ocr
stringlengths
2
561
correct
stringlengths
8
541
font
stringclasses
49 values
कम्मर अबि टाउको सिधा राख्नुहोस्‌।
कम्मर अनि टाउको सिधा राख्‍नुहोस्।
Laila-Regular
वातलाब एउटा क्याम्पिड स्थल हो।
वातलाब एउटा क्याम्पिङ स्थल हो।
Sanskrit_text
”यस पसिप्रेक्ष्ममा रिजर्भ ब्याद्डको भनाइ छ, कृषिको विकास दर कायम राख्तका लागि कृषिका बुनियादी सुविधामा सरकारी निवेश बढाइयोस्‌।”
"यस परिप्रेक्ष्यमा रिजर्भ ब्याङ्कको भनाइ छ, कृषिको विकास दर कायम राख्‍नका लागि कृषिका बुनियादी सुविधामा सरकारी निवेश बढाइयोस्।"
Sarai
गढवालको स्विजरल्यान्ड भनिने चोपता चरन २९०० मिटरका उँचाइमा गोपेश्वर-ऊखीमठ-केदारनाथ मार्गमा स्थित छ।
गढवालको स्विजरल्यान्ड भनिने चोपता चरन २९०० मिटरका उँचाइमा गोपेश्‍वर-ऊखीमठ-केदारनाथ मार्गमा स्थित छ।
Glegoo-Regular
"डा मूर्ति भन्छन्‌, हिपका प्रत्यारोपणका सतहमा तिप्राका हड्डीका माथिल्लो सतहको बल ढिलो गरी शक्तिहीन हुने भय रहन्छ अनि सायै गर्दनबाट फेम्युर बोनसम्मका हड्डीको फ्रयाक्चर हुनसक्छ"
"डा मूर्ति भन्छन्, हिपका प्रत्यारोपणका सतहमा तिघ्राका हड्डीका माथिल्लो सतहको बल ढिलो गरी शक्‍तिहीन हुने भय रहन्छ अनि साथै गर्दनबाट फेम्युर बोनसम्मका हड्डीको फ्र्याक्‍चर हुनसक्छ।"
Sura-Regular
"कार्बोवेज-६, ३०: हृदयको पीडा 'पेटमा हावा भरिएका कारण पनि हुनसक्छ।"
"कार्बोवेज-६, ३०: हृदयको पीडा पेटमा हावा भरिएका कारण पनि हुनसक्छ।"
Amiko-Regular
भारतीय कृषि अनुसन्धान परिषदुले १२यँ पदञ्ञवर्षीय कृषि योजनामा छ हजार करोड रुपियाँ खर्च गर्नछ ।
भारतीय कृषि अनुसन्धान परिषद्ले १२औँ पञ्चवर्षीय कृषि योजनामा छ हजार करोड रुपियाँ खर्च गर्नेछ।
Sanskrit_text
कक्षामा आफ़्रो स्थान पटक-पटक छोड़्नु।
कक्षामा आफ्नो स्थान पटक-पटक छोड्नु।
Palanquin-Regular
पर्दामा नाचे झूुप्ने सोनाक्षी सुन्दर त छिन्‌ तर गा मोटोपनका कारण उनलाई हानि पति भड़रहेको छा
पर्दामा नाच्ने झुम्ने सोनाक्षी सुन्दर त छिन् तर मोटोपनका कारण उनलाई हानि पनि भइरहेको छ।
Rajdhani-Regular
यद्यपि पुरानो वाड्ढी सहर पनि साफ-सुग्घर एवम्‌ खुल्ला-खुल्ला छ।
यद्यपि पुरानो वाङ्दी सहर पनि साफ-सुग्घर एवम् खुल्ला-खुल्ला छ।
Sanskrit2003
"अर्कातिर पुरानो दिल्‍ली छ, जसमा शाहजहाँद्वारा 'बनाइएका लाल किल्ला, जाम मस्जिद अनि विभिन्‍न ऐतिहासिक भवनहरू छन्‌।
"अर्कातिर पुरानो दिल्ली छ, जसमा शाहजहाँद्वारा बनाइएका लाल किल्ला, जाम मस्जिद अनि विभिन्न ऐतिहासिक भवनहरू छन्।"
Kokila
डाइभरले राष्ट्रिय पार्कको प्रमुख फाटकमा प्रवेश टिकट आदि लिए तथा अन्य औपचारिकता पुरा गरे अनि फेरि गाडीले राष्ट्रिय पार्कमा प्रवेश गय्यो।
ड्राइभरले राष्‍ट्रिय पार्कको प्रमुख फाटकमा प्रवेश टिकट आदि लिए तथा अन्य औपचारिकता पुरा गरे अनि फेरि गाडीले राष्‍ट्रिय पार्कमा प्रवेश गर्‍यो।
Jaldi-Regular
"यहाँ धूपी; केल, बॉन, गुराँस; गोबर सल्लाका अतिरिक्त पर्वतीय नलवायुको बोट बिख्वा पाइन्छन्‌।"
"यहाँ धूपी, केल, बाँज, गुराँस, गोब्रे सल्लाका अतिरिक्त पर्वतीय जलवायुको बोट बिरुवा पाइन्छन्।"
Kalam-Regular
"लिड्डटसको तात्पर्य खोकीको त्यस औषधीसँग छ, जुन प्राय: गुलिया घोलमा हुन्छ।"
"लिङ्क्टसको तात्पर्य खोकीको त्यस औषधीसँग छ, जुन प्रायः गुलिया घोलमा हुन्छ।"
MartelSans-Regular
रामनगर थानाको मुख्य आकर्षण यहाँ बनिएका किल्‍ला अनि मन्दिर हुना।
रामनगर थानाको मुख्य आकर्षण यहाँ बनिएका किल्ला अनि मन्दिर हुन्।
utsaah
यसमा के सन्देह छैन भने हेर्दा कहीं न कहीँ जेब्राको गधासैंग समानता प्रतीत हुन्छ।
यसमा के सन्देह छैन भने हेर्दा कहीँ न कहीँ जेब्राको गधासँग समानता प्रतीत हुन्छ।
PragatiNarrow-Regular
लगभग २००० संपियाँको किताब किनेर जब 'एकजना साहेब बिल बनाउन पुगे तब उनका हातमा डेबिट कार्ड थियो।
लगभग २००० रुपियाँको किताब किनेर जब एकजना साहेब बिल बनाउन पुगे तब उनका हातमा डेबिट कार्ड थियो।
Akshar Unicode
यदि घरनजिक कुनै इनडोर पुल छ भने त्यहाँ स्विमिड गर्न सक्नुहुन्छा
यदि घरनजिक कुनै इन्डोर पुल छ भने त्यहाँ स्विमिङ गर्न सक्‍नुहुन्छ।
Halant-Regular
दोस्ों हरित क्रान्तिको सम्पूर्ण तानाबाना अमेरिकी कृषि व्यापारका हित वरिपरि बुनिएको छ।
दोस्रो हरित क्रान्तिको सम्पूर्ण तानाबाना अमेरिकी कृषि व्यापारका हित वरिपरि बुनिएको छ।
Samanata
प्रत्येक ठुला अभिनेताका आधारमा उनी स्वयम्‌ आफ्नो भरोसाका कथामाथि काम गर्न चाहन्छन्‌।
प्रत्येक ठुला अभिनेताका आधारमा उनी स्वयम् आफ्नो भरोसाका कथामाथि काम गर्न चाहन्छन्।
Gargi
संसारको सबैभन्दा उँचाइमा स्थित सडक (मारस्मिक ला तथा खारदुड' ला) बाहेक यस क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला बेरैवटा शिखर छन्‌ जसमा चढ़ पर्वतारोहीहरू आउँछन्‌।
संसारको सबैभन्दा उँचाइमा स्थित सडक (मारस्मिक ला तथा खारदुङ ला) बाहेक यस क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला धेरैवटा शिखर छन् जसमा चढ्न पर्वतारोहीहरू आउँछन्।
Sumana-Regular
नाकका वरिपरिको रन फिक्का परेका कारण त्यहाँ फड़ल इन्फेक्सन पबि हुब॒सक्छ।
नाकका वरिपरिको रङ्ग फिक्‍का परेका कारण त्यहाँ फङ्गल इन्‍फेक्‍सन पनि हुनसक्छ।
Laila-Regular
हरियो सब्जी तथा फलको सेवब।
हरियो सब्जी तथा फलको सेवन।
Laila-Regular
"जहाँ आधुनिक चिकित्सामा परिणामञनुसार दबाइ त दिइन्छ तर त्यो दबाइ पित्त बढाउने हनसक्छ अनि पित्तको अधिकताद्वारा नै छिद्र बन्द भएको थियो, यसबाट लाभको साटो नोक्सान हने सम्भावना बढ़छ।"
"जहाँ आधुनिक चिकित्सामा परिणामअनुसार दबाइ त दिइन्छ तर त्यो दबाइ पित्त बढाउने हुनसक्छ अनि पित्तको अधिकताद्वारा नै छिद्र बन्द भएको थियो, यसबाट लाभको साटो नोक्सान हुने सम्भावना बढ्छ।"
Sahadeva
समाचारका अभिव्यक्तिको माध्यम भाषा हो।
समाचारका अभिव्यक्‍तिको माध्यम भाषा हो।
Glegoo-Regular
यी देशले नयाँ वैज़ानिक तरिका अनि नयाँ प्रकारका बीज विकसित गरेका छन्‌ अनि त्यसलाई तिनीहस्ले प्रयोगमा ल्याडरहैका छन्‌।
यी देशले नयाँ वैज्ञानिक तरिका अनि नयाँ प्रकारका बीज विकसित गरेका छन् अनि त्यसलाई तिनीहरूले प्रयोगमा ल्याइरहेका छन्।
PragatiNarrow-Regular
पानीको बहाउ उचाइदेखि तलतिर हुन्छा
पानीको बहाउ उचाइदेखि तलतिर हुन्छ।
Kadwa-Regular
यसमा एउटा यन्त्रद्वारा विद्युत चुम्बकीय विकिरण ऊर्जालाई इलेक्ट्रोनिक भिडियो सिग्नलमा परिवर्तन गर्ने गरिन्छ।
यसमा एउटा यन्त्रद्वारा विद्युत चुम्बकीय विकिरण ऊर्जालाई इलेक्ट्रोनिक भिडियो सिग्‍नलमा परिवर्तन गर्ने गरिन्छ।
Mukta-Regular
"आवश्यकताभन्दा थोरै पनि घेर पानीको एनिमा प्रयोग गर्दा रोगीलार्ड थकाड़ अनुभव हुन्छ अथवा पानी अधोगामी ठुला आन्द्रामा रोकिएर वायु, भारीपन, असुविधा तथा चिन्ता उत्पन्न गर्छ ।"
"आवश्यकताभन्दा थोरै पनि धेर पानीको एनिमा प्रयोग गर्दा रोगीलाई थकाइ अनुभव हुन्छ अथवा पानी अधोगामी ठुला आन्द्रामा रोकिएर वायु, भारीपन, असुविधा तथा चिन्‍ता उत्पन्‍न गर्छ।"
Biryani-Regular
यसको थालनी गर्नका लागि तपाईं कुनै ट्रेकिडः क्लब अथवा संस्थाको सदस्य बन्न सकनुहुन्छ।
यसको थालनी गर्नका लागि तपाईँ कुनै ट्रेकिङ क्लब अथवा संस्थाको सदस्य बन्न सक्नुहुन्छ।
Nirmala
त्यहाँ एक दिन सब स्वतन्र हुनथे अनि दासले आफ्ना मालिकको भेष घारण गरेर सडकमा त्थे।
त्यहाँ एक दिन सबै स्वतन्त्र हुन्थे अनि दासले आफ्ना मालिकको भेष धारण गरेर सडकमा निस्किन्थे।
Rajdhani-Regular
भयानक जनावर यहाँ सिकार गदँ गरेका देखिन्छन्‌।
भयानक जनावर यहाँ सिकार गर्दै गरेका देखिन्छन्।
Sahitya-Regular
आउनुहोस्‌ हामी तपाईलाई मेथीका बीजको क्वाथ बनाउने एउटा सजिल्रो तरिका बताउँछाँ।
आउनुहोस् हामी तपाईँलाई मेथीका बीजको क्‍वाथ बनाउने एउटा सजिलो तरिका बताउँछौँ।
PalanquinDark-Regular
राष्ट्रिय मरु उद्यान: जैसलमेरदेखि छगभग ४५ किमी टाढा राष्ट्रिय मरु उद्यान स्थित छा
राष्‍ट्रिय मरु उद्यान: जैसलमेरदेखि लगभग ४५ किमी टाढा राष्‍ट्रिय मरु उद्यान स्थित छ।
Siddhanta
बयरको दाउरा इन्धन तया फर्निचर बनाउनमा उपयोगी हुन्छ।
बयरको दाउरा इन्धन तथा फर्निचर बनाउनमा उपयोगी हुन्छ।
Amiko-Regular
हिऊँदमा सबैभन्दा राम्रो मौका अक्टोबरदेखि मार्चसम्म हुन्छ।
हिउँदमा सबैभन्दा राम्रो मौका अक्टोबरदेखि मार्चसम्म हुन्छ।
Nakula
'एक वर्षको हूँदा ओजन तीन गुना हनुपर्छा
एक वर्षको हुँदा ओजन तीन गुना हुनुपर्छ।
Hind-Regular
"यहाँ युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, भीम अनि द्रोपदीका गुफाहरू बनिएका छन्‌।"
"यहाँ युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, भीम अनि द्रोपदीका गुफाहरू बनिएका छन्।"
SakalBharati Normal
यसका प्रयोगले पानीका बचतका साथ भारपातलाई नियच्रित गर्न सकिन्छ।
यसका प्रयोगले पानीका बचतका साथै झारपातलाई नियन्त्रित गर्न सकिन्छ।
Sahadeva
मिस्रका स्वादिलो पकवान पनि फुड कोर्टमा विशेष स्टलमा चाख्म पाइनेछा
मिस्रका स्वादिलो पकवान पनि फुड कोर्टमा विशेष स्टलमा चाख्‍न पाइनेछ।
EkMukta-Regular
सबैभन्दा महत्त्वपूर्ण कारण यदि मल-मूत्रले भिजेको नेप्पी नानीका त्वचाका सम्पर्कमा धेरै समयसम्म रहेमा फोका बढ्छन्‌।
सबैभन्दा महत्त्वपूर्ण कारण यदि मल-मूत्रले भिजेको नेप्पी नानीका त्वचाका सम्पर्कमा धेरै समयसम्म रहेमा फोका बढ्छन्।
Cambay-Regular
राजस्थानको पहिलो महिला मन्त्री श्रीमती कमला बेनिवाल थिइन्‌|
राजस्थानको पहिलो महिला मन्त्री श्रीमती कमला बेनिवाल थिइन्।
Sura-Regular
१९९०, ९१ मा त्वगभग २.२५ करोड रुपियाँको मसिन आयात गरियो।
१९९०-९१ मा लगभग २.२५ करोड रुपियाँको मसिन आयात गरियो।
Asar-Regular
"यस्तै प्रकार कपर-टी ती महिलाहरुले लगाउनु हुँदैन, जो अविवाहित छन्‌ अनि जसको एकजना पनि नानी भएको छैना"
"यस्तै प्रकार कपर-टी ती महिलाहरूले लगाउनु हुँदैन, जो अविवाहित छन् अनि जसको एकजना पनि नानी भएको छैन।"
Sumana-Regular
पर्यावरण अनि व्यवसायका दृष्टिले लाभदायक यी ठ॒ला वृक्षबाहैक हजारै यस्ता औषधीय बिरुवा छन्‌ जुन आर्थिक रूपले अत्यन्त लाभदायक प्रमाणित भइरहैका छन्‌।
पर्यावरण अनि व्यवसायका दृष्टिले लाभदायक यी ठुला वृक्षबाहेक हजारौँ यस्ता औषधीय बिरुवा छन् जुन आर्थिक रूपले अत्यन्त लाभदायक प्रमाणित भइरहेका छन्।
Kurale-Regular
"रूखो कपालका लागि दही अथवा अन्डा लगाउनुहोस, आधा घण्टासम्म यसलाई छोड़नुहोस।"
"रूखो कपालका लागि दही अथवा अन्डा लगाउनुहोस्, आधा घण्टासम्म यसलाई छोड्नुहोस्।"
Sanskrit2003
ढुल्लेलअनुसार प्राकृतिक चिकित्साले संसारभरि महत्त्व पाइरहेको छ।
ढुङ्गेलअनुसार प्राकृतिक चिकित्साले संसारभरि महत्त्व पाइरहेको छ।
Lohit-Devanagari
"गुणा, भाग, जोड़नु, घटाउनु आदि किया हाम्रा मस्तिप्कले पनि गर्न सक्‍्छ अनि कम्प्युटरले पनि।"
"गुणा, भाग, जोड्नु, घटाउनु आदि क्रिया हाम्रा मस्तिष्कले पनि गर्न सक्छ अनि कम्प्युटरले पनि।"
Sanskrit2003
'लद्दाख जानअधि सम्पूर्ण जानकारी अनि तयारी गर्नुपर्छ।
लद्दाख जानअघि सम्पूर्ण जानकारी अनि तयारी गर्नुपर्छ।
Hind-Regular
यसका प्रमुख उदाहरण योगा अनि स्ट्रेचिक एक्सरसाइज हुन्‌।
यसका प्रमुख उदाहरण योगा अनि स्ट्रेचिङ एक्‍सरसाइज हुन्।
Nirmala
"जो मानिसहरूले त्वचामा विभिन्न प्रकारका लोसनको प्रयोग गर्छनू, उनीहरूलाई पनि पिगमैन्टेसन हुन थाल्छ।"
"जो मानिसहरूले त्वचामा विभिन्न प्रकारका लोसनको प्रयोग गर्छन्, उनीहरूलाई पनि पिगमेन्टेसन हुन थाल्छ।"
Mukta-Regular
अल्सरको सही निदानका धेरै विकल्प उपलब्ध छनू।
अल्सरको सही निदानका धेरै विकल्प उपलब्ध छन्।
Sumana-Regular
"यो जुलू जनजातिको प्रदेश हो, यसैले यसको नाम क्वाजुलू नटाल भयो।”
"यो जुलू जनजातिको प्रदेश हो, यसैले यसको नाम क्वाजुलू नटाल भयो।"
YatraOne-Regular
विशाल छेपाराका आकारका एउटा जीव इगुआना जमैकाको राष्ट्रिय पशु हो।
विशाल छेपाराका आकारका एउटा जीव इगुआना जमैकाको राष्‍ट्रिय पशु हो।
Sarai
पद्मासन ध्यानका लागि उत्तम हो।
पद्मासन ध्यानका लागि उत्‍तम हो।
Palanquin-Regular
मलेरिया ज्चरो हुनेबित्तिके रोगीको रगत परीक्षण गराउनुहोस्‌।
मलेरिया ज्वरो हुनेबित्तिकै रोगीको रगत परीक्षण गराउनुहोस्।
Karma-Regular
"यसका रचना इँटाका मिलाईबाट भयो, तर भुडदँ र भित्तामा मूलख्पले श्वेत सद्गमरमर लगाएको थियो।"
"यसका रचना इँटाका मिलाईबाट भयो, तर भुइँ र भित्तामा मूलरूपले श्‍वेत सङ्गमरमर लगाएको थियो।"
Halant-Regular
विजैसार (विजयसार) का वृक्षका काठलाई कुटेर-पिसेर चूर्ण बनाएर राख्नुहोस्‌।
विजैसार (विजयसार) का वृक्षका काठलाई कुटेर-पिसेर चूर्ण बनाएर राख्‍नुहोस्।
Sarala-Regular
दाल बनाऊँदा पाकेका दालको पानी निकालेर सुप जस्तो गरम गरम खानुहोसा
दाल बनाउँदा पाकेका दालको पानी निकालेर सुप जस्तो गरम गरम खानुहोस्।
utsaah
जहाँ गहूँ अन्तर्राष्ट्रिय बजारको मुख्य निर्यातक खाद्यान्न हो।
जहाँ गहुँ अन्तर्राष्‍ट्रिय बजारको मुख्य निर्यातक खाद्यान्न हो।
Sanskrit2003
आन्द्वाबाठ अथवा अन्य अज्ञ्बाठ रकततस्राव हुँढा पनि शरीरमा आयरनको कमी हुनसकछ।
आन्द्राबाट अथवा अन्य अङ्गबाट रक्‍तस्राव हुँदा पनि शरीरमा आयरनको कमी हुनसक्छ।
Arya-Regular
"साना नानीद्वारा बजारमा अमिलत्लो-मिठो, चखित्तो कुरा खाँदा खोकीको उत्पत्ति हुनसक्छ, तर यस्तो खोकी एक-दुई दिनमा आफ निको हुन्छ।"
"साना नानीद्वारा बजारमा अमिलो-मिठो, चखिलो कुरा खाँदा खोकीको उत्पत्ति हुनसक्छ, तर यस्तो खोकी एक-दुई दिनमा आफैँ निको हुन्छ।"
Asar-Regular
घूँडाको जोनी वास्तवमा तिप्राको हड्डी (फीमर) अनि सकूडाको ग़को हड्डी (ठिबिया) का मध्यको जोनी हो।
घुँडाको जोर्नी वास्तवमा तिघ्राको हड्डी (फीमर) अनि खुट्टाको हड्डी (टिबिया) का मध्यको जोर्नी हो।
Arya-Regular
यित विभिन्‍न परिवर्ततका फलस्वछप मान्है लाई प्रह्त्तता अथवा पीडाको अल्ुभूति हुन्ठ।
यिनै विभिन्न परिवर्तनका फलस्वरूप मान्छेलाई प्रसन्नता अथवा पीडाको अनुभूति हुन्छ।
Khand-Regular
“यस पार्कको विस्मयपूर्ण प्राकृतिक दिशा » यहाँका बाक्ला जड़ल तथा घेरैवटा नदी एवम्‌ जल स्रोतले एउटा दर्शनीय स्थलको प्रदर्शन प्रदान गर्छ।”
"यस पार्कको विस्मयपूर्ण प्राकृतिक दिशा , यहाँका बाक्ला जङ्गल तथा धेरैवटा नदी एवम् जल स्रोतले एउटा दर्शनीय स्थलको प्रदर्शन प्रदान गर्छ।"
Eczar-Regular
हिलिडको अर्थ हो रोगमुक्त तथा हिलरको अर्थ हो त्यो व्यक्ति जसले अलौकिक शक्ति द्वारा रोग ठिक गर्ने क्षमता राख्छ।
हिलिङको अर्थ हो रोगमुक्‍त तथा हिलरको अर्थ हो त्यो व्यक्‍ति जसले अलौकिक शक्‍ति द्वारा रोग ठिक गर्ने क्षमता राख्छ।
Sanskrit_text
*देशका किसान एउटा यस्ता बिमारीजस्तै हुनू, जसका घाउमा मलहम लगाउने सरकारले आफ़्रा नीतिहरूका माध्यम स्वयम्‌ चोट दिड्ठरेको छा”
"देशका किसान एउटा यस्ता बिमारीजस्तै हुन्, जसका घाउमा मलहम लगाउने सरकारले आफ्ना नीतिहरूका माध्यम स्वयम् चोट दिइरहेको छ।"
PalanquinDark-Regular
सुत्ने बेलामा मच्छढदानी अथवा लामखुट्टेरोधी अगरबत्तीको प्रयोग अवश्य गर्नुहोसा
सुत्‍ने बेलामा मच्छडदानी अथवा लामखुट्टेरोधी अगरबत्तीको प्रयोग अवश्य गर्नुहोस्।
Halant-Regular
मधुमेह रोगद्वारा पीडित हुँदा शरीरमा इन्सुलिन कि त घेरे कम मात्रामा बनिन्‍्छ कि यसको प्रभाव हाम्रा कोशिकाहरूमा उचित मात्रामा हुँदेन।
मधुमेह रोगद्वारा पीडित हुँदा शरीरमा इन्सुलिन कि त धेरै कम मात्रामा बनिन्‍छ कि यसको प्रभाव हाम्रा कोशिकाहरूमा उचित मात्रामा हुँदैन।
Sanskrit2003
समयभन्दा अधि कपाल सेतो हुनु।
समयभन्दा अघि कपाल सेतो हुनु।
Glegoo-Regular
ऋण वितरणमा अनावश्यक विलम्ब हुन्छ ।
ऋण वितरणमा अनावश्यक विलम्ब हुन्छ।
Sanskrit_text
बोटानिकल गर्डदेकिर खि दुर्ई घण्ठाका ड्राइभम्ा अनि ९० किलोपिदर टाढा पिन्नावलाको एलिफेन्ट अर्फनेज छा
बोटानिकल गार्डनदेखि दुई घण्टाका ड्राइभमा अनि कोलम्बोदेखि ९० किलोमिटर टाढा पिन्नावलाको एलिफेन्ट अर्फनेज छ।
Biryani-Regular
मलाई दचिगाम नेसनल पार्कका विषयमा जानकारी दिनुहोस।
मलाई दचिगाम नेसनल पार्कका विषयमा जानकारी दिनुहोस्।
Mukta-Regular
अधिक स्पले जुन नृत्य नियमबद् हँदैन त्यसलाई लोकनृत्य भनिन्छ।
अधिक रूपले जुन नृत्य नियमबद्ध हुँदैन त्यसलाई लोकनृत्य भनिन्छ।
Akshar Unicode
(५० मिग्रा. क्याप्सुल्समा उपलब्ध) जसलाई तपाईं दैनिक सहज तरिकाले लिन सक्नुहुन्छ।
(५० मिग्रा. क्याप्सुल्समा उपलब्ध) जसलाई तपाईँ दैनिक सहज तरिकाले लिन सक्‍नुहुन्छ।
Palanquin-Regular
"प्राचीन वाद्य यन्त्र, टिपू अनि हैदरअलीका तरवार अनि शिंवाजीको बाघपन्जे जगमोहन प्यालेसका यस सडत्ग्रहालयका विशेष आकर्षण हुन्‌।"
"प्राचीन वाद्य यन्त्र, टिपू अनि हैदरअलीका तरवार अनि शिवाजीको बाघपन्जे जगमोहन प्यालेसका यस सङ्ग्रहालयका विशेष आकर्षण हुन्।"
Baloo-Regular
सुल्तान अहमदसाहका दास सैयदद्यरा निर्मित सिंदी सैयदको जाली मस्जिद स्थापत्य कलाको बेजोड नमुना हो।
सुल्तान अहमदसाहका दास सैयदद्वारा निर्मित सिदी सैयदको जाली मस्जिद स्थापत्य कलाको बेजोड नमुना हो।
Laila-Regular
यदि बड्गराका मांशपेशीमा टिटनसको हमला भए बचन्जारा बाउँडिन्छ (स्तब्ध) अनि मुख न त खुल्छ न बन्द नै हुन्छा
यदि बङ्गराका मांशपेशीमा टिटनसको हमला भए बङ्गारा बाउँडिन्छ (स्तब्ध) अनि मुख न त खुल्छ न बन्द नै हुन्छ।
Sumana-Regular
'कसुरी मेथीको छराड़ अक्टोबर महिनामा गर्नुहीस्‌।
कसुरी मेथीको छराइ अक्टोबर महिनामा गर्नुहोस्।
Baloo2-Regular
सड्ग्रहित कीट एवम्‌ रोग प्रबन्धनको धारणा स्थायी खेतीको महत्त्वपूर्ण अड्ड हो।
सङ्ग्रहित कीट एवम् रोग प्रबन्धनको धारणा स्थायी खेतीको महत्त्वपूर्ण अङ्ग हो।
Karma-Regular
होमियोप्याथी औषधी स्ट्यानम-६ दिनमा ३ पलट लिनु लाभदायक हुन्छ।
होमियोप्याथी औषधी स्ट्यानम-६ दिनमा ३ पल्ट लिनु लाभदायक हुन्छ।
Cambay-Regular
"दिल्ली अथवा बम्बईमा जून वस्तुहरू ठुला ठुल्ा वातानुकूलित स्टोर मा पाइन्छन्‌, ती यहाँ बाटामा बेचिन्खन्‌|"
"दिल्ली अथवा बम्बईमा जुन वस्तुहरू ठुला ठुला वातानुकूलित स्टोर मा पाइन्छन्, ती यहाँ बाटामा बेचिन्छन्।"
Asar-Regular
गोबर्ट एभेन्युस्थित वर्षों पुरानो मेरी बिल्डिडले हेदे तपाईलाई फ्रान्समा भएको आभास गराउँछ।
गोबर्ट एभेन्युस्थित वर्षौँ पुरानो मेरी बिल्डिङले हेर्दै तपाईँलाई फ्रान्समा भएको आभास गराउँछ।
NotoSans-Regular
उनकै शब्दमा जुन आनन्द लोकगीतमा छ त्यो अन्य कुनै सडगीतमा छैन।
उनकै शब्दमा जुन आनन्द लोकगीतमा छ त्यो अन्य कुनै सङ्गीतमा छैन।
Hind-Regular
ढुलैमाझ विवाढ कति बढयो भने मोहम्मद रफी अनि लता मज्लेश्करमाझ कुराकानी पनि बन्द भयो अनि ढुवैले सँगै गीत गाउन अस्वीकार गरिद्षिए।
दुवैमाझ विवाद कति बढ्यो भने मोहम्मद रफी अनि लता मङ्गेश्करमाझ कुराकानी पनि बन्द भयो अनि दुवैले सँगै गीत गाउन अस्वीकार गरिदिए।
Arya-Regular
स्वाडको स्थिति यसभन्‍दा भिन्न हुन्छा
स्वाङको स्थिति यसभन्दा भिन्न हुन्छ।
YatraOne-Regular
,यस्तो मनोरम दृश्य मेले कहिल्ये देखेको थिइदन।
यस्तो मनोरम दृश्य मैले कहिल्यै देखेको थिइन।
Sanskrit2003
बाँच्े एउटा भिन्नै चाह अनुभव हुनथाल्छ अनि तपाईंको मन प्रफुल्लित भएर उठछ।
बाँच्ने एउटा भिन्नै चाह अनुभव हुनथाल्छ अनि तपाईँको मन प्रफुल्लित भएर उठ्छ।
Laila-Regular
"भारतका विशेष सन्दर्भमा, रिपोर्टमा स्पष्ट भनिएको छ, भारतीय टेलिभिजनको प्राथमिक उद्देश्य लोक शिक्षण, सूचना अनि ज्ञानका माध्यमले देशको विकास हो।"
"भारतका विशेष सन्दर्भमा, रिपोर्टमा स्प‍ष्‍ट भनिएको छ, भारतीय टेलिभिजनको प्राथमिक उद्देश्य लोक शिक्षण, सूचना अनि ज्ञानका माध्यमले देशको विकास हो।"
SakalBharati Normal
साथै जिल्लाभरिका १०० जना. किसानको समूह बनाएर आफैले तयार पारेको मल निःशुल्क वितरण गरे।
साथै जिल्लाभरिका १०० जना किसानको समूह बनाएर आफैले तयार पारेको मल निःशुल्क वितरण गरे।
Kadwa-Regular
"भ्रूणका विषयमा सम्पूर्ण जानकारीका अतिरिक्त युएसजीबाट जुन एउटा महत्त्वपूर्ण जानकारी पाइन्छ, त्यो सालको विषयमा हो।"
"भ्रूणका विषयमा सम्पूर्ण जानकारीका अतिरिक्‍त युएसजीबाट जुन एउटा महत्त्वपूर्ण जानकारी पाइन्छ, त्यो सालको विषयमा हो।"
Shobhika-Regular
ती दिनमा रेल कापनी इस्टर्न बड्भालका एजेन्ट फ्रयाड्डलिन प्रेस्टेजले सिलगढीदेखि दार्जिलिडसम्म रेल लाइन ओछ्याजने प्रस्ताव राख्यो।
ती दिनमा रेल कम्पनी इस्टर्न बङ्गालका एजेन्ट फ्र्याङ्कलिन प्रेस्टेजले सिलगढीदेखि दार्जिलिङसम्म रेल लाइन ओछ्याउने प्रस्ताव राख्यो।
Biryani-Regular
यस मूर्तिले यस गढको प्राचीनता त सिद्ध ने छा
यस मूर्तिले यस गढको प्राचीनता त सिद्ध नै छ।
Kokila
कान दुख्दा यसको रस कानमा हालिन्छा
कान दुख्दा यसको रस कानमा हालिन्छ।
Sura-Regular
मेरा कमजोरीको प्रयोग मेरा विरुद्ध नगरोस्‌॥
मेरा कमजोरीको प्रयोग मेरा विरुद्ध नगरोस्।
Cambay-Regular
मूल्य स्थरीकृत उत्पादन गर्नाले आय पनि अधिक हन्छ तथा अधिक उत्पादनको राग्रो उपयोग हन्छ।
मूल्य स्थरीकृत उत्पादन गर्नाले आय पनि अधिक हुन्छ तथा अधिक उत्पादनको राम्रो उपयोग हुन्छ।
Akshar Unicode
यसले धेरे राग्रीसँगले त्वचाको पीषण गछ।
यसले धेरै राम्रोसँगले त्वचाको पोषण गर्छ।
Kurale-Regular
”मेरो समूहनाइके ज्याकी जो एक सज्जाकार रहेकी छन्‌, सहसा भनिन्‌ यो त रोचक छ ।”
"मेरो समूहनाइके ज्याकी जो एक सज्जाकार रहेकी छन्, सहसा भनिन् यो त रोचक छ ।"
PalanquinDark-Regular
"वाराणसी तथा अन्य घेर क्षेत्रमा फुल तथा पानको खेती गरिन्छ, तर केराका खेतीबारे मानिसहरूले जान्दैन नै थिए।"
"वाराणसी तथा अन्य धेरै क्षेत्रमा फुल तथा पानको खेती गरिन्छ, तर केराका खेतीबारे मानिसहरूले जान्दैन नै थिए।"
Halant-Regular
नजमकारका समाचारमा हामी व्याख्यान शैलीको प्रयोग
यस प्रकारका समाचारमा हामी व्याख्यान शैलीको प्रयोग गर्छौँ।
utsaah