छ । सूचनालाई आम जनताले सजिलैसँग बुझ्न र उपयोग गर्न सकिने गरी प्रस्तुत गरिनर्ुपर्छ । सूचना मानिसलाई सामाजिक, आर्थिक तथा राजनीतिक प्रक्रियामा सामेल हुन र नीति निर्माणमा योगदान गर्न सघाउने हुनुपर्छ । मानिसहरू सूचनाका एक मात्र स्रोतमा भर्रपर्न वाध्य हुनु हुँदैन । उसले चाहेको सूचना आफूले चाहेको माध्यमबाट पाउनर्ुपर्छ । सूचना पाउने उपायहरू उसको क्षमताले किन्न र बुझ्नसक्ने हुनुका साथै सांस्कृतिक र सामाजिक रूपले पनि स्वीकार्य हुनुपर्छ । नेपालमा सफल प्रयोग भएका विकास संचारका परम्परागत प्रयासहरूसँग सूचना तथा संचार प्रविधिको मेल गराउन सकियो भने नयाँ र पुरानोको मश्रति प्रविधि अझै प्रभावकारी हुनसक्छ । समग्रमा विकास संचारलाई सकेसम्म तल्लो तहका मानिसहरूसम्म पुर्याएर यसलाई बढी प्रभावकारी बनाउन राज्यबाट नीतिगत र कानुनी उपाइहरू गर्न बाकी नै छ साथै अहिलेसम्मको अनुभवबाट सिकिएका कुरालाई लागू गर्नुपर्छ । सामुदायिक माध्यमहरूमाथि समुदायका माथिल्ला वर्ग, टेक्नोक्रेट, सामाजिक कार्यकर्ता, राजनीतिक नेता तथा अरु खालका अगुवाहरूको नियन्त्रण गर्ने, आफूलाई अनुकूल हुने गरी प्रयोग गर्ने प्रवृत्तिबाट मुक्त गर्नु जरुरी छ । डिजिटल प्रविधिमात्र होइन इलेक्ट्रोनि प्रविधि र ती दुई प्रविधिको मेलबाट गरिने प्रयासहरूको सम्बन्धमा राज्यले अझसम्म स्पस्ट नीति र ऐनकानुन बनाएको छैन । धेरै कुरा व्यक्ति र संस्थाको रहर र सदासयमा चलिरहको छ । यस्तो स्थिति लामो समयसम्म रहनु राम्रो होइन । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिन र सन्धि सम्झौता घोषणाहरूमा सही गर्न नेपाल जहिले पनि अगाडि नै देखिन्छन् । सूचना समाजको विश्व सम्मेलन (WSIS) मा पनि नेपालले उत्तिकै तत्परताका साथ सहभागिता मात्रै होइन प्रतिवद्धता पनि जनाएको छ । तैपनि नेपाली राजनीतिको अहिलेको प्रवृत्ति तथा दूरसंचारका पूर्वाधारहरूमाथि विद्रोहीहरूको निरन्तरको हमला साथै स्वतन्त्र प्रेसप्रति द्वन्द्वरत दुबै पक्षको असहिष्णु व्यवहारलाई हेर्दा कति बेला नेपाल ज्ञानमा आधारित सूचना समाजको बाटोलाई चटक्क त्यागेर उल्टो दिशातिर हिँडन थाल्नेछ भन्न सकिन्न ।
आफ्नै संसार
तपाईको प्रतिक्रिया
संवेदनशील स्थान तोकेर तालीम प्राप्त कुकुरको समेत परिचालन गर्ने व्यवस्था मिलाएका छौं,’ श्रेष्ठले भने ।
जसमा गत वर्षको दशैंका बेला नेपालबाट लोकप्रिय हास्य कलाकार मनोज गजुरेल तथा गायिका इन्दिरा जोशीलार्इ उक्त सँस्थाले सिड्नी बोलाएको थियो ।
योजना तथा परियोजना _ बराहपोखरी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मार्सल आर्टको प्रभावमा खेलकुदमा सान जोगीएको देश नेपाल । नेपाली खेलकुदको साख जत्ति जोगीएको छ, साय त्यो धेरैहदसम्म मार्सल आर्टीस्कै कारण हो । यी अनेकौ मार्सल आर्टका विधा मध्य अन्तराष्ट्रिय जगतमा नेपालको सबैभन्दा बढी सान रहेको विधा आइटीएफ तेक्वान्दो । प्रतियोगिता आयोजना, प्रतियोगितामा सहभागिता र अन्तराष्ट्रिय प्रतियोगितामा राखेको यो खेलले गजवबकै सान राखेको छ । यसरी सान राख्ने धेरै नाम छन्, तर यस पटक चर्चा आकास चन्द« घर्ती मगरको । नेपाली आइटीएफको विकासक्रममा ढोरपाटन क्षेत्रको आफ्नो भुमिका र योगदान छ । पश्चिम बाग्लुङ देखि पाल्पासम्म आइटीएफको उर्बर भुमि । जत्तिखेर नेपालमा आइटीएफको विकासक्रम अघि बढ्दै थियो, गुल्मीका कृष्ण बहादुर बलालको नेतृत्वदायी भुमिका महत्वपूर्ण रह््यो । त्यसै समयमा प्रसासकीय क्षेत्रमा यसै पश्चिम बाग्लुङका गीरी बहादुर बुढाथोकीले महासचिवको जिम्मेवारी सम्हाल्दै नेपालमा आइटीएफको विकासक्रमको अघि बढाए । डेढ दशक अघि त्यो भुमिकामा रहेको बाग्लुङ आइटीएफ सबै क्षेत्रमा अब्बल देखियो । प्रतियोगिता आयोजनाको हकमा प्रोफेसनल आइटीएफ बाग्लुङमा लगातार दोश्रो पटक आयोजना भयो । यसै बर्ष सम्पन्न प्रोफेसनल आइटीएफ त युवा जमातको सक्रियताकै कारण सम्भब भएको थियो । तीनै मध्यमा एक युवा हुन्, आकाश । खेलाडीको रुपमा नेपाल आइटीएफबाट पाएको सम्मान र अवार्ड नै उनको उत्कृष्टता मापनका लागि पर्याप्त हुने छ । सन् २०१६ मा आइटीएफले १९ औ बर्ष गाँठ मनाउदा आकास २०१५ मा उत्कृष्ट खेलाडी घोषित भएका थिए । सन् २०१४ मा बुर्तीबांगमा भएको जनरल चोइ स्मृती च्याम्पियनसीपको दौरान राष्ट्रिय ब्ल्याकबेल्ट कमिटी आइटीएफले आकाशलाई ब्ल्याकबेल्ट हिरो अफ द इयर घोषित गरेको थियो । राष्ट्रिय स्तरमा उनका अनेकौ सफलता छन् । सन् २०१३ मा पाल्पामा भएको आठौ जनरल चोइ स्मृती राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपबाट उनको सफलताका दिन सुरु भएका थिए । त्यहाँ स्वर्ण पदक पाएका उनले सन् २०१५ मा बुर्तीबांगमा भएको यसैको नवौ सस्करणमा दुइ स्वर्ण पदक जिते । सन् २०१४ मा नेपालगञ्जमा भएको १३ औ राष्ट्रिय च्याम्पियनसीपमा उनले दुइ स्वर्ण र दुइ रजत पदक जितेका थिए । यसको एक बर्ष पछि काभ्रेमा भएको अर्को सस्करणमा स्वर्ण जितेका उनी नुवाकोटमा भएको १५ औ सस्करणमा रजतमा सिमित भएका थिए । उनको अन्तराष्ट्रिय सफलता पनि सन् १९१४ र १५ मा बढी रह्यो । काठमाडौंमा भएको मार्सल आर्ट फेस्टीबल र सातौ एसियन तेक्वान्दो च्याम्पियनसीपका काश्य विजेता आकास गोवामा भएको दक्षिण एसियाली च्याम्पियनसीपमा एक स्वर्ण, एक रजत र एक काश्य जित्न सफल भए । उनकी गोवाको सफलतानै खेल जिवनको सबैभन्दा महत्वपूर्ण क्षण मान्छन् । पछिल्ला दुइ बर्ष भने उनी रेफ्रिकै रुपमा बढी सक्रिय छन् । २२ बर्षे यीनको सिंगो खेल जिवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कम उमेरमा देखिएको परिपक्वता नै हो । रेफ्रि देखि आयोजना समेतमा देखिएको सक्रियताले यसलाई पुष्टि गरिसकेको छ ।
मेरो माइक्रोफाइनान्सको १०० % हकप्रद प्रस्ताव
के भएको थियो ९० सालको भूकम्पमा ?
कानुनी सल्लाहकार :-
पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ।
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
यस कारण परीक्षाफल प्रकाशनमा ढिलाइ
छोरी भारी होइन, जिम्मेवारी