text
stringlengths
0
328k
२६ नेपाल ट्रष्ट अध्यादेश, २०६४ निष्क्रिय भएपछि त्यसको परिणाम
२२. विश्व नारी नेपाली स्रष्टाकोश (इन्दिरा प्रसाईसँगको सहलेखन : २०७१)
न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
हाम्रो वारेमा
प्रतिव्यक्ति आयमा सुधार नेपालीको वार्षिक आम्दानी १ हजार ४ डलर
फ्रान्समा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहानु हुन्छ ?
14 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।
हॉस्नु स्वस्थको लागी राम्रो हो।यो भिडीयो एक पल्ट हेर्नुहोस अनि सबै कुरा भुलेर एक छिन मज्जाले हॉस्नुहोस।
पोल्याण्डको न्यायिक सुधारलाई लिएर युरोपेली संघ (इयु) ले हालै अनुशासनसम्बन्धी अभुतपूर्व कदमहरु चालिसकेको छ।
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
सहर बढी जनघनत्व र गुजुप्प बस्ती भएको ठाउँ हो, त्यहाँके नेतृत्व र योजनाले सहरी भूमिलाई सम्बोधन गरेकोे हुनुपर्छ, हामीकहाँ सक्षम नेतृत्व र ‘भिजन’को अभाव हो ?
दिप प्रज्वलनका साथ साधारण सभाको समुद्घाटन गर्दै मेयर श्री महर्जनले संस्थाले छोटो समयमै गरेका उन्नति र सामाजिक कामको दिल खोलेर प्रशंसा गर्नुभयो भने संस्थाको उन्नति तथा प्रगतिका लागि आफ्नो ब्यक्तिगत तथा नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता ब्यक्त गर्नुभयो।
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार (आज) ३ खेलहरू हुँदैछन्।
लाष्ट रिमाइन्डर : सानिमा माईको १५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सुदूरखबर अनलाइन मिडिया प्रा. लि.
२८ मङ्सिर २०७५ _ December 14, 2018
तिमीलाई उज्यालो बिहानको कामना !!
एन आई सी एशिया बैंकले ४ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंक...
उपत्यकाको अर्को महत्वपूर्ण नदी विष्णुमतिको व्यवस्थापन कार्य अगाडि बढेपनि तोकअनुसारको प्रगति हुनसकेको छैन । आव २०७३÷७४ मा नै १२ किलोमिटर क्षेत्रमा नदी संरक्षण र पर्खाल लगाउनुपर्ने भए पनि पाँच किलोमिटर क्षेत्रमा मात्रै निर्माण सम्पन्न भएको छ । चालु आवमा सो आयोजनाको कामलाई गति दिने मन्त्रालयको भनाइ छ ।
राष्ट्रिय जनता पार्टी नेपालले चुनाव बहिस्कार गरेकाले पनि चुनाव हुने वा नहुने अन्योल जनकपुरबासीहरुमा देखिएको छ ।
विश्व नेपाल समाचार
बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’, व्यवहारमा उस्तै ! | बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने | छिटो मुआब्जा वितरण गर्न आग्रह | बटलर र कुरानद्धारा सम्हालियो इंग्ल्याण्ड, श्रीलंकालाई मौका | भूटानी शरणार्थीलाई घर फर्काउन सम्झौता ! १ असार,काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका हुन् । समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव तयारीबारे आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले मुलककै गौरवका रुपमा रहेको सिन्धुलीगढीलाई देश, विदेशमा चिनाउन सबै जनप्रतिनिधि लाग्ने प्रतिवद्धता जनाए । सिन्धुलीगढीमा अंग्रेजी सेनालाई परास्त गरेको यस बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले यस अबसरमा गढीमा ऐतिहासिक युद्धको चित्र कोर्न आर्ट क्याम्प, युद्ध दर्शाउने नाटक प्रदर्शन, आर्ट बुक प्रकाशन, वेवसाइट निर्माण, सिन्धुलीगढी वरपर होमस्टे संचालनलगायतका कार्यक्रम गर्न लागेको छ । समृद्ध सिन्धुली अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढी हुँदै सिन्धुलीमाढीसम्म गरिने साइकलयात्रामा २५० जनालाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । अभियानले स्टोरी साइकल र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म गरेको साइकल यात्रामा ८० जना सहभागी थिए । अभियानले ‘राइट टु सिन्धुलीगढी’ नाम दिएर साइकलयात्राको ब्रान्डिङ गर्न लागेको घिमिरेले बताए । कार्यक्रममा सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, सुनकोशी गाउपालिका अध्यक्ष दीपा बोहरा, तीनपाटन गाउपालिका अध्यक्ष कर्णबहादुर थापा, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष, संगीता माझी, हरिहरपुरगढी गाउपालिका अध्यक्ष कारसाङ थिङ र उपाध्यक्ष अनिता राईलाई अभियानले सम्मान गरेको थियो । कार्यक्रममा स्थानीय निकायका पदाधिकारीलाई चुनावमा गरेका प्रतिबद्धता अनुसार गाउँलाई समृद्ध बनाउन समृद्ध सिन्धुली अभियानले सघाउने अभियन्ता सौरभ ढकालले बताए । अभियानले गाउँलाई सुन्दर बनाउने ‘ड्रिम सिटी’ भिजन तयार गरेको बताउँदै त्यसलाई कार्यान्वयन गर्न जनप्रतिनिधिसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे । अर्का अभियन्ता भुवन थापाले हरेक गाउँलाई स्मार्ट बनाउन आवश्यक रहेको बताउँदै सहकार्यका लागि जनप्रतिनिधिसँग आग्रह गरे । कमलामाई नगरप्रमुख खत्रीले सिन्धुली ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुले भरिएको जिल्ला भएकाले ती स्थलहरुको प्रबर्धन गरेर जिल्लालाई समृद्ध बनाउन अभियानसँग सहकार्य गर्न आफूहरु अधिरताका साथ प्रतीक्षामा रहेको बताए । सुनकोशी गाउँपालिका प्रमुख बोहराले सिन्धुलीगढी जाने साइकल यात्रीहरुलाई स्वागत गर्न आफूहरु आत्तुर रहेको बताइन् । उनले गाउँको विकासका लागि आफूले विज्ञहरुसँग छलफल गरिरहेको बताउँदै त्यसमा सघाउन समृद्ध सिन्धुली अभियानलाई आग्रह गरिन् ।
सम्बन्धित समाचारहरु
अमान्य फोन नम्बर ( 234 बाट शुरु हुनुपर्छ )
११ कात्तिक २०७२ मा नेपालले पहिलो पटक उत्तरी छिमेकी चीनसँग पेट्रोलियम पदार्थ ल्याउने ऐतिहासिक समझ्दारीपत्रमा हस्ताक्षर गर्‍यो। समझ्दारीलाई मूर्त रूप दिन विस्तृत प्रावधानसहितको पेट्रोलियम खरीद सम्झौतामा भने हस्ताक्षर हुने अन्तिम तयारी छ। यसअघिसम्म नेपालमा भारतीय सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मात्र सम्पूर्ण पेट्रोलियम पदार्थ आइरहेको थियो। भारतीय नाकाबन्दीकै कारण पेट्रोलियम पदार्थको चरम अभाव भएपछि चीनसँग यस्तो सहमति गर्न नेपाल बाध्य भएको थियो।
20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्।
जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने संभावना पनि निकै कम हुन्छ ।
गत साता १६७ कम्पनीको रु पाँच अर्ब २५ करोड २४ लाख १५ हजार बराबरका एक करोड पाँच लाख ८० हजार ४९० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
40 ॐ कलाधरायै नम:
यहाँभित्र अवलोकन गर्न सर्वसाधारणले २ सय ५० रुपैयाँ तिर्नुपर्छ । अपांगता भएकाले १ सय २५ रुपैयाँ तिरे पुग्छ । ५ वर्षसम्मका बालबालिकालाई टिकट लाग्दैन । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई विद्यालयको सिफारिसपत्रका आधारमा नि:शुल्क प्रवेश दिइन्छ । अन्य विद्यार्थीले परिचयपत्र देखाएर १ सय २५ रुपैयाँ तिरे पुग्छ ।
फोहोर मैला व्यवस्थापन ऐन धनगढी, २०७४
प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आज मन्त्रिपरिषद बैठक
कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुने बताइएको छ ।
मन्त्री नै भन्छन्-'कालाबजारी गर्नेलाई कारवाहीगर्न कडा कानुनै छैन'
नसुध्रने म्यानपावर ‘डाइनोसर’ हुन्छन् : मन्त्री विष्ट
लेख पढ्नुहोस्
यस्तो छ वर्तमान “समाजवादी” चीनको तस्विर
हाम्रो उत्पादनहरू वा pricelist बारेमा अनुसन्धानका लागि, कृपया हामीलाई आफ्नो इमेल छोडेर हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आठ नाका खोल्न सम्झौता हुने
देशहरूमा पत्ता लगाउनुहोस् चाँडै
यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विशिष्ट ओहदामा बसेका व्यक्तिलाई काम गर्न कानूनको बारेमा ज्ञान हुनुैपर्ने र राज्यको पुनःसंरचनासँगै कानून विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढदै गएको हो ।
जिल्लामा तीन गाउँपालिका, दुई नगरपालिका र एक महानगरपालिका रहेका छन्। कार्यक्रममा जिल्लामा सरसफाइको अवस्था, गाउँपालिकामा चर्पी निर्माणको अवस्थाबारे जानकारी दिइएको थियो। खुला दिशामुक्त घोषणा गर्न धेरै बाँकी नरहेकोले मङ्सिरभित्रमा त्यो पूरा हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख हरिदत्त पौडेलले जानकारी दिए।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने कार्यसुची छ । अन्य कार्यसूची भने टुङ्गो लाग्न बाँकी छ । अधिवेशनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आवको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । पूर्वबजेटका रुपमा समेत उक्त छलफलाई लिइन्छ । उक्त छलफल सकिएपछि सदनमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्याक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रस्तुत नीति तथा कार्याक्रममाथि दफावार छलफल हुनेछ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गतेभित्र सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
महिला दिन २०१७
काठमाडौं, १३ साउन– अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ ।
यात्रा गरेको नवीनतम एल्बम देखि लागि मीठा विजय भिडियो जाँच, उठेर
Mohan raj on विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन
उनले भने, ‘तयारी गर्ने क्रममा संसद् भवनलाई सजाउनेदेखि लिएर सुरक्षा व्यवस्थालाई चुस्त बनाउने काम भएको छ। राष्ट्रपतिको स्वागत र सवारीलाई व्यवस्थित तुल्याउन सचिवालयले पूर्व अभ्याससमेत गरेको छ।’
ग्राहकले मोबाइलको ब्रान्ड र मूल्यअनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबले जनाएको छ । मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्नसमेत सक्नेछन् ।।
प्रिन्ट/निर्यात
काठमाडौं । नेपाल र चीन ऊर्जा संयन्त्रको बैठक र त्यसका कार्यसूचीका विषयमा ऊर्जा, जलस्रोत तथा +
'रोजा बस्नुको मज्जा बेग्लै छ। धर्मप्रतिको विश्वास बेग्लै। तर शरीरले नै नसक्ने भएपछि अवस्था फरक हुँदो रहेछ,' परिवारसँगैको रोजा सम्झँदै नाजिर भन्छन्, 'परिवारको सबैसँगै भोकै बस्नु, सँगै पकाएर खानु सबै रमाइलो लाग्थ्यो। एक्लै त कहाँ रमाउन सकिँदो रहेछ र?' यसपटक उनी नाटक 'दी अग्ली डकलिङ' लिएर पोखरा पुगेका छन्। त्यहाँ उनी रोजा बसिरहेका छन् नै स्कुले विद्यार्थीलाई नाटक पनि देखाइरहेका छन्।
जनताले बुझाएको करले सत्तामा बसेर भत्ता मात्रै खादै,देश र जनताका लागि समर्पित छु भन्नू महा पाप हो।
योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिन्न–प्रधानमन्त्री ओली
दाङतर्फ जाँदै गरेको बस भाटखोलामा दुर्घटना हुँदा ४ को मृत्यु२१ जना घाइते
चलचित्र क्षेत्रमा एकताका निकै चर्चामा रहेका नायक तथा निर्माता आकाश अधिकारी अधिवक्ता सञ्जयराज अधिकारीले कामको सुरुवात राम्रो भएको भन्दै यसलाई निरन्तरताको कामना गरेका थिए । गुरुदेव कामदले भने आसिरवचन प्रदान गर्दै यस्तो अभियानको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
काठमाण्डौ भित्रकै एउटा पुल जहाँ गएको ५ महिनामा ५ हजार सवारी दुर्घटना भए (भिडियो सहित)
हेटौंडा : राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । हेटौंडा-१९,…
बाढी पीडितलाई दीपक र पूजाको १-१ लाख सहयोग
बागलुङ उद्योग वाणिज्य संघले आगामी पुषमा गर्ने प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सको तयारीलाई तीब्रता दिएको छ । आगामी पुष १४ देखि २३ गतेसम्म बागलुङ बजारको मुटुमा रहेको धौलागिरी बहुमुखी क्याम्पसको हाताभित्र हुने महोत्सवको प्रचार प्रसार तुल व्यानर, माइकिङ, र आवश्यक तयारीलाई तीब्रता दिइएको हो ।बागलुङ जिल्लालाई पर्यटकीय नगरी बनाउने, स्थानीय उद्योग धन्दाहरुको प्रवद्र्धन गर्ने र जिल्लालाई एक पर्यटकीय गन्तव्यको विकास गर्ने मुख्य उदेश्यका साथ महोत्सव आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवमा दुई लाख भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने र ५० करोड भन्दा वढीको आर्थिक कारोवार गर्ने लक्षयका साथ महोत्सवको तयारी गरेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले बताउनुभयो ।
कमलादी, काठमाडौं, नेपाल
दोस्रो गैँडाकोट महोत्सवमा डेढ करोडको… →
ह्याङ्क्सले एकपछि अर्को सर्बोत्कृष्ठ अभिनेताका लागि ओस्कार जिते, फिलाडेल्फिया र फरेस्ट गम्प मा गरेको अभिनयका लागि। उनी अहिलेसम्मकै कम उमेरका अमेरिकन फिलिम इन्स्टिच्युटको लाईफ अचिभमेन्ट अवार्ड 2002 पाउने ब्यक्ति हुन्।
जगन्नाथ पन्त- स्थानीय विकास अधिकृत र जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको अध्यक्ष
हाम्रो बारेमा
टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । छ चरणको अङ्कलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ ।
काठमाडौँ, ३१ जेठ : प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसके के हुन्छ?
तिनकुने, काठमाडौं, नेपाल
काठमाडौं : सशस्त्र प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी नगरपालका-७ की&nb...
मे २-४ तारिखबीच टेक्सासको ह्यूस्टन शहरमा आयोजना गरिएको उक्त महाधिबेशनमा पन्च कन्याहरुबाट दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।
विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । विभागकाअनुसार अबको २ महिनाभित्र लाइसेन्स सम्बन्धी समस्याहरु समाधान हुनेछ ।
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
नयाँ दिल्ली, ६ चैत, सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ…
आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१
सरकारी सेवाका लागि प्रवेश ढोकाका रूपमा रहेको लोकसेवा आयोग विश्वसनीयता, तटस्थता र पवित्रताका कारण सबैको भरपर्दो बनेको छ । यही आकर्षणले बर्सेनि निजामती र सङ्गठित...
तरकारी र फलफूलमा विषादी परीक्षणः समस्यै समस्या
अहिलेको राजनीति देखेर दिक्दार माथवर कहिलेकाहीँ सोचीबस्छन्, “यस्तो हुन्छ भन्ने थाहा पाएको भए म चुपचाप पञ्चायत हेरेर बसिरहन्थें ।”
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।
यू–१५ महिला साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित
यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
बेइजिङ : जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ। चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् प्रमुख दाताराष्ट्रका रुपमा स्थापित गर्न ठोस जगको काम गरेको जानकारहरुको विश्लेषण छ।
एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट गर्नुभयो । सैनिक कल्याणकारी कोष र अन्य कल्याणकारी गतिविधिलाई पूर्ण पारदर्शी तुल्याइने पनि उहाँले बताउनुभयो ।
बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडाँैतर्फ लगिएको छ ।
जताततै स्थानीय सरकार भन्दै कर असुल्दै जनताको ढाड सेक्ने काम भएको छ नि?
काठमाडौं । दुबईमा आयोजना भएको ‘पाटा एड्भेञ्चर ट्राभल मार्ट’मा पाटा नेपाल च्याप्टर सहभागी भएको छ । फेबु्रअरी २१ देखि २३ तारिखसम्म दुबईको अल आइनमा आयोजित पाटा एड्भेञ्चर ट्राभल एण्ड रेस्पोन्सिवल टुरिजम कन्फेरेन्स एण्ड मार्टमा नेपाल सहभागी भएको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।
नेपालमै यस्तो मन्दिर जहाँ पुगेपछि गाडीको स्टार्ट किन ‘बन्द’ हुन्छ ? यस्तो रहेछ रहस्य
सामाजिक सञ्जाल
सो चर्चापछि ह्वाइटहाउसले उक्त समाचारको खण्डन गरेको हो । समाचारको खण्डन गर्दै प्रवक्ता स्यान्डर्स्ले उनको अन्तरवार्ताको अडियोनै राखेका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच व्यापक असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो ।
विश्वकप फुटबललाई ध्यानमा राख्दै स्थानीय प्रशासनको १० बुँदे निर्देशन
शाखा अधिकृत दर्पण by अर्याल, खनाल र ज्ञवाली