label
int64
-1
1
text
stringlengths
5
277
-1
बनाउनपर्छ मिलाएर नत्र कोभिड को विरक्तमा कति दिक्क मान्नु
1
कोभिड स्याकार ट्रेडिङद्वारा सरकारलाई थान ब्याकप्याक स्प्रे सहयोग
0
कोभिड बाट जोगिन खोज्दा डेंगु त निम्त्याइ रहेका छैनौं
1
विश्व स्वस्थ्य संगठनको विज्ञ समूहमा कार्यरत डा प्रकाश घिमिरेले कोभिड परीक्षणका लागि नेपालमा व्यापक रुपमा प्रयोग भइरहेको र् यापिड डाइगोनिस्टिक टेस्ट आरडीटी को औचित्य नरहेको दावी गरेका छन्
0
प्रदेश नं को प्राथमिकता स्कुल हस्पिटल सिचाई आदि नभए मठमन्दिर छन् कोभीड वाट सबभन्दा बढी प्रभावित प्रदेशले मठमन्दिरमा अर्ब करोड लाख हजार बजेट खर्च गरेको छ ठाउमा मठमंदीर निर्माण गर्न बजेट खर्च गरेको छ स्रोत आजको कान्तिपुर
1
गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहका कोभिड संक्रमित शिक्षकको स्वास्थ्य अबस्था र उहाँले अध्यापन गर्ने विद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको बारेमा आएका बतासे समाचारका सम्बन्धमा मदाने गाउँपालिका र क्रिमसन अस्पतालद्वारा जारी विज्ञप्ति उहाँको स्वास्थ्यलाभको कामना
-1
नेपालका अहिलेका आतंकहरू सत्तासिन मन्त्रीहरू जे मन लायो त्यहि वोल्दै हिड्ने जनतालाई उक्साउने कोभिड को राम्रो ब्यवस्थापन हुन नसक्दा जनतालाई सामाजिक वहिष्करण उपचार नपाउने आतंक नेपाल प्रहरीवाट लगातार जनतालाई दुर्व्यवहार सत्तासिनहरूबाट भक्कु गफ लाउने काम शुन्य
1
कोभिड खोपलाई स्वीकृति दिने पहिलो देश बन्यो रूस
1
कोभीड अपडेट नेपाल कुल सन्क्रमित संख्या नयाँ निको भएको उपचाररत उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य सन्क्रमितहरु राखिएका टेकु अस्पताल पाटन अस्पताल धौलागिरी अस्पताल सेती अस्पताल नारायणी अस्पताल
1
प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्न भरतपुरमा कोभिड आइसोलेसन केन्द्र
1
प्रदेश नं का सभामुख सरोज कुमार यादवले कोभिड को महामारीका कारण नियमावली संशोधन गरेर भर्चुअल रुपमै संसद बैठक सञ्चालन गर्न मिल्ने व्यवस्था गरेको बताउनुभयो
0
उद्योगी पवन गोल्यानले कोभिड ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन्
-1
ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड संक्रमण
1
भारतमा कोभिड सङ्क्रमण र मृत्यु सङ्ख्यामा पनि सामान्य कमी
1
कोभिड को कारक नोवेल कोरोना भाइरस हामीले दैनिक रुपमा छुने विभिन्न बस्तुमा कति समय जीवित रहन्छ त जानकारी लिउँ
0
कोभिड का कारण मृत्युु हुनेको संख्या पुगेको अनि प्रम ओलीले राजिनामा दिए चाहि यो महामारी साम्य भइहाल्ने हो र
0
कोभिड का बिरामीलाई भर्ना गर्नुअघि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्न
1
कोभिड को आशङ्का गरिएका विराटनगरका नमूना नेगेटिभ
-1
यो समय कोभिड ब्यावस्थापन गर्ने समय हो नेता पार्टी ब्यावस्थापन गर्ने होइन राजधानी ब्यावस्थापन गर्ने त झनै होइन
1
समय श्रोत र जनशक्तिको दूरूपयोग कोभिड को ट्रेसिंग टेस्ट र आइसोलेटमा खर्चिने समयस्थानीय संग छैन परदेश भजाउन लाग्या छ केन्द्र लाइ फूरसद छैन
-1
कोरोना भाइरस कोभिड बाट संक्रमित स्वाजिल्याण्डका प्रधानमन्त्री एम्ब्रोस डलामिनिको वर्षको उमेरमा निधन
-1
अब कुरो बुझियो कोरोना कोभिड मौलाउने गैह्री खेत भनेको मानव अधिकार भित्रको वैयक्तिक स्वतन्त्रता भन्ने प्लट हो अब त्यो प्लटमा बालुवा भर्नै पर्छ नत्र यसलाई रोक्न गह्रो पर्ने देखियो
0
कोभिड रोकथाम र उपचारमा प्रयोग हुने खोप कहिले बनिसक्ला त्यस्तो खोप सबभन्दा पहिला कसले लगाउन पाउलान्
1
बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख गतेसम्म गर्ने निर्णय गरेको हो
-1
मिशिगनमा कोभिड बाट पहिलो बिरामीको मृत्यु भएछ
1
कोरोना भाइरस खोप यूकेमा वर्षीया महिलाले लगाइन् कोभिड विरुद्धको पहिलो खोप
1
दुई विशेष परिस्थतिमा स्वास्थ्यकर्मी नखटाउन स्वास्थ्य सेवा विभागले गरेको परिपत्रमा आपत्ति जनाउँदै स्वास्थ्य मन्त्रालयले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोड्न निर्देशन जारी गरेको छ कोभिड कोरोना
-1
बङ्गलादेशमा झण्डै कोभिड संक्रमितमध्ये प्रतिशतको मृत्यु
1
भन्सार प्रक्रिया पूरा गरेर पहिलो चरणको सामान तयार भएपछि वाइडबडी चीनको ग्वान्झाओ प्रस्थान गर्न लागेको नेपाली सेनाले जनाएको छ कोभिड कोरोना
-1
सनसिटी अपार्टमेन्टका कोरोना मुक्त डिस्चार्ज भएको दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा बर्षिय पुरुषमा पुन कोभिड पोजेटिभ देखिएको हो स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ
-1
कोभिड जोखिममा सुदूरपश्चिम
1
कोरोना कोभिड भाइरस संक्रमण आशंकामा चितवनमा उपचारत सबैजनामा कोरोना नभएको पुष्टि भएको छ
1
कोभिड र अर्थतन्त्र सीएनआईईएफको अनलाइन बहस न्यूज मा प्रत्यक्ष प्रसारण
-1
नेपालमा कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या वृद्धि
1
कोभिड नियन्त्रणका वटा कोरियाली अनुभव
-1
कोभिड असर व्यापारीहरु मौका छोप्दै गोदाममा भएको दैनिक उपभोग्य वस्तु लुकाए
1
नेपाली सेनाले नेपालमा निर्मित कोभिड जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरूप उपलब्ध गराएको छ
-1
पोखरामा कोभिड सङ्क्रमित वर्षीया महिलाको मृत्यु
-1
कोरोना भाइरस कोभिड का कारण अर्थतन्त्रमा देखिएका संकेतहरूले कुनैपनि बेला गम्भिर संकट देखापर्ने खतरा रहेको सांसदहरूले बताएका छन्
-1
कोरोना कहर कोभिड बाट विश्वभर लाख साढे हजारको मृत्यु लाखमा संक्रमण
1
कोभिड रोकथाम उपचारमा अहिलेसम्म गरिएका कामको समीक्षा र भावी रणनीतिको बारे पनि बैठकमा छलफल भइरहेको छ
1
कोरोना भाईरस कोभिड को महामारीमा बाँके जिल्लामा रगतको अभाव हुन नदिन मेरो रक्तदान नेपाल विद्यार्थी संघ औ वर्ष पुरा गरि औ बर्ष प्रवेशको अवसरमा नेपाल विद्यार्थी संघ बाॅकेले आयोजना गरेको रक्तदान जय नेपाल
1
कोभिड रोकथाम तथा नियान्त्रणसम्बन्धी कुनै पनि काम गर्ने योजनालाई सरकारले तत्काल स्वीकृति दिने
-1
युवाहरू आफ्नो प्राणको समेत मतलब नगरी अनसनमा छन् एक जना अनसनकारीको स्वास्थ्य अवस्था बिग्रिएर अघि मात्र अस्पतालमा भर्ना भए कोभिड महामारीको व्यवस्थापनमा सरकारले जिम्मेबारी पूर्वक काम गरिदिएको भए यो अवस्था आउने थिएन सरकार निद्राबाट कहिले उठ्ने प्रतिपक्ष खै
1
सुदूरपश्चिम प्रदेशका मन्त्रीहरूले एक महीनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्ने भएका छन् कोभिड कोरोना
1
कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल विश्व स्वास्थ्य सङ्गठन डब्लूूएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ कोरोना नियन्त्रण
1
सम्पुर्ण नेपालिमा कोरोना संग लडने शक्ति आवोस आत्माअनुशासन धैर्यता संयमताले कोभिड लाई पराजित गर्न सकिन्छमाता दुर्गाले सबैको कल्याण गरूणजयहोस
1
कोरोना कोभिड सँग लड्न सेनाले थाल्यो पूर्व तयारी
-1
बाँकेमा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि
1
कोभिड विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप करोड डलर दिने घोषणा
0
कोभिड को अचूक औषधि उपवास
1
सन् भित्र कोभिड खोपको करोड मात्रा उत्पादन गर्ने चीनको दावी
1
आइतवार दिउँसो बिना पिपिई थ्रोट स्वाब स्याम्पल बोकेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला तर्फ जाँदै व्यास नगरपालिकाको गाडी चालक स्वाब तनहुँ जिल्ला अस्पतालबाट कोभिड को परीक्षणका लागि प्रयोगशालामा ल्याइएको हो
-1
बाह्रखरी सम्पादकीय बदनियत र हेलचेक्य्राइँ कोभिड को व्यवस्थापनका क्रममा देखिएका सरकारका मूलप्रवृत्ति हुन्
-1
विश्व महामारी कोरोना भाइरस कोभिड संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु
-1
कोभिड ले लगभग बेरोजगार बनाइदिएर नत्र आफ्नो केसमा लगभग उल्टो थ्यो कलेजलाई इत्ती बुझाएर पढियो
-1
अमेरिकामा कोभिड बाट मृत्यू हुनेको
1
के तपाई कोभिड बाट त्रसित हुनुहुन्छ यसरी बढाउँनुहोस् आत्मबल
-1
अमेरिकामा कोभिड बाट एक महिनामा सबैभन्दा कम मृत्यु
-1
कोरोना भाइरस कोभिड रोकथामका लागि भारतमा दिन लामो लकडाउन घोषणा गरिएको छ
1
विपक्षी कांग्रेसले भन्दै छ जननिर्वाचित सरकारलाई काम गर्न सघाउँछौ तर कार्यकारी अध्यक्ष साझा पार्टीको एजेण्डा बोकेर हिड्नु हुन्छ नेकपाभित्रको सत्ता संघर्षको असर कोभिड महामारी विरुद्धको लडाइमा नपरोस गल्ति कमजोरी भए सच्याउन संसद अदालत र पार्टीभित्रै छलफल गरे हुन्छ बेमौसमीबाजा
1
कोभिड को पूर्वतयारीका लागि अस्पताललाई उपकरण हस्तान्तरण
-1
घट्यो रेमिट्यान्स कोरोना भाइरस फैलनुपूर्व नै विश्व अर्थतन्त्रमा देखिएको मन्दीले नेपाल आउने रेमिट्यान्समा प्रभाव देखिएको छ माघको तुलनामा यस वर्षको माघसम्म प्रतिशत कम रेमिट्यान्स भित्रिएको छ कोभिड को असरले माघपछिका महिनामा झन् घट्ने निश्चित
-1
कोरोना भाइरस कोभिड को संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या लाख नाघ्यो
1
कोभिड को अनुगमन गर्न उपसमिति
1
सरकारले यसै सातादेखि कोभिड प्रभावित व्यवसायलाई व्यावसायिक निरन्तरता कर्जा दिन शुरू गर्ने भएको छ अर्थ मन्त्रालयमा बुधबार बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो
1
कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको शनिबार राति बसेको बैठकले कोभीड संक्रमण रोकथाम तथा नियन्त्रणकनलागी विभिन्न वटा कार्यदल गठन गरेको छ कोरोना भाइरस राेकथामका लागि कार्यदल गठन
1
कोरोना भाइरस प्रदेश ले कोरोनाभाइरस सङ्क्रमणको चाप कति थेग्ला कोरोना भाइरस प्रदेश ले कोरोनाभाइरस सङ्क्रमणको चाप कति थेग्ला अधिकांश सङ्क्रमित भेटिएको प्रदेश मा कोभिड को उपचार र परीक्षण क्षमता विस्तार नगरि नहुने देखिएको
1
गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक हजार सय श्रमिकलाई राहत करिब लाखको उद्धार
1
कोभिड यसकारण सामाजिक दूरी अनिवार्य छ
-1
बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण देखिएपछि उनी अहिले स्कट्ल्याण्डमा सेल्फ आइसोलेसनमा बसेका छन् कोभिड कोरोना
-1
दुखद खबर कोभिड बाट मोरङको सुनवषर्ी नगरपालिका वडा नम्बर आठका मोहम्मद मोविनको उपचारको क्रममा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ
1
कल्पना गर्नोस इन्टरनेट नहुँदो हो त कोभिड को बेला संसारका आधाभन्दा बढी मान्छेको धन्दा के हुँदो हो संसारभर जनसंख्यामा यसको पहुँच रहेछ कोरोना भाइरस र कम्प्युटर भाइरस मिले भने के होला तेरा क्या होगा कालियाँ सबैभन्दा राम्रो कल्पनै नगर्नोस
1
वैशाखमा दुई वटा अध्यादेश ल्याइएपछि सरकारले कतै कोभिड को बहानामा बजेट नै अध्यादेशमार्फत् ल्याउला कि भनेर प्रतिपक्ष नेपाली कांग्रेस झस्किएको छ सरकारले अध्यादेशमार्फत् नै बजेट ल्याउने सोचेको पनि हुनसक्छ तर त्यो कदापी उपयुक्त हुनेछैन कांग्रेस सचेतक भुषालले भनिन्
0
कोभिड का बाब्जुद दशै मनाउनु होला
-1
कोभिड जम्मा पुष्टी संख्या जसमध्ये आजै मात्रै जनामा नयाँ पुष्टी उदयपुरका वटा जनै पुरुष र बर्षिय र चितवन जिल्लाको वटा केस पुरुष र बर्षिय अध्यावधिक मिति बैशाख गते स्वास्थ्य मन्त्रालय
1
कोभिड नियन्त्रणका उपकरण परीक्षण आइसोलेट संक्रमित को उपचार ट्रेस र सम्पर्कित को क्वारेन्टीन स्वास्थ्यकर्मी को सुरक्षा बाट जोगिनु एस एम एस को पालना समुदाय सशक्तिकरण तथा सूचना प्रदान यी कुरामा जोड दिन्न नसके समग्रमा महामारी नियन्त्रण हुन्न
-1
कोभिड ले खर्ब अर्ब रुपैयाँ बराबर जीडीपीमा क्षति
1
ब्राजिलमा कोभिड का कारण मृत्यु हुनेको संख्या हजार बढी राष्ट्रपतिलाई कुनै मतलब छैन
-1
पछिल्लो घण्टामा देखिएका कोभिड का नयाँ बिरामीमध्ये दुई तिहाइ हिस्सा अमेरिका रुस ब्राजिल र भारतको छ
-1
युरोपमा कोभिड महामारीका कारण स्थगितमध्ये हुने लिगहरूमध्ये पुन शुरू हुने बुन्डेसलिगा पहिलो लिग बनेको छ सम्पूर्ण खेल बन्द रंगशालामा हुनेछन्
-1
कोभिड का कारण प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा सेवा लिनेको सख्ंयामा कमि साक्षी खबर
-1
कोभिड को महामारीबाट जोगिन सरकारले देशैभर लकडाउन घोषणा गरेपछि काठमाडौं उपत्यकाका विभिन्न चाडपर्व र जात्रा स्थगित भएका छन् भक्तपुरको बिस्केट जात्रा पनि चार सय वर्षपछि फेरि एकपटक औपचारिक पूजामा सीमित भएको छ
-1
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको वर्षको उमेरमा निधन भएको छ कोरोना भाइरस कोभिड बाट संक्रमित बनेका मुखर्जीको सन अगस्त मा नयाँ दिल्लीमा निधन भएको हो उनी सन् देखि सम्म भारतको राष्ट्रपति थिए
1
कोभिड सङ्क्रमण भई निको भएकाबाट यहाँ सङ्कलन भएका युनिट प्लाज्मामध्ये युनिट बाहिरी जिल्ला पठाइएको छ
-1
क्यालिफोर्निया कोभिड जुलाई रिपोर्ट जनाको मृत्यू
1
बर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई सहयोगी हुने यस पुस्तकले परिवारहरूमा हालको कोभिड को अवस्थाबाट उत्पन्न भावनाहरूलाई लिएर छलफल गर्न मद्दत गर्दछ र महत्वपूर्ण कुरा यो पुस्तक वैज्ञानिक जानकारीको स्रोत नभई काल्पनामा आधारित छ
0
कोभिड अन्तिम महामारी होइन
1
जनतालाई त मोतिबिन्दु नै लागेछ लौ कोभिड कोरोना नियन्त्रण कार्यमा उल्लेख्य कार्य गरेकै रहेछौ त्यसो हो भने लकडाउन के को लागि गरेको हो र अहिले के कारणबाट खोलियो के कोरोना नियन्त्रणमा आएकै हो त जनतालाई चित्तबुझ्दो जवाफ चाहियो
-1
कोभिड का कारण मृत्यु हुनेको संख्या पुग्यो आज बाँकेमा वर्षिय युवकको कोरोना भाईरसका कारण ज्यान गयो
1
कोभिड आपतकालीन कोषलाई नेपालले करोड दिने
-1
नेपालमा फेला परेका अधिकांश संक्रमितहरूमा कोभिड को शंकास्पद लक्षणसम् म नदेखिनुले जोखिमको स्थिति आंकलन नै गर्न नसकिएको विज्ञहरू बताउँछन्
1
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस कोभिड को हजारौं डोज उपलब्ध हुने बताएको छ आस छ छिटै
-1
वर्षीया युवतीसहित चार जना कोभिड संक्रमितको मृत्यु
-1
कोरोनाको बढ्दो त्रास बेलायतबाट अमेरिका उड्नु अघि कोभिड को नेगेटिभ रिपोर्ट अनिवार्य
0
कोभिड सँगै जीवनशैली बनेको अनलाइन किनमेलको रमाइलो इतिहास
-1
विश्वभर कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या लाख नाघ्यो
-1
कोभिड यो हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण
-1
भारतमा कोभिड सङ्क्रमित लाख हजार नाघे लाख हजार भन्दाबढीको मृत्यु
1
कोभिड को जानकारीसहित वेबसाइट र मोबाइल एप्स